ताजा समाचार:
Search
 

.

#

समाचार

बेनीको सार्वजनिक सुनुवाई ः सडक लगायतका पूर्वाधार विकासमा गुणस्तर नभएको गुनासो

विकल्प न्यूज/बेनीफागुन २८ गते । म्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा नम्वर १० स्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा सहभागीले विकास निर्माण तथा सेवा प्रवाह सम्वन्धमा विभिन्न जिज्ञासा, गुनासो तथा सुझावहरु प्रस्तुत गरेका थिए । केदारनाथ सुवेदी, मन बहादुर पूर्जा, दिल बहादुर […]

अन्नपुर्ण गाउँपालिका

अन्नपूर्णमा इको भ्यान दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

विकल्प न्यूज/बेनीफागुन १४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको गुईठेमा इको भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य तीनजना गम्भिर घाइते भएका छन् । बा ६ च ४६४४ नम्बरको भ्यान सडक देखि करिब तीनसय मिटर तल कालिगण्डकी नदीमा खसेर दुर्घटना हुँदा गाडी चालक नारच्याङको घराप बस्ने वर्ष ४० की गाडी चालक सुनदेबी […]

धवलागिरी गाउँपालिका

दरवाङ–ताकम–शिवाङ– मुना–जलजला– ढोरपाटन सडक योजनाको ठेक्का आह्वान

बेनी, २० फागुन ः म्याग्दीको दरवाङ– ताकम– शिवाङ– मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि करिब रु. एक अर्ब बजेटको योजना कार्यान्वयन प्रक्रीया अघि बढेको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले उक्त सडक अन्तर्गत दरवाङ–धारापानी र झिनडाडा–मुना खण्डमा कालोपत्र र ढलान गरेर स्तरोन्नतिका लागि रु. ९२ करोड बजेटको योजना सञ्चालन गरेको हो । योजनाको सर्वेक्षण, लागत अनुमान, विस्तृत […]

वेनी नगरपालिका

बेनीको सार्वजनिक सुनुवाई ः सडक लगायतका पूर्वाधार विकासमा गुणस्तर नभएको गुनासो

विकल्प न्यूज/बेनीफागुन २८ गते । म्याग्दीको बेनी नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । बुधवार वडा नम्वर १० स्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा सहभागीले विकास निर्माण तथा सेवा प्रवाह सम्वन्धमा विभिन्न जिज्ञासा, गुनासो तथा सुझावहरु प्रस्तुत गरेका थिए । केदारनाथ सुवेदी, मन बहादुर पूर्जा, दिल बहादुर […]

मंगला गाउँपालिका

सय रोपनी जग्गा भाडामा लिएर रैथाने धानखेती गरिरहेका ध्रुब

विकल्प न्यूज/बेनीफागुन १९ गते । रोजगारीको सिलसिलामा तीन वर्ष सिंगापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको मंगला गाउँपालिका–२ सिमका ध्रुब खत्रीका परिवारको बसोबास विसं २०७६ अघि पोखरामा थियो। कोरोना महामारी फैलिएपछि रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा पोखराबाट जन्मथलो आएका केसीको बसाइँ पछिल्लो पाँच वर्षयता सिम गाउँमा छ।  ‘हाम्रा हजुरबुवाका पाँच परिवार सन्तान हामीहरू विदेश र सहर […]

मालिका गाउँपालिका

मालिकाको स्थापना दिवसमा सम्मान र पुरस्कार वितरण

विकल्प न्यूज/बेनीफागुन २८ गते । म्याग्दीको मालिका गाउँपालिकाले नबौँ स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । मंगलवार गाउँपालिकाले विशेष समारोहको आयोजना गरी गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरी विविध साँस्कृतिक कार्यक्रमका साथ स्थापना दिवस मनाएको हो । पालिकाको स्थापना दिवसको अवसरमा मंगलवार गाउँपालिकामा सार्वजनिक विदा दिईएको थियो भने गाउँपालिकाको केन्द्र दरबाङ बजारमा […]

