समाचार
नेकपा(माओवादी केन्द्र) म्याग्दीको १७५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति
विकल्प न्यूज/बेनी म्याग्दी, ८ असार । विभिन्न माओवादी घटकहरुको एकता पश्चात बनेको नेकपा (माओवादी केन्द्र) ले म्याग्दीमा एकता भेला तथा प्रशिक्षण कार्यक्रम बुधवार बेनीमा सम्पन्न गरेको छ । भेलाले नेकपा माओवादी केन्द्र म्याग्दीको जिल्ला सम्मेलनको लागि गोविन्द पौडेलको संयोजकत्वमा १ सय ७५ सदसयीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । भेलाले ५१ सदस्यीय सचिबालय […]
परिश्रमी दुर्गाप्रसाद- जसले दूध विक्री गरेर लाखौ कमाए

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,असार ८ गते । म्याग्दीका एक कृषक दम्पतीले भैसीपालेरै लाखौको घर, जग्गा जोड्न सफल हुनुभएको छ । बेनी नगरपालीका ८ बाँसबोटका दुर्गाप्रसाद र हिमकुमारी पौडेलले भैसीपालनबाटै लाखौको सम्पती जोड्नु भएको हो । वि.स २०५२ देखि भैसीपालन गर्दै आउनुभएका पौडेल दम्पत्तीले दूध बेचेर भएको आम्दानीबाट लाखौ लगानी गरेर घर निर्माणका साथै जग्गा खरिद […]
म्याग्दीमा पनि विश्व योग दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ असार । म्याग्दीमा पनि मंगलबार विभिन्न कार्यक्रम गरेर दोस्रो विश्व योग दिवस मनाइएको छ । सरकारी र समुदाय स्तरबाट छुट्टा छुट्टै कार्यक्रम गरेर दिवस मनाइएको हो । प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यको नेतृत्वमा गठन भएको योग दिवस समारोह समितिले सरकारी कर्मचारीहरुको सहभागितामा औपचारीक कार्यक्रम गरेर दिवस मनाएको थियो । यसैगरी […]
मेड्पा कार्यक्रमको बारेमा अभिमुखीकरण

विकल्प न्यूज/बेनी म्याग्दी ७ असार । म्याग्दीको बेनीमा मंगलबार गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा)को बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय गैरसरकारी संस्थाहरुका लागि सेवा प्रदायक संस्था छनौट प्रक्रियाका विषयमा अभिमुखीकरण गरिएको हो । लघुउद्यम विकास कार्यक्रमको सहयोगमा घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा भएको कार्यक्रममा १६ वटा गैरसरकारी संस्थाका प्रतिनिधिहरुको […]
यसपटकको एसएलसी नतिजा ः कार्की र पौडेलको उत्कृष्ट

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ असार । गत हप्ता सार्वजनीक भएको २०७२ को प्रवेशीका परिक्षा एसएलसीको नतिजामा म्याग्दीका ६३ जना विद्यार्थीले ३.६ देखि चार जिपीए ल्याएका छन् । विद्यार्थीले सबै विषयमा प्राप्त गरेको जिपीएको औसतमा निजीका ५७ र सामुदायीकका ६ जाले ३.६ देखि चार जिपीए ल्याएका जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयको परिक्षा फाँटका […]
सांसद शर्माद्धारा बाढी नियन्त्रणका लागि बजेटको व्यवस्था गर्न माग

विकल्प न्यूज/बेनी असार ६ गते । ब्यवस्थापीका संसदको बैठकमा सोमबारदेखि सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ३०७३/७४ को मन्त्रालयगत बजेटमाथि छलफल सुरु भएको छ । बैठकको शून्य समयमा बोल्नुहुदै म्याग्दीका निर्वाचित सांसद नवराज शर्माले बेनी बजारको क्याम्पसचोकमा बाढी नियन्त्रणका लागि तत्कालै पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । अघिल्लो शनिबार एक सय २० घर प्रभावीत […]
धाइरिङमा रोपाई – छुपुमा छुपु हिलोमा धान रोपेर छाडौंला … (फिटोफिचर)

विकल्प न्यूज/बेनी असार ५ गते । यसपाली असार लागेसँगै कृषकहरुलाई रोपाईको चटारो सुरु भएको छ । यो वर्ष मनसुन समयमै सुरु भएकाले किसानहरुलाई केही राहत मिलेको हो । प्रमुख अन्नबालीको रुपमा रहेको धान असारमा रोपेसँगै मंसिरमा भित्राउन तयार हुन्छ । मानो रोपेर मुरी फलाउने समय भएकाले अधिकांश कृषक यतिवेल व्यस्त छन् । गाउँघर तिर छुपुछुपु […]
अपाङ्ग विद्यार्थीहरुबीच खेलकुद प्रतियोगिता

विकल्प न्यूज/बेनी असार ५ गते । बेनी नगरपालिका ११ बगुवाखोलामा शनिबार अपाङ्गता भएका विद्यार्थीहरुबीच खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको प्रतियोगितामा धौलागिरी मावि सिङ्गाको बहिरा, बालजागृती प्राबी बगुवाखोलाको वौद्धिक अपाङ्गता र ज्ञानोदय मावि पिप्लेका दृष्टिविहीन स्रोत कक्षाका ५२ जना विद्यार्थीले सहभागिता जनाएका थिए । जिल्ला शिक्षा कार्यालयका लेखाजोखा संयोजक कल्पना […]
निस्कोट र दानाको गाविस स्तरीय शान्ति समिति पुरस्कृत

