ठाकुरप्रसाद आचार्य /बेनी असोज ४ गते । म्याग्दी जिल्लाको कला संस्कृति, साहित्य,लघुउद्यम,कृषि तथा पशुपालन र सामाजिक क्षेत्रमा योगदान पु¥याउने चारजनालाई सम्मान गरिएको छ । बेनीमा आयोजित नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको अवसर पारेर समाजमा योगदान पु¥याउने उत्कृष्ट चारजनालाई सम्मान......
ठाकुरप्रसाद आचार्य /बेनी असोज ४ गते । म्याग्दी जेसीजको आतिथ्यतामा बेनीमा विहिवार देखि नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन सुरु भएको छ । बेनीको खुल्ला मंचमा दुई दिनसम्म संचालन हुने सम्मेलनको उद्घाटन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभएको छ । सम्मेलन......