समाचार

जन्मदिन मनाउने खर्च कटाएर दृष्टिविहिनलाई सहयोग

विकल्प न्यूज/बेनी साउन ४ गते । म्याग्दीका एक यूवाले जन्मदिनको खर्च म्याग्दी बहुमुखी क्याम्पसमा शिक्षा संकायमा अध्ययरत दृष्टिविहिन गोपाल खत्रीलाई सहयोग गरेका छन् । मंगलबार म्याग्दी क्याम्पसमा एक कार्यक्रम गरी बावियाचौर–१ तल्लो डडुवाका नेत्रराज सुबेदीले जन्मदिनको अवसरमा २५ सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । ‘जन्मदिन सबैभन्दा महत्वपुर्ण दिन हो । पवित्र कार्य गरेर जन्मदिन […]

देशमा ५ सय ६५ स्थानीय सरकार (कुन जिल्लामा कति स्थानीय निकाय )

३ साउन काठमाडौं । देशमा अब ५ सय ६५ स्थानीय सरकार बन्ने भएको छ । नयाँ संविधानले व्यवस्था गरेअनुसार देशमा ५६५ वटा गाउँपालिका सरकार र नगरपालिका सरकार गठन गर्ने प्रस्ताव तयार भएको छ । गाउँपालिका, नगरपालिकाको क्षेत्र, संख्या तथा सिमाना निर्धारण आयोगले स्थानीय सरकारको संख्या प्रस्ताव गरेको हो । आयोगले जनसंख्याको वितरण, जिल्ला समन्वय समितिको […]

दानाको गुईठेमा कालीगण्डकी नदीमाथि झोलुङगे पुल निर्माण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३ साउन । म्याग्दीको दाना र नाच्याङको सिमानामा पर्ने गुईठे स्थित कालीगण्डकी नदीमाथि झोलुङगे पुल निर्माण भएको छ । चौबिस लाख ३७ हजार ९११ रुपैयाँको लागतमा ४४ मिटर लामो झोलुङगे पुल निर्माण भएको हो । पुल निर्माण भएपछि दानाको ९, नारच्याङको १, २, ३, ४, ५, ६ र ७ नम्बर वडाको […]

नेपाल स्वाधिन नभएसम्म सम्बृद्धी सम्भव छैन– बाँस्तोला

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३ साउन । नेकपा माओवादीका स्थाई समिति सदस्य धर्मेन्द्र बाँस्तोलाले स्वाधिन नभएसम्म नेपालको सम्बृद्धी सम्भव नभएको बताउनुभएको छ । नेकपा माओवादी म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको नेपालको वर्तमान परिवेश र अवको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा नेता बाँस्तोलाले हरेक निर्णय र काममा बिदेशी हस्तक्षेप हुँदा नेपालको स्वाधिनता संकटमा परेको बताउनुभयो । भारत […]

म्याग्दीका कृषकलाई करिब एक लाख फलफुलका बिरुवा वितरण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी साउन ३ गते । म्याग्दीका कृषकहरुलाई यस वर्ष करिब एक लाख फलफुलका बिरुवा वितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयले ८० हजार र भुसंरक्षण कार्यालयले पन्ध्र हजार फलफुलका बिरुवा वितरण गरेका हुन् । कृषि विकास कार्यालयले ब्यवसायीक बगैचा स्थापना गर्ने कृषकहरुलाई पचास प्रतिशत अनुदानमा २२ हजार ५०० वटा सुन्तलाका बिरुवा […]

दोसल्लेमा सुन्तला भण्डारण भवन निर्माण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी साउन ३ गते । म्याग्दीको हिस्तान गाविस ९ दोसल्लेका कृषकहरुले सुन्तला भण्डारण गर्ने भवन निर्माण गरेका छन् । दोसल्ले ब्यवसायिक सुन्तलाजात फलफलु कृषक समूहले आठ मेट्रिक्टन क्षमत्ताको भवन निर्माण गरेका हुन् । चिस्यान रहने भवनभित्र सिजनको सुन्तला भण्डारण गरेर राख्ने र बेसीजनमा बिक्री गर्ने योजना रहेको समूहका अध्यक्ष मिलन गर्बुजाले बताउनुभयो […]

नांगी बाराही मन्दिरको जिर्णोद्धार सुरु

सन्तोष गौतम/विकल्प न्यूज साउन ३ गते । म्याग्दीको राम्चे गाविस २ मा रहेको प्रशिद्ध धार्मीक स्थल नागी बाराही मन्दिरको जिर्णोद्धार सुरु भएको छ । स्थानीय बासिन्दाको सक्रियतामा दुई सय वर्ष भन्दा बढी पुरानो मन्दिरको जिर्णोद्धार गर्न लागीएको हो । स्थानीय बासिन्दा, पेन्सनर र बिदेशमा रहेका नागी बासीहरुबाट चन्दा संकलन गरेर मन्दिर पुननिर्माण गर्न लागिएको नांगीबाराही […]

