.

#

समाचार

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलालाई ५० हजार पुरस्कार

विकल्प न्यूज/बेनीबैशाख ३ गते । म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् । स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजना तथा बेनीअनलाइनको सहकार्यमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको फाइनल ग्राण्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उर्मिलाल विजेता बन्न सफल भएकी हुन् । विजेता भएसँगै […]

अन्नपुर्ण गाउँपालिका

रुप्से झरनामा साढे तीन करोड लगानीमा पर्यटकीय पूर्वाधार निर्माण हुँदै

ठाकुरप्रसाद आचार्यबैशाख १ गते ।जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दानामा रहेको रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माण योजना संचालन गरिएको छ । कालिगण्डकी कोरिडोरमा पर्ने प्रशिद्ध रुप्से झरनालाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले साढे तिन करोड रुपियाँ भन्दा बढी लागतमा पर्यटकीय संरचनाहरु निर्माण थालिएको हो । संंघीय सरकारबाट प्राप्त भएको विशेष अनुदानबाट गाउँपालिकाले पूर्वाधार […]

धवलागिरी गाउँपालिका

ढोरपाटन-गुर्जा पदमार्गमा काठे पुल निर्माण

विकल्प न्यूज/बेनीबैशाख २ गते । ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने पदमार्गमा पर्ने हुचिनखोलामा काठको पुल निर्माण भएको छ । धवलागिरि गाउँपालिकाको रु पाँच लाख अनुदान र उपभोक्ताको रु ६० हजार बराबरको श्रमदानमा ३२ मिटर लामो पुल र दुई सय मिटर पुलसम्म पुग्ने पदमार्ग निर्माण भएको हो । पुल निर्माणपछि गुर्जाका […]

वेनी नगरपालिका

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलालाई ५० हजार पुरस्कार

विकल्प न्यूज/बेनीबैशाख ३ गते । म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् । स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजना तथा बेनीअनलाइनको सहकार्यमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको फाइनल ग्राण्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उर्मिलाल विजेता बन्न सफल भएकी हुन् । विजेता भएसँगै […]

मंगला गाउँपालिका

मंगलामा पालिकास्तरीय अस्पताल भवन अलपत्र

म्याग्दी,  चैत २९ गते । मङ्गला गाउँपालिकास्थित १० शय्या क्षमताको पालिकास्तरीय अस्पताल भवन अलपत्र बनेको छ । विसं २०७८ असारमा दुई वर्षभित्र सम्पन्न गर्नेगरी रु नौ करोड ११ लाखमा ओमबुद्ध इन्टरनेसनल कन्ट्रक्सनले ठेक्का लिएको थियो ।  मङ्गला–५ हाडेभिरस्थित निर्माणाधीन भवन पछिल्लो एक वर्षयता कुनै पनि भौतिक प्रगति नभएको गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारी क्षेत्रीले बताउनुभयो । […]

मालिका गाउँपालिका

जलविद्युत आयोजनाको बदमासीले पाँच वर्षमा पनि पुल निर्माण थालिएन

म्याग्दी,  चैत २० गते ।  मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ नम्बर वडाको सिमाना भएर बग्ने दाङखोलामा १८ मिटर लामो पुल निर्माण गर्न  सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि काम सुरु भएको छैन ।  धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार २०७८ साल जेठ ८ गते सम्पन्न हुनुपर्ने पुलको निर्माण सुरु नभएको हो । विसं २०७५ […]

रघुगंगा गाउँपालिका

चिमखोलाको भूमेपूजाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा

म्याग्दी (बेनी),  चैत २१ गते ।  यहाँको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको भूमेपूजा आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम बनेको छ । परम्परागत रूपमा हुँदै आएको भूमेपूजामा गरिने सांस्कृतिक उत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पु¥याएको स्थानीयको बुझाइ छ ।   मगर समुदाय बाहुल्य क्षेत्रमा प्रकृतिपूजाका रूपमा भूमेपूजा गरिने भए पनि चिमखोलामा यस अवसरमा अनौठा र मौलिक संस्कृतिको प्रस्तुति राख्ने गरिन्छ […]

बिचार

धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल निस्कोट बराह ताल

मिलन सुवेदी/मालिकाकात्तिक २९ गते । निस्कोट बराह ताल म्याग्दीको मालिका गाउँपालिका–१ मा अवस्थित एक सुन्दर र पवित्र ताल हो । यो ताल प्राकृतिक सौन्दर्यको लागि मात्र नभई धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यावरणीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । यसको आकर्षक दृश्य, हिमालको प्रतिबिम्ब, हरियो वनस्पति र धार्मिक महत्वले गर्दा निस्कोट बराह तालले पर्यटक, तीर्थयात्री र अनुसन्धानकर्ताहरूलाई […]

प्रवास

अन्तर्राष्ट्रिय पर्वत समाजले शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

विकल्प न्यूजअसोज २९ गते । अन्तर्राष्ट्रिय पर्वत समाजले आगामी अक्टुबर २० तारिखका दिन शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । विभिन्न पेशा,व्यावसाय र रोजगारी क्रममा विश्वरभर छरिएका पर्वतेलीहरुको साझा संस्था अन्तर्राष्ट्रय पर्वत समाजले नेपालीहरुको महान चाड दशैं,तिहार,छठपर्व र नेपाल सम्वत ११४५ को अवसरमा आगामी कार्तिक ४ गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो ।विश्वभर […]

अन्तर्वार्ता

पालिकासँग समन्वय नगरी संघ र प्रदेश सरकारले योजना पठाउदा समस्या

विकल्प न्यूज/बेनी माघ २५ गते । म्याग्दीको रघुगंगा जलाधार क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका जलविद्युत,पर्यटन र कृषिमा राम्रो संभावनायुक्त पालिका हो । यहाँका केही वडाहरु भौगोलिक रुपमा विकट छन् । नयाँ संविधान जारी भएसँगै निर्वाचनको माध्यमबाट जनप्रतिनिधि निर्वाचित भएपछि पालिका भित्र सडक,स्वास्थ्य,शिक्षा,कृषि,पर्यटन र जलविद्युतका क्षेत्रमा महात्वपूर्ण कामहरु भएका छन् । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी सँग गाउँपालिकाले […]

मनोरञ्‍जन

म्याग्दी प्रतिष्ठानलाई उपाधि

(बागलुङ), चैत २६ गते ।  चैत्राष्टमी मेलामा आयोजना गरिएको राष्ट्रिय दोहोरी गीत प्रतियोगिताको उपाधि म्याग्दी प्रतिष्ठानले हात पारेको छ । मेलाको मुख्य आकर्षण पहिचानका रूपमा रहेको दोहोरी गीत प्रतियोगिताको सोमबार अन्तिम प्रतिस्पर्धामा म्याग्दी प्रतिष्ठानका निशान्त विक र सपना रोकाले जित्नुभएको हो ।  प्रतियोगितामा बागलुङ प्रतिष्ठानका सुमन खड्का र निशा गुरुङ द्वितीय हुनुभयो । यस्तै तृतीय स्थान नगरकोट दोहोरी […]