.

#

समाचार

बेनीमा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु

ठाकुरप्रसाद आचार्यम्याग्दी,मङ्सिर ६ गते । म्याग्दीको बेनी नगरपालिमा विद्यालय स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । बेनीको खुल्ला मञ्चको खेलमैदानमा सुरु भएको खेलकुद प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २६ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर ले उद्घाटन गर्नुभयो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स […]

अन्नपुर्ण गाउँपालिका

निःशुल्क आँखा शिविरबाट पाँच सय जना लाभान्वित

म्याग्दी, मङ्सिर २  गते ।  अन्नपूर्ण गाउँपालिका–३ दानामा सम्पन्न निःशुल्क आँखा उपचार शिविरबाट करिब पाँच सय जनाले सेवा लिएका छन् । प्रवासमा रहेका दानावासी आबद्ध फ्रेण्डली ब्रदर्स दाना सेरोफेरोको आयोजनामा शुक्रबार र शनिबार ज्ञानप्रकाश माविमा सञ्चालन भएको शिविरमा चार सय ८३ जनाले आँखा परीक्षण, परामर्श, चश्मा, मोतियाबिन्दुको शल्यक्रिया सेवाका साथै निःशुल्क औषधि प्राप्त गरेका अन्नपूर्ण–३ […]

धवलागिरी गाउँपालिका

विकट गुर्जागाउँ जोड्ने सडकको देउरालीसम्म ‘ट्रयाक’ खुल्यो

म्याग्दी, मङ्सिर ४ गते ।  भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको लुलाङ–देउराली खण्डको ट्रयाक (मार्ग) खुलेको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको छवटा स्थानीय तहका ४५ मध्ये सडक यातायातको सुविधा नपुगेको एकमात्र वडा हो । म्याग्दीको प्राथमिकताप्राप्त गुर्जा जोड्ने सडक योजनाको गत वर्ष […]

वेनी नगरपालिका

बेनीमा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु

ठाकुरप्रसाद आचार्यम्याग्दी,मङ्सिर ६ गते । म्याग्दीको बेनी नगरपालिमा विद्यालय स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । बेनीको खुल्ला मञ्चको खेलमैदानमा सुरु भएको खेलकुद प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २६ विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर ले उद्घाटन गर्नुभयो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स […]

मंगला गाउँपालिका

मंगलामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

विकल्प न्यूज\बेनीम्याग्दी,मङ्सिर ६ गते । म्याग्दीको मंगला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता वडा नम्बर ५ को कैशालफाँटमा सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका ९ विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ ३० स्वर्णमा खेल प्रतिस्पर्धा […]

मालिका गाउँपालिका

धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल निस्कोट बराह ताल

मिलन सुवेदी/मालिकाकात्तिक २९ गते । निस्कोट बराह ताल म्याग्दीको मालिका गाउँपालिका–१ मा अवस्थित एक सुन्दर र पवित्र ताल हो । यो ताल प्राकृतिक सौन्दर्यको लागि मात्र नभई धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यावरणीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । यसको आकर्षक दृश्य, हिमालको प्रतिबिम्ब, हरियो वनस्पति र धार्मिक महत्वले गर्दा निस्कोट बराह तालले पर्यटक, तीर्थयात्री र अनुसन्धानकर्ताहरूलाई […]

रघुगंगा गाउँपालिका

टोड्केमा एक करोड रुपियाँ लगानीको पार्क बेवारिसे

ठाकुरप्रसाद आचार्य \बेनीमंसिर ५ गते । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा एककरोड रुपियाँ लागतमा बनाइएको पार्क बेवारिसे बनेको छ । पर्यटकीय सिजनमा समेत पार्क सुनसान छ । पार्कको संरक्षण,प्रचारप्रसार र पार्क सम्म पुग्ने सडकको सहज पहुँच नहुँदा पर्यटकीय सिजनमा पनि आशा गरेअनुसार पर्यटक आगमन छैन । स्थानीय सरकारले पार्कको संरक्षण नगर्दा अहिले पार्क बेवारिसे जस्तो बनेको […]

बिचार

धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल निस्कोट बराह ताल

मिलन सुवेदी/मालिकाकात्तिक २९ गते । निस्कोट बराह ताल म्याग्दीको मालिका गाउँपालिका–१ मा अवस्थित एक सुन्दर र पवित्र ताल हो । यो ताल प्राकृतिक सौन्दर्यको लागि मात्र नभई धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यावरणीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । यसको आकर्षक दृश्य, हिमालको प्रतिबिम्ब, हरियो वनस्पति र धार्मिक महत्वले गर्दा निस्कोट बराह तालले पर्यटक, तीर्थयात्री र अनुसन्धानकर्ताहरूलाई […]

प्रवास

अन्तर्राष्ट्रिय पर्वत समाजले शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

विकल्प न्यूजअसोज २९ गते । अन्तर्राष्ट्रिय पर्वत समाजले आगामी अक्टुबर २० तारिखका दिन शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । विभिन्न पेशा,व्यावसाय र रोजगारी क्रममा विश्वरभर छरिएका पर्वतेलीहरुको साझा संस्था अन्तर्राष्ट्रय पर्वत समाजले नेपालीहरुको महान चाड दशैं,तिहार,छठपर्व र नेपाल सम्वत ११४५ को अवसरमा आगामी कार्तिक ४ गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो ।विश्वभर […]

अन्तर्वार्ता

पालिकासँग समन्वय नगरी संघ र प्रदेश सरकारले योजना पठाउदा समस्या

विकल्प न्यूज/बेनी माघ २५ गते । म्याग्दीको रघुगंगा जलाधार क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका जलविद्युत,पर्यटन र कृषिमा राम्रो संभावनायुक्त पालिका हो । यहाँका केही वडाहरु भौगोलिक रुपमा विकट छन् । नयाँ संविधान जारी भएसँगै निर्वाचनको माध्यमबाट जनप्रतिनिधि निर्वाचित भएपछि पालिका भित्र सडक,स्वास्थ्य,शिक्षा,कृषि,पर्यटन र जलविद्युतका क्षेत्रमा महात्वपूर्ण कामहरु भएका छन् । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी सँग गाउँपालिकाले […]

मनोरञ्‍जन

जलजला ४ द्धारा नौमती बाजा सहयोग

ठाकुरप्रसाद आचार्यम्याग्दी(बेनी) कात्तिक ५ गते । नौमती बाजा संरक्षण गर्नका लागि पर्वतको जलजला गाउँपालिकाले वडा नम्बर ४ का दलित समुदायलाई बाजा हस्तान्तरण गरेको छ । गाउँसमाजबाट मौलिक नौमती बाजा लोप हुनलागेको भन्दै संरक्षणका लागि नौमती बाजाका सामाग्री हस्तान्तरण गरिएको हो । सोमबार गाउँपालिका केन्द्र लामाखेतमा पालिका अध्यक्ष राजुप्रसाद आचार्य,उपाध्यक्ष दिपक आचार्य,वडा नम्बर ४ का वडाध्यक्ष […]