समाचार

साउने संक्रान्ति – गीती एल्बम लोकार्पण तथा शुभकामना आदानप्रदान

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १ साउन । म्याग्दीका मगर समुदायले साउने संक्रान्ति पर्व शनिबार विबिध कार्यक्रम गरेर मनाएका छन् । मगर समुदायले साउन र माघ १ गतेलाई बिशेष पर्वको रुपमा मनाउने चलन रहेको छ । साउने संक्रान्तिको अवसरमा नेपाल मगर संघ म्याग्दीको आयोजनामा बेनीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सोही अवसरमा अर्मन ३ […]

कालिका भगवती मन्दिरको वर्ष दिनको आम्दानी ९० लाख

१ साउन, बलेवा (बाग्लुङ) ।  पश्चिमाञ्चलको प्रसिद्ध कालिका भगवती मन्दिर बाग्लुङमा एक वर्षका अवधिमा ९० लाख रूपैयाँभन्दा बढी सङ्कलन भएको छ । मन्दिरमा गत आव २०७२/०७३ मा  ९० लाख पाँच हजार सात सय ६६ रूपैयाँ सङ्कलन भएको हो । विगतमा ठेक्का प्रथामा चल्दैआएको मन्दिरको व्यवस्थापन गत साउनदेखि मन्दिर व्यवस्थापन समिति आफैँले हेर्दै आएको छ । […]

म्याग्दीको विकासमा २९ करोड खर्च

–खानेपानी र भुसंरक्षण कार्यालयको सबैभन्दा धेरै प्रतिशत बजेट खर्च –सबैभन्दा कम प्रतिशत बजेट खर्च गर्ने कार्यालयमा जिविस पहिलो सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १ साउन । म्याग्दी जिल्लामा गत आर्थिक वर्ष २०७२/७३ मा ८४ प्रतिशत विकास बजेट खर्च भएको छ । विभिन्न सरकारी कार्यालय तथा आयोजनालाई विकास योजना तथा कार्यक्रम सञ्चालन गर्न ३४ करोड ५८ लाख […]

बैसरीमा पहिरो खस्न थाल्यो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ असार । म्याग्दीको राम्चे ९ मा पर्ने काफलडाँडाको भिरबाट पुन–पहिरो खस्न थालेको छ । २०७२ जेठ १० गते राती सो स्थानबाट खसेको पहिरोले कालीगण्डकी नदी १६ घण्टासम्म थुनिनुका साथै २७ घरधुरीको बसोबास रहेको बैसरी बजार पुरीएर बगरमा परिणत भएको थियो । गत वर्ष पहिरो गएको ठाउँमा शुक्रबार बिहानदेखि पुन पहिरो […]

घराम्दीमा महिलाको नेतृत्वमा सामुदायिक भवन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ असार । म्याग्दीको हिस्तान गाविसको १ र २ मा पर्ने घराम्दी गाउँका महिलाहरुको नेतृत्वमा सामुदायिक भवन निर्माण भएको छ । घराम्दी आमा समूहको पहलमा चार लाख रुपैयाको लागतमा दुई तले सामुदायिक भवन निर्माण भएको हो । जिविसको दुई लाख रुपैयाँ अनुदान र स्थानीय बासिन्दाको दुई लाख बराबरको श्रमदानमा भवन निर्माण […]

छोरीलाई बलात्कार गर्नेलाई अठार वर्ष कैद

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ असार । जिल्ला अदालत म्याग्दीले छोरीलाई बलात्कार गर्ने व्यक्तिलाई अठार बर्ष कैद सजाय गर्ने फैसला सुनाएको छ । जिल्ला न्यायाधिश रामप्रसाद शर्माको ईजलासले बिहीबार हाडनाता करणी गरेको अभियोग लागेका पाखापानी गाविसका ति व्यक्ति विरुद्ध १८ वर्ष कैद र पच्चिस हजार रुपैयाँ जरीवाना गर्ने फैसला सुनाएको हो । पुर्पक्षका लागि थुनामा […]

म्याग्दीका कृषक, समूह, पत्रकार र प्राबिधिक पुरस्कृत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३० असार । जिल्ला कृषि विकास कार्यालयले बिहीबार म्याग्दीका उत्कृष्ट बिस जना कृषक, चार वटा कृषक समूह, दुई जना प्राबिधिक र तिन जना पत्रकारलाई पुरस्कृत गरेको छ । कार्यालयले बेनीमा आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा नगद पुरस्कार र सम्मानपत्र वितरण गरिएको हो । धान, गहुँ, सुन्तला, पलास्टीक घरमा गोलभेडा खेती गर्ने […]

