Breaking News
म्याग्दीका स्थानीय तहमा कर्मचारी अभाव

सन्तोष गौतम/विकल्प न्यूज साउन २२ गते । कर्मचारीको अभावमा म्याग्दीका स्थानीय तहको कामकाज प्रभावित भएको छ । जनप्रतिनिधि चुनिएपनि दरबन्दी अनुसारका जनशक्ति व्यवस्थापन नहुँदा प्रशासनीक, सेवा प्रवाह र योजना तथा कार्यक्रम सञ्चालन गर्न समस्या भएको हो । साविकका कार्यालय खारेज नभएको, पहिलेनै दरबन्दी अनुसारका कर्मचारीको अभाव रहेको र नयाँ स्थापना भएका स्थानीय तहको लागि थप […]
भेटीबाट गलेश्वरको विकास

विकल्प न्यूज /बेनी साउन २० गते । भक्तजनहरुले चढाएको भेटीबाट म्याग्दीको गलेश्वर मन्दिरमा लोभलाग्दो विकास गरिएको छ । मन्दिरमा भेटी वापतको आम्दानी बर्षेनी बढ्दै जाँदा भौतिक पूर्वाधार निर्माण पनि धमाधम हुन थालेका छन् । गत आर्थिक वर्ष २०७३७४ मा ३७ लाख तिन हजार रुपैयाँ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । […]
न कम्युनिष्ट हुनु एमालेको जीतको कारण हो न माकेको हारको कारण

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज साउन २० गते । न अघिलाग्ने अङ्गलाई टाउको भन्न मिल्छ न पछि लाग्नेलाई पुच्छर भन्न मिल्छ । उसको ठामसर्ने प्रक्रियालाई पाइलो सारेको भन्न पनि मिल्दैन । गडयौंलाको शारीरिक बनोट अनौैंठो हुन्छ र उसको गति पनि विचित्रको हुन्छ । प्रत्येक मुभमेन्टको प्रारम्भमा उसले आफ्नो शरीरको गन्तव्याभिमुख टुप्पोे अलिकता माथि उठाउँछ । कुनै अवरोधको […]
पात्लेखेत पहिरो पीडितहरुलाई राहत वितरण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ साउन । बेनी नगरपालिका १० पात्लेखेत गाउँ पहिरोको जोखिममा परेको छ । बस्ती तल रहेको बान्द्रेखाल्टी र पाखाथरको पहिरोका कारण पात्लेखेत गाउँ जोखिममा परेको हो ।रघुगंगा नदीको किनारबाट सुरु भएको पहिरो बस्ती नजिकै आएपछि करिब बिस घर उच्च जोखिममा परेका वडा अध्यक्ष रिम रोकाले बताउनुभयो । मंगलबार र बुधबारको अबिरल […]
पात्लेखेतमा पहिरोका कारण चार घर विस्थापित १५ घर उच्च जोखिममा
विकल्प न्यूज/बेनी साउन १९ गते । बेनी नगरपालिका १० पात्लेखेतमा पहिरो जाँदा ४ घर विस्थापित भएका छन भने १५ घर उच्च जोखिममा परेका छन् । बान्द्रे र पाखाखेत पहिरोका कारण वस्ती नै उच्च जोखिममा परेको हो । बुधवार रातीको वर्षाका कारण पहिरो जाँदा ४ घर पूर्ण रुपमा विस्थापित भएको वडा अध्यक्ष रिमप्रसाद रोका पुनले बताउनुभयो […]
जिसस म्याग्दीका प्रमुख र उपप्रमुखद्धारा पदभार ग्रहण

विकल्प न्यूज/बेनी साउन १८ गते । जिल्ला समन्वय समिति म्याग्दीका नवनिर्वाचित प्रमुख देवेन्द्र वहादुर केसी र उपप्रमुख लोक वहादुर मल्लले आजदेखि आफ्नो पदभार ग्रहण गर्नुभएको छ । मूख्य निर्वाचन अधिकृत एवम जिल्ला न्यायाधिश रामप्रसाद शर्माले शपथ ग्रहण गराएर प्रमाणपत्र प्रदान गर्नु भएपछि उहाँहरुले आजै जिससमा पदभार सम्हाल्नु भएको हो ।निमित्त स्थानीय विकास अधिकारी रविन महर्जन […]
म्याग्दी जिसस निर्वीरोध

विकल्प न्यूज/बेनी साउन १७ गते । नेपाली काँग्रेस र नेकपा एमालेले गोलाप्रथाबाट जिल्ला समन्वय समिति म्याग्दीको प्रमुख र उपप्रमुख लगायत अन्य सदस्यहरुको छनौट गरेका छन् । जिल्ला समन्वय समितिमा कसैको पनि बहुमत नभएपछि यहाँका दलहरुले सहमति गरेर गोलापोलाको विधि अपनाएका हुन । मंगलबार नेपाली काँग्रेसको पार्टी कार्यालयमा पत्रकार लगायतको उपस्थितिमा नेपाली काँग्रेस र नेकपा एमालेका […]
गोलापोला मार्फत जिल्ला समन्वय समिति म्याग्दीको संयोजक एमालेलाई

