वडा तहमा एमालेको अधिवेशन जारी

विकल्प न्यूज/बेनी चैत २५ गते । नेपाल कम्युनिष्ट पार्टी(एमाले) म्याग्दीले वडाअधिवेशन सुरु गरेको छ । जिल्ला र स्थानीय तहको अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेसँगै एमालेले वडा तहको अधिवेशन गर्न थालेको हो । अन्नपुर्ण गाउँपालिका–२ भुरुङको दोश्रो अधिवेशनबाट लोकबहादुर पुर्जाको......

पुरा पढ्नुहोस

गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री अधिकारीसहित २ मन्त्रीले लिए शपथ

विकल्प न्यूज/पोखरा चैत २५ गते । गण्डकी प्रदेशमा नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्रीको शपथ गराएका हुन् । अधिकारी एमालेका २२, माओवादीको सभामुखसहित ८ र......

पुरा पढ्नुहोस

हाम्रो बारेमा

हाम्रो बारेमा