समाचार

म्याग्दी एकता सेवा समिती युएई म्याग्दी प्रबासी संघ (मोना) युएईमा गाभियो

हिरा बुढाथोकी/विकल्प न्यूज दुबई २२ साउन । संयुक्त अरब ईमिरेट्सको बरदुबई स्थित मेट्रो पार्कमा शुक्रबार बसेको म्याग्दी प्रबासी संघ मोनाको बिशेष भेलाबाट पुर्व गठित म्याग्दी एकता सेवा सामिती मोनामा गाभिएको छ । युएईमा कार्यरत म्याग्देली लाई भइपरी आउने समस्यामा उद्दार तथा म्याग्दी जिल्लामा आवस्यक सेवामुलक काममा सहयोग पु¥याउने उद्देश्यका साथ सन २०१४ डिसेम्बर ५ तारिख […]

सिंगामा प्रहरीको नागरिक सुनुवाई

विकल्प न्यूज/बेनी साउन २२ गते । बेनी नगरपालिका १४ सिंगामा शुक्रबार जिल्ला प्रहरी कार्यालयको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । समुदायको गुनासो, सुझाव र अपेक्षा सुन्ने तथा अपराध, दुर्घटना र विकृती न्युनीकरण एवं विपद् ब्यवस्थापनका लागि प्रहरीले गर्ने गतिबिधिको बारेमा जानकारी गराउने उद्देश्यले नागरिक सुनुवाई गरिएको हो ।प्रहरी समुदायको रक्षक र सहयोगी हो […]

विष्णु पौडेलको खुलासाः महावीरले ‘बिजुली निकाल्न’ ५० करोड मागेका थिए

२१ साउन, काठमाडौं । सूचना प्रविधिसम्बन्धी अनुसन्धानकर्ता महावीर पुनले वैज्ञानिक अनुसन्धान केन्द्र खोल्नका लागि सरकारबाट सहयोग नपाएको गुनासो आइरहेका बेला उनलाई केपी ओली नेतृत्वको सरकारले ५ करोड रुपैयाँ दिने प्रस्ताव गरेको खुलासा भएको छ । तर, पुनले थोरै भएको भन्दै सो रकम लिन अस्वीकार गरेको ओली सरकारका एक मन्त्रीले खुलासा गरेका छन् । उनले आफ्नो […]

म्याग्दीमा टेलिफोन महसुल नतिर्नेलाई कालोसूचीमा राख्ने तयारी

सन्तोष गौतम/विकल्प न्यूज साउन २० गते । साउन २०, म्याग्दी । तारजडित टेलिफोन महसुल नतिर्ने १०० भन्दा बढीको नाम कालोसूचीमा राख्ने तयारी भएको छ ।  नेपाल टेलिकम शाखा कार्यालयले वर्षौंदेखि महसुल नतिर्ने र लाइन ओगटेर बसेकाको पहिचान गरी उनीहरुलाई कालोसूचीमा राख्ने तयारी गरेको हो । उनीहरुले रु १६ लाखभन्दा बढी टेलिफोन महसुलको बक्यौता तिर्न बाँकी […]

मिलनचोकलाई गाउँपालिकाको केन्द्र बनाउन प्रस्ताव

विकल्प न्यूज/बेनी पर्वत, मिलनचोक साउन २० गते । यहाँका राजनीतिकदल,समाजसेवी र नागरिकसमाजका अगुवाहरुले माझफाँट,लेकफाँट,सालिजा,वासखर्क,धाइरिङ,नाग्लीवाङ र बनौ गाविस मिलेर बन्ने गाउँपालिकाको केन्द्र धाइरिङको मिलनचोकलाई बनाउन प्रस्ताव गरेका छन् ।विहिबार मिलनचोकमा भएको सर्वपक्षिय भेलाले मिलनचोकलाई गाउँपालिका केन्द्र बनाउन जिल्ला स्थिति राजनीतिक दल र स्थानीयतह पुनसंरचना प्राविधिक सहयोग समितिलाई आग्रह गर्ने निर्णय गरेको छ । वासखर्क,लेकफाँट,सालिजा र नाग्लीवाङलाका […]

कोरियामा म्याग्दी रनिङ कप

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ साउन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाको आयोजनामा सउलमा म्याग्दी रनिङ कप २०१६ भलिबल प्रतियोगिता सम्पन्न भएको छ । कोरीयामा म्याग्देलीहरुलाई आपत, विपत परेको अवस्थामा सहयोग गर्ने उद्देश्यले म्याग्दी आवासगृह निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले आईतबार पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको हो । १८ टिम […]

राम्चेलाई पर्वतको लेकफाँटतिर समावेश गर्न माग

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी १९ साउन । स्थानीय तहको पुनसंरचनाको क्रममा म्याग्दीको राम्चे गाविसका बासिन्दाले उत्तरी पर्वतको गाविसहरुसंगै समावेश गर्न माग गरेका छन् । गाविस कार्यालयको आयोजनामा भएको छलफलमा प्रस्तावीत कालीगण्डकी, निलगिरी वा अन्नपूर्ण गाउँपालिकामा समावेश गरिएको राम्चेका अगुवा र सरोकारवालाले प्रशासनीक सुगमता तथा सांस्कृतीक, आर्थिक र भौगोलिक सम्बन्धका कारण लेकफाँटसंगै समावेश गर्नुपर्ने निर्णय […]