विकल्प न्यूज/बेनी साउन १७ गते । जिल्ला समन्वय समितिको संयोजक नेकपा एमालेले पाएको छ । नेपाली काग्रेस र नेकपा एमाले विच गोलापोला गर्दा संयोजक एमालेले पाएको हो । नेपाली काँग्रेस पार्टी कार्यालयमा मंगलवार मध्यन्न गोलापोलाद्धारा संयोजक छनौट गरिएको थियो । संयोजक एमालेले पाएपछि उपसंयोजक सहित नेपाली काँग्रेसले पाँच सदस्य पाउने भएको छ । जिल्ला समन्वय […]
बेनी – दरवाङ सडकमा यात्रुलाई सास्ती
विकल्प न्यूज/बेनी साउन १७ गते । बेनी – दरवाङ सडक अन्तर्गत लाम्पाटामा पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरुले सास्ती भोग्नुपरेको छ । पहिरोका कारण अवरुद्ध जिल्लाको तिन वटा गाउँपालिकालाई सदरमुकामसंग जोड्ने बेनी – दरवाङ सडकमा नियमित सवारी सञ्चालन गर्न पहल भएपनि सार्थक हुनसकेको छैन । मंगला गाउँपालिका २ लाम्पाटामा पहिरो खसेपछि दश दिनदेखि अवरुद्ध २४ […]
योजना आयोगको उपाध्यक्षबाट श्रेष्ठले दिए राजीनामा

१६ साउन, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पदबाट डा. मीनबहादुर श्रेष्ठले राजीनामा दिएका छन् । सोमबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर श्रेष्ठले मंगलबारबाट लागू हुने गरी राजिनामा दिएका हुन् ।माओवादीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड नेतृत्वको सरकारले उनलाई गत वर्षको भदौ १६ गते उपाध्यक्षमा नियुक्त गरेको थियो । श्रेष्ठलाई आजै आयोगका कर्मचारीले औपचारिक विदाइ पनि […]
‘सबै उत्तरी नाका जोड्ने सडक बनाउन चीन तयार’

चिरञ्जीवी ढुंगाना/काठमाण्डौ साउन १६ गते । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडकखण्ड निर्माण गर्न तयार रहेको जनाउ दिएको छ । साता लामो तिब्बतयात्रापछि फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको छलफलमा त्यस्तो प्रस्ताव आएको जानकारी गराएका […]
म्याग्दी जिसस ः एमालेकै पक्षमा राप्रपा

विकल्प न्यूज/बेनी साउन १५ गते । साउन २० गते हुने जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचनमा निर्णायक शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेसँगको सहकार्यलाई निरन्तरता दिने भएका छन् । उम्मेदवारी दर्ताअघि उसले दुई ठुला शक्ति काँग्रेस र एमालेसँग मतदान गर्नुपर्ने अवस्था आउन नदिनका लागि समन्वयकारी भूमिका खेल्ने समेत उल्लेख गरेका छन् । ६ स्थानीय तह रहेको म्याग्दीमा […]
यस्तो छ पाँच वर्ष भित्र समृद्ध र नमुना बनाउने जलजलाको नीति तथा कार्यक्रम

गाउँपालिका अध्यक्ष याम वहादुर मल्लद्धारा गाउँसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम आदरणीय गाउँ सभाका सम्पूर्ण सदस्य ज्यूहरु, तथा आमान्त्रित समाजसेवी बुद्धिजिवी व्यक्तित्व, आमाबुबा, दाजुभाई तथा दिदिबहिनीहरु कृषि पर्यटन, पूर्वाधार र रोजगार सुन्दर जलजला संमृद्धिको आधारनेपाली जनताको संघर्षपूर्ण वलिदानको परिणामस्वरुप प्राप्त नेपालको संविधान कार्यान्वयन गर्ने क्रमममा र्भखरै स्थानिय तहको निर्वाचन सम्पन्न भएको छ । मुलुकलाई संघिय […]
सडक सञ्जालले जोडेको दुइदशक पछि बल्ल वसपार्कको योजना
विकल्प न्यूज/बेनी साउन १२ गते । सडक सञ्जालले जोडेको दुइदशक पछि बल्ल म्याग्दीको सदरमुकाम बेनीमा वसपार्कको योजना सार्वजनिक गरिएको छ । बेनीको कालीपुलमा रहेको अव्यवस्थित वसपार्कलाई व्यवस्थित गर्ने योजना सार्वजनिक भएको हो । कालिपुल वसपार्कका विषयमा लिएर व्यापक आलोचना भएपछि सरोकारवाला निकायहरुको यतिखेर ध्यान खिचीएको छ । तर अहिले नै विश्वास गरिहाल्ने स्थिति नभएको म्याग्दीवासीहरु […]
लभ्ली हिलमा आन्तरिक पर्यटकको भिड (फोटो फिचर)

विकल्प न्यूज/बेनी साउन १२ गते । बेनीको शिरमा रहेको खबरको डिल(लभ्ली हिल)मा पछिल्लो समय पर्यटकको भिड लाग्ने गरेको छ । लभ्ली हिलमा भौतिक पूर्वाधार निर्माण हुन लागेपछि लभ्ली हिलबाट प्राकृतिक सौन्दर्यताको दृश्यावलोकलनका लागि जानेको संख्यामा वढेका हो । यहाँबाट बेनीबजार र पर्वतको जलजला गाउँपालिकाका सुन्दर दृश्यहरु देख्न पाइन्छ । विदाका दिन यहाँ घुम्न आउनेको संख्यामा […]