रघुगंगा गाउँपालिका

जलविद्युत आयोजनाको लुटका विरुद्ध एकजुट हुँदै रघुगंगावासी

विकल्प न्यूज/बेनीफागुन २८ गते । प्राकृतिक स्रोतसाधन माथि लुट मच्याउने जलविद्युत आयोजना विरुद्ध रघुगंगावासीहरु एकजुट हुन थालेका छन् । रघुगंगा गाउँपालिकामा निर्माणधिन जलविद्युत आयोजनाहरुले स्थानीयवासीहरुको मागलाई वेवास्ता गर्दै आएका छन् । उनीहरुले स्थानीय स्तरमा नदीजन्य पदार्थ,प्राकृतिक स्रोतसाधन र वनजंगल लापरबाही तवरले उपयोग गर्दै आएका छन् । जलविद्युत आयोजनाहरुले गर्ने सामाजिक उत्तरदायित्व अन्तर्गतका कामहरु समेत पारदर्शी […]

बिचार

धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल निस्कोट बराह ताल

मिलन सुवेदी/मालिकाकात्तिक २९ गते । निस्कोट बराह ताल म्याग्दीको मालिका गाउँपालिका–१ मा अवस्थित एक सुन्दर र पवित्र ताल हो । यो ताल प्राकृतिक सौन्दर्यको लागि मात्र नभई धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यावरणीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । यसको आकर्षक दृश्य, हिमालको प्रतिबिम्ब, हरियो वनस्पति र धार्मिक महत्वले गर्दा निस्कोट बराह तालले पर्यटक, तीर्थयात्री र अनुसन्धानकर्ताहरूलाई […]

प्रवास

अन्तर्राष्ट्रिय पर्वत समाजले शुभकामना आदान प्रदान कार्यक्रम गर्ने

विकल्प न्यूजअसोज २९ गते । अन्तर्राष्ट्रिय पर्वत समाजले आगामी अक्टुबर २० तारिखका दिन शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । विभिन्न पेशा,व्यावसाय र रोजगारी क्रममा विश्वरभर छरिएका पर्वतेलीहरुको साझा संस्था अन्तर्राष्ट्रय पर्वत समाजले नेपालीहरुको महान चाड दशैं,तिहार,छठपर्व र नेपाल सम्वत ११४५ को अवसरमा आगामी कार्तिक ४ गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो ।विश्वभर […]

अन्तर्वार्ता

पालिकासँग समन्वय नगरी संघ र प्रदेश सरकारले योजना पठाउदा समस्या

विकल्प न्यूज/बेनी माघ २५ गते । म्याग्दीको रघुगंगा जलाधार क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका जलविद्युत,पर्यटन र कृषिमा राम्रो संभावनायुक्त पालिका हो । यहाँका केही वडाहरु भौगोलिक रुपमा विकट छन् । नयाँ संविधान जारी भएसँगै निर्वाचनको माध्यमबाट जनप्रतिनिधि निर्वाचित भएपछि पालिका भित्र सडक,स्वास्थ्य,शिक्षा,कृषि,पर्यटन र जलविद्युतका क्षेत्रमा महात्वपूर्ण कामहरु भएका छन् । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी सँग गाउँपालिकाले […]

मनोरञ्‍जन

रोईला गीत ‘धन्नै घरको गाल खाईन’ सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनीमाघ १४ गते । म्याग्दीका लोक दोहोरी गायक देवेन्द्र घिमिरेको रोईला गीत धन्नै घरको गाल खाईन सार्वजनिक भएको छ ।गायक घिमिरे र गायीका पार्वती जिसीको आवाजमा रहेको गीतमा धु्रव जिसीको लय र अमित विश्वकर्माको शब्द सृजना रहेको छ । गीतको एरेन्ज तारानाथ आचार्यले गर्नुभएको हो ।धु्रव जिसी, नकुल ढकाल युटुव च्यानलबाट सार्वजनिक भएको गीतको […]