म्याग्दीमा मोवाईल चोरको बिगबिगी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ साउन । म्याग्दीमा पछिल्लो समय मोवाईल फोन चोरीको घटना बढेको छ । सदरमुकाम र आसपासका बजार क्षेत्रबाट प्रहरीले एक हप्तायता सात वटा हराएका मोवाईल बरामद गरि सम्बन्धित व्यक्तिलाई बुझाई सकेको छ । अधिकांश मोवाईल चोरी घर, पसलमै राखेको अवस्थामा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले बताउनुभयो । […]

बेनीमा नौ दिनपछि खानेपानी वितरण सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १८ साउन । म्याग्दी सदरमुकाम बेनीमा नौ दिनपछि मंगलबारदेखि खानेपानी वितरण सुरु भएको छ । बेनी बजारमा खानेपानी ल्याउने पाईपमा पहिरोले क्षत्ती पु¥याएपछि साउन १० गतेदेखि खानेपानी वितरण हुन सकेको थिएन् । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले तत्काललाई पाईप मर्मत गरेर अस्थाई रुपमा खानेपानी आपूर्ती गराई वितरण गरीएको जनाएको छ […]

दरवाङबासीद्धारा गाउँपालिका केन्द्र बनाउने प्रस्तावको स्वागत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १८ साउन । स्थानीय निकाय पुनसंरचनाका लागि म्याग्दीका राजनितिक दलहरुले गरेको प्रस्तावको दरवाङ गाविसका बासिन्दाले स्वागत गरेका छन् । जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले दरवाङ केन्द्र रहनेगरी अर्मन, निस्कोट, रुम, ओखरबोट, देविस्थान र बिम गाविसलाई समेटेर मालीका वा मंगला गाउँपालिका बनाउने प्रस्ताव गरेका थिए । गाविस कार्यालयको संयोजनमा भएको बैठकले प्रस्तावको स्वागत […]

गलेश्वरमा एकै दिन करिब साढे दुई लाख भेटी संकलन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १८ साउन । बेनी नगरपालिका ९ मा रहेको गलेश्वर मन्दिरमा एकै दिन करिब साढे दुई लाख रुपैयाँ भन्दा भेटि संकलन भएको छ । साउन महिनाको तेस्रो सोमबार (हिजो) गलेश्वर दर्शन र पुजाआजाका लागि आएका भक्तजनबाट दुई लाख ३३ हजार ७३५ रुपैयाँ भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ […]

स्थानीयतह पुनःसंरचनाले ल्याएको भ्रम र यथार्थता

हरिप्रसाद पौडेल/विकल्प न्यूज साउन १८ गते । राज्य पुनसंरचना आयोगले झण्डै चारहजार गाविसलाई गाउपालिका र नगरपालिका गरि पाँचसयमा सिमित गर्ने सिफारिसमा मेरो चित्त वुझेको छैन । यस अघि धेरै संख्यामा गाविस हँुदा त आफ्नै गाविसको सेवा लिन एकदिनको वाटो हिड्नुप¥थ्यो अव झन ९÷१० गाविस जोडिएको गाउपालिका वाट जनताले सेवा लिन कति दिन धाउनुपर्ने हो ? […]

स्थानीय तहको पुनसंरचनाको विषयमा गाउँ गाउँमा छलफल

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १८ साउन । स्थानीय तहको पुनसंरचनाको विषयमा म्याग्दीको गाउँ गाउँमा छलफल र बहस सुरु भएको छ । नयाँ संबिधानले व्यवस्था गरे अनुसार अब बन्ने गाउँ तथा नगरपालीकाको पुनसंरचनाका विषयमा गाउ तहका राजनितिक दल, युवा, महिला, दलित, जनजाती समुदाय र सामाजिक संघ संस्थाका अगुवाहरु छलफलमा जुटेका हुन् । कुन गाउँ तथा नगरपालीकामा […]

बेनीमा बर्खेनाचको रौनक सुरु

सन्तोष गौतम/विकल्प न्युज म्याग्दी १८ साउन । म्याग्दीको सदरमुकाम बेनीमा बर्खेनाचको रौनक सुरु भएको छ । जनशक्ति र आर्थिक अभावमा संकटमा परेको वर्खेनाचलाई युवाहरुले निरन्तरता दिएका छन । हरेक वर्ष श्रावण महिनाको घण्टाकर्ण चर्तुदर्शी देखि हरितालीका तिज पर्वको दिनसम्म बेनीमा वर्षौदेखि बर्खेनाच देखाउने चलन छ ।स्थानीय नेवार समुदायको सांस्कृतिक पहिचान मानिने बर्खेनाच बेनीमा बस्ती बसेदेखिकै […]

युवा युवतीहरुमा साउने सोमबारको क्रेज(फोटोफिचर)

विकल्प न्यूज/बेनी साउन १७ गते । साउन महिना शिवजीको पुजा गर्ने महिना मानिन्छ । साउनको सोमवार शिव मन्दिरहरुमा भक्तजनहरुको भिडभाड हुन्छ । अहिले साउनको सोमबार देशभरका शिव मन्दिरहरुमा युवा युवतीहरुको राम्रै चहलपहल छ । साउन महिनाको सुरुवातसंगै म्याग्दीको गलेश्वर दर्शन र पुजाआजाका लागि आउने भक्तजनको चहलपहल बढेको छ । वृद्धवृद्धाहरुमा धार्मिक आस्था त छ नै […]