.

#

समाचार

कोरला नाका खोल्न तिब्बत सकारात्मक

विकल्प न्यूज/बेनीसाउन १२ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चीनको एक साता लामो भ्रमण सकेर पोखरा फर्किएका छन् ।  उनी हिमालय एयरलाइन्सको जहाज मार्फत पोखरा नै अवतरण गरेका हुन् । नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा उनी तिब्बत स्वायत्त सरकारले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन प्रतिनिधि मण्डल सहित साउन […]

अन्नपुर्ण गाउँपालिका

औलामा छ करोडमा अस्पताल भवन निर्माण

म्याग्दी,  असार २६ गते ।  अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा रु छ करोडमा अस्पताल भवन निर्माण भएको छ । सघन सहरी विकास तथा भवन आयोजनाले पाँच श्ययाको अस्पताल गर्न भवन निर्माण गरेको हो ।  वडाध्यक्ष मइलन पुनका अनुसार औलामा रहेको स्वास्थ्यचौकीको भवन पहिरोको जोखिममा परेपछि नयाँ भवन निर्माण गरिएको हो । नयाँ भवनबाट चाँडै सेवा प्रवाह […]

धवलागिरी गाउँपालिका

धवलागिरिमा महिलाहरुलाई व्यावसायिक बाख्रापालन तालिम सुरु

विकल्प न्यूज\बेनीअसार ११ गते । राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत म्याग्दीको धवलागिरि गाउँपालिकामा महिलाहरुलाई लक्षित गरेर व्यावसायिक बाख्रापालन सम्बन्धी तालिम सुरु भएको छ । धवलागिरि गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा बुधवारदेखि मुनामा तालिम सञ्चालन गरिएको हो । गाउँपालिकाभित्र विभिन्न वडामा रहेका एकल महिला, अपाङ्गता भएका महिला र विपन्न वर्गका […]

वेनी नगरपालिका

गलेश्वरमा गत आवमा रु ७३ लाख भेटी सङ्कलन

विकल्प न्यूज\बेनीसाउन १० गते । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षमा रु ७३ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ ।  आर्थिक वर्ष २०८१/८२ मा गलेश्वरमा पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले रु ७३ लाख १५ हजार ९२७ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले […]

मंगला गाउँपालिका

मंगलाको बजेट ४४ करोड ६१ लाख

विकल्प न्यूज\बेनीअसार ९ गते । म्याग्दीको मंगला गाउँपालिकाले सोमबार आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न २०औं गाउँ सभामार्फत आउँदो आवको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो । मंगला गाउँपालिकाले आगामी वर्षमा विभिन्न कार्यक्रम तथा योजनाहरु सञ्चालन गर्न, कार्यालय व्यवस्थापन, शिक्षक […]

मालिका गाउँपालिका

मालिका गाउँपालिकाको सार्वजनिक सुनुवाइ

दरबाङ,साउन १० गते । म्याग्दीको मालिका गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आर्थिक वर्ष २०८१र०८२ मा सम्पन्न भएका विकास निर्माण तथा सेवा प्रवाहको सम्बन्धमा वडा नम्बर ६ छ्यारछ्यारे स्थित सभाहलमा गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ म्याग्दीको सहजिकरण र समन्वयमा सार्वननिक सुनुवाइ सम्पन्न भएको हो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिश्वचन्द्र ढकालले […]

रघुगंगा गाउँपालिका

राहुघाटको म्याद तेस्रो पटक थपियो

विकल्प न्यूज/बेनीसाउन २ गते । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ। राहुघाट म्याग्दीको बहुप्रतिक्षित आयोजना हो। भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित २०१७ नोभेम्बर १७ (२०७४ मंसिर ६ गते) रु छ […]

बिचार

कान्छी गाउँ विजयी

म्याग्दी, जेठ ७ गते । सयौँ वर्षदेखि भूमी (भूमे) पुजन गरी प्रकृतिलाई खुसी बनाउने म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दग्नाम वासीको परम्पराअनुसार आज सम्पन्न भूमे पूजासहित लिङ्गो जुधाइ प्रतियोगितामा कान्छी गाउँ विजयी भएको छ । दग्नामको भूमेथानमा स्थानीय एकता युवा क्लबले आयोजनामा गरेको लिङ्गो जुधाउने प्रतियोगितामा गैरी गाउँ र कान्छी गाउँबाट अग्ला लिङ्गोहरु जुधाउँदा कान्छी गाउँ विजय […]

प्रवास

अहमदाबाद विमान दुर्घटनामा एक व्यक्तिको जीवितै उद्दार

२९ जेठ, काठमाडौं । भारतको अहमदाबाद दुर्घटनाग्रस्त भएको विमानमा सवार एक व्यक्तिको जीवितै उद्दार भएको छ । यसअघि विमानमा सवार २४२ जना यात्रुकै मृत्यु भएको स्थानीय प्रशासनले जानकारी गराएपनि एक जना व्यक्ति जीवितै रहेको पाइएको भारतको न्यूज१८ डटकमले जनाएको छ । ‘मेरो अघिल्लो अभिव्यक्ति गलत रुपमा उद्धृत गरिएको थियो, एक व्यक्ति जीवितै भेटिएका छन्’, अहमदावाद […]

अन्तर्वार्ता

पालिकासँग समन्वय नगरी संघ र प्रदेश सरकारले योजना पठाउदा समस्या

विकल्प न्यूज/बेनी माघ २५ गते । म्याग्दीको रघुगंगा जलाधार क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका जलविद्युत,पर्यटन र कृषिमा राम्रो संभावनायुक्त पालिका हो । यहाँका केही वडाहरु भौगोलिक रुपमा विकट छन् । नयाँ संविधान जारी भएसँगै निर्वाचनको माध्यमबाट जनप्रतिनिधि निर्वाचित भएपछि पालिका भित्र सडक,स्वास्थ्य,शिक्षा,कृषि,पर्यटन र जलविद्युतका क्षेत्रमा महात्वपूर्ण कामहरु भएका छन् । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी सँग गाउँपालिकाले […]

मनोरञ्‍जन

बद्री पंगेनी र रचना रिमालको तीज गीत ‘झापाली कान्छी\पाल्पाली कान्छो’ (भिडियो सहित)

विकल्प न्यूज\बेनीसाउन १२ गते । लोकप्रिय गायक बद्री पंगेनी र गायिका रचना रिमालले नयाँ तीग गीत ल्याएका छन् । पंगेनी र गायिका रचना रिमालको स्वरमा सजिएको नयाँ तीज गीत कोसेली ‘पाल्पाली कान्छो’ सार्वजनिक गरिएको छ। तीज आउन अझै झण्डै एक महिना बाँकी भए पनि सांगीतिक बजारमा तीज गीतहरूको रौनक सुरु भइसकेको छ। यही माहोलमा पंगेनीले […]