वेष्ट प्वाईन्टका विद्यार्थीलाई बालकथा लेखन कार्यशाला

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३० असार । बेनीको न्यू वेष्ट प्वाईन्ट उच्च माध्यमिक आवाशिय विद्यालयमा २०३ औ भानुजयन्तीको अवसरमा त्रिदिवसीय बालकथा लेखन कार्यशाला सम्पन्न भएको छ ।असार २७ देखि २९ गतेसम्म सञ्चालन भएको कार्यशालामा सो विद्यालयको दश कक्षा सम्म अध्ययन गर्ने ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । बालसाहित्य सर्जक बिजयराज आचार्य, विद्यालयका नेपाली विषय […]

बेनीमा लोक तथा दोहोरी गित प्रतिष्ठानको तेस्रो अञ्चल अधिवेशन सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ असार । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको तेस्रो धौलागिरी अञ्चल अधिवेशन बुधबारदेखि बेनीमा सुरु भएको छ । अधिवेशनको उद्घाटन गर्दै प्रतिष्ठानका केन्द्रिय अध्यक्ष चन्द्र शर्माले लोक तथा दोहोरी गित गायनलाई मर्यादीत, ब्यवसायीक र सम्मानीत पेशाको रुपमा स्थापित गर्न सबै कलाकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो । अधिवेशनको अवसरमा लोक तथा दोहोरी […]

म्याग्दीमा गरिवी निवारण कोषद्धारा एक करोड ३८ लाख परिचालन

विकल्प न्यूज/बेनी असार २९ गते । म्याग्दीमा गरिवी निवारणका लागि चालु आर्थिक वर्षमा एक करोड ३८लाख १६ हजार चारसय पैचालिस रुपियाँ परिचालन गरिएको छ । गरिवी निवारण कोषको सहयोगमा स्थानीय गैरसरकारी संस्था मार्फत उक्त रकम परिचालन गरिएको हो । चालु आवमा गरिवी निवारण कोषद्धारा सञ्चालन गरिएका कार्यक्रमहरुको वार्षिक समिक्षा वैठकमा कोषका कार्यप्रवन्धक किशोर कुमार चौधरीले […]

भवन अभावमा पठनपाठन प्रभावित

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ असार । बेनी नगरपालिका ३ मा रहेको खड्क भवानी प्रावीमा भवन अभावका कारण पठनपाठन प्रभावित भएको छ । कक्षा ५ सम्मको पठनपाठन हुने विद्यालयमा दुई वटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ । कक्षा १ र बालशिक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य टिकाराम […]

कालीगण्डकी करिडोरका पशुपालक कृषकलाई करिब ३४ लाख अनुदान

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ असार । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने कालीगण्डकी भेगका पशुपालक कृषकहरुले यस वर्ष करिब ३४ लाख रुपैयाँ अनुदान पाएका छन् । कृषकलाई व्यवसायिक पशुपालनतर्फ आकर्षित गरि पशुजन्य पदार्थको उत्पादन वृद्धी र प्रोत्साहन गर्न पशु सेवा कार्यालयले सो अनुदान उपलब्ध गराएको हो । घारको हिमालयन चिज उत्पादन सहकारी संस्थाले गाईपालन र भुरुङ […]

कृषिमा अनुदान कार्यक्रमले युवालाई व्यवसायिक बनायो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,असार २९ गते । एक रोपनी जमिनमा परम्परागत रुपमा तरकारी खेती गर्दै आएका बेनपा ५ जरबुटाका ३० वर्षिय नारायण जिसीले यसवर्ष थप छ रोपनी खेतबारीमा तरकारी खेती विस्तार गर्नुभयो । घरायसी उपभोग र जिविकोपार्जनका लागि तरकारी खेती गर्दै आएका जिसीले हिजोआज बिक्री गरेर आम्दानी लिन थाल्नुभएको छ । तिन वटा पलास्टीकको घरमा […]

उत्कृष्ट वन समूह र प्राबिधिक पुरस्कृत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ असार । जिल्ला वन कार्यालयले उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूह र वन प्राबिधिकलाई पुरस्कृत गरेको छ । वन तथा वातावरण संरक्षण, सम्र्बद्धनमा योगदान गर्ने एक जना वन प्राबिधिक र तिन वटा सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कृत गरिएको हो । यस वर्ष घतान ईलाका वन कार्यालयमा कार्यरत वनरक्षक टेकनाथ शर्मालाई उत्कृष्ट […]

म्याग्दीका पशुपालक कृषकहरु पुरस्कृत (फोटो सहित)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ असार । जिल्ला पशु सेवा कार्यालयले सोमबार पशुपालक कृषकलाई पुरस्कार र पशुजन्य बस्तु ब्यवसायीलाई निशूल्क सामाग्री वितरण गरेको छ । आठ जना उत्कृष्ट पशुपालक कृषकलाई नगद सहित सम्मान गरेको हो । यसैगरी दूग्ध तथा मासुजन्य पदार्थ ब्यवसाय गर्ने छ जना ब्यवसायीलाई अनुदानमा सामाग्री वितरण गरेको छ । गाईभैसीपालन तर्फ बेनपा […]