विकल्प न्यूज/बेनी असार ५ गते । म्याग्दीको निस्कोट र दानामा रहेको गाविस स्तरीय स्थानीय शान्ति समितिलाई आईतबार पुरस्कृत गरिएको छ । गाविस स्तरमा शान्ति प्रर्वद्धन र मेलमिलाप कायम गर्न सक्रिय भुमिका निर्वाह गरेकोमा जिल्ला स्तरीय शान्ति समितिले नगद सहित पुरस्कृत गरिएको हो । निस्कोटलाई दश हजार र दानालाई सात हजार रुपैया नगद पुरस्कार प्रदान गरिएको […]
तोरीपानीमा नर्सरी सञ्चालन

विकल्प न्यूज/बेनी असार ४ गते । म्याग्दीको बेनी नगरपालिका १० तोरीपानीका सागर बानियाँले डेढ लाख रुपैयाँ लगानी गरेर नर्सरी स्थापना गरेका छन् । उहाँले परम्परागत खेतीको विकल्पमा गैरकाष्ठ वनपैदावार, जडिवुटी र फलफुलका बिरुवा उत्पादन गरी नगद आम्दानी लिन थालेका छन् । एक वर्षअघि बानियाँले स्थापना गरेको प्रशंसा बहुउद्देश्यीय नर्सरीबाट टिमुर, अलैची, अनार लगायत जडिवुटी र […]
रुप्से झरनामा तस्विर खिच्दा लडेर मृत्यु

सन्तोष गौतम/विकल्प म्याग्दी ४ असार । म्याग्दीको दाना २ स्थित रुप्से झरनामा तस्विर खिच्ने क्रममा लडेर शनिबार एक जनाको मृत्यु भएको छ । रुप्से झरनालाई पृष्ठभुमिमा पारेर तस्विर खिच्ने क्रममा भिरबाट लडेर तनहुँको जामुने ७ का २४ वर्षिय सन्तोष घिमीरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार साथीसंगै मुस्ताङ घुम्न जान हिँडेका […]
ज्यामरुककोटका किसानहरु व्यवसायिक कृषि पेशा तर्फ आकर्षित

विकल्प न्यूज/बेनी म्याग्दी,असार ४ गते । बेनी नगरपालिका ३ र ४ नम्बर वडामा पर्ने ज्यामरुककोटका बासिन्दाहरु व्यवसायिक कृषि पेशातर्फ आकर्षित भएका छन् । परम्परागत रुपमा निर्वाहमुखी कृषि पेशा अपनाउदै आएका ज्यामरुककोटको गौस्वाँरा, भकुण्डे, रोहोटे, खबरा, बगरफाँट क्षेत्रका बासिन्दाहरु व्यवसायिक बन्न थालेका हुन् । उनिहरुले व्यवसायिक रुपमा मौसमी बेमौसमी तरकारी खेती, मौरी, बाख्रा र कुखुरापालन तथा […]
लुलाङको हाते कागज उद्योग पुन सञ्चालनमा

विकल्प न्यूज/बेनी म्याग्दी,असार ४ गते । म्याग्दीको लुलाङमा रहेको नेपाली हाते कागज उद्योग सात वर्षपछि पुन–सञ्चालनमा आएको छ । वि.स २०६५ मा स्थापना भएको सोले हब्स प्रा.लीद्धारा सञ्चालित उद्योग कर्मचारीले बदमासी गरेपछि एक वर्षमै बन्द भएको थियो । सामुहिक रुपमा सञ्चालित उद्योगलाई स्थानीय केशरबहादुर पुर्जाले व्यक्तिगत स्वामित्वमा लिएर यसै वर्षदेखि पुन सञ्चालन गरेका हुन । […]
मेलमिलाप सम्बन्धि तालीम सुरु

धिरन खत्री/विकल्प न्यूज म्याग्दी,असार ३ गते । म्याग्दीको बेनीमा शुक्रबारदेखि मेलमिलाप सम्बन्धि आठ दिने आधारभुत तालीम सुरु भएको छ । गाउँ तहमा स्थापना हुन लागेका मेलमिलाप केन्द्रलाई प्रभावकारी बनाउने उद्देश्यले जिविसले आयोजना गरेको तालीममा रुम, लुलाङ, भगवती र बेनपाका २५ जनाको सहभागिता रहेको छ । वडा नागरिक मञ्चका संयोजक, सदस्य र सामाजिक परिचालक सहभागी तालीमको […]
भुपिन कबितामा मुस्ताङका ‘स्याउ बाजे’
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३ असार । बेनीमा शुक्रबार कवि भुपिनको एकल कबिता बाचन कार्यक्रम सम्पन्न भएको छ । सुवासना साहित्य सदनले जिविस सभाहलमा आयोजना गरेको कार्यक्रममा कवि भुपिनले आफ्नो रचना बाचन गर्नुभएको थियो । कवि भुपीनले सुरुकै रचनामा छिमेकी मुस्ताङ जिल्लामा पहिलो पटक स्याउ खेती गर्ने वुद्धीरत्न शेरचन र विश्व प्रसिद्ध ग्याजेट कम्पनी एप्पलका […]