नाचगान गरेर जुटाएको पैसाले गाउँमा विकास निर्माण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी साउन ३ गते । म्याग्दीको भुरुङ तातोपानी ८ ठूलोबगरका महिलाहरुले नाचगान गरेर जुटाएको नगद विकास निर्माण र जिविकोपार्जन सुधारका लागि परिचालन गरेका छन् । १२ वर्षअघि ठूलोबगरका महिलाहरुले मासिक पाँच रुपैयाँका दरले सुरु गरेको बचत अभियानबाट लाखौ रुपैया खर्च गरेर विकासका पुर्वाधार निर्माण, सामाजिक गतिबिधि सञ्चालन र आयआर्जनमा परिचालन भएको हो […]

पतिको जिवन रक्षा गरिदिन सपना कार्कीको अपिल

विकल्प न्यूज/बेनी साउन २ गते । बेनीमा रहेको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले हेपाटाइटिस बि रोगबाट ग्रसित भएका बेनपा ११ भिरमुनीका ४३ वर्षीय रेशमवहादुर कार्की बचाउ अभियान सुरु गरेको छ । आर्थिक अवस्था कमजोर भएका कार्कीको उपचार खर्च जुटाउन कोषले अभियानको सुरुवात गरेको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । कार्कीको जिवन रक्षा गर्ने हाम्रो दायित्व हो, […]

रोम विधान पारित गर्न प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

विकल्प न्यूज/बेनी साउन २ गते । अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधान पारित गर्नका लागि दवाव स्वरुप म्याग्दीबाट जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक जिल्ला प्रतिनिधिको नेतृत्वमा नागरिक समाज म्याग्दी, मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दी र नेपाल पत्रकार महासंघ म्याग्दीको टोलीले संयुक्त रुपमा ज्ञापन पत्र […]

डम्मरामा नयाँ प्रबिधिको खानेपानी आयोजना निर्माण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३१ असार । बेनी नगरपालिका ५ डम्मरामा नयाँ प्रबिधिको खानेपानी आयोजना निर्माण भएको छ । बस्ती तल रहेको म्याग्दी नदीको किनारबाट पानी तान्ने प्रबिधि जडान गरेर आयोजना निर्माण भएको हो । डम्मराको फेदीमा रहेको निलढुंगा स्थित म्याग्दी नदी किनारबाट ९० मिटर माथि पानी तान्न जडान गरिएको उपकरणको शुक्रबार सफल परिक्षण भएको […]

शक्ति गलेश्वरको ! महिमा छैन वेनीको

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज साउन २ गते । बाँसारुख देखि ढकने गौंडासम्म लमतन्न सुतेको तेर्सो गोरेटो । डोरेटो माथि आँगन । आँगनको पछाडि घर धन्सारको लहर । वारी पारी टाढा कतैबाट हेर्दा स–सानो बजारजस्तो दोखिन्थ्यो होला सायद मेरो जन्मगाउँ । अर्थात वेनी नगरपालिका अन्तर्गतको “कुमालडिँहीँको बस्ती” । साँचै तिनताका अहिलेको भन्दा बस्ती अलि घना थियो । […]

नवविकल्प साप्ताहिक पत्रिकाको ४३ औ संस्करण पढ्न यहाँ क्लिक गर्नुहोस

नवविकल्प साप्ताहिक पत्रिकाको ४३ औ संस्करण पढ्न यहाँ क्लिक गर्नुहोस  Nawa Bikalpa 8-43  

साउने संक्रान्ति – गीती एल्बम लोकार्पण तथा शुभकामना आदानप्रदान

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १ साउन । म्याग्दीका मगर समुदायले साउने संक्रान्ति पर्व शनिबार विबिध कार्यक्रम गरेर मनाएका छन् । मगर समुदायले साउन र माघ १ गतेलाई बिशेष पर्वको रुपमा मनाउने चलन रहेको छ । साउने संक्रान्तिको अवसरमा नेपाल मगर संघ म्याग्दीको आयोजनामा बेनीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सोही अवसरमा अर्मन ३ […]

कालिका भगवती मन्दिरको वर्ष दिनको आम्दानी ९० लाख

१ साउन, बलेवा (बाग्लुङ) ।  पश्चिमाञ्चलको प्रसिद्ध कालिका भगवती मन्दिर बाग्लुङमा एक वर्षका अवधिमा ९० लाख रूपैयाँभन्दा बढी सङ्कलन भएको छ । मन्दिरमा गत आव २०७२/०७३ मा  ९० लाख पाँच हजार सात सय ६६ रूपैयाँ सङ्कलन भएको हो । विगतमा ठेक्का प्रथामा चल्दैआएको मन्दिरको व्यवस्थापन गत साउनदेखि मन्दिर व्यवस्थापन समिति आफैँले हेर्दै आएको छ । […]