लभ्ली हिलमा आन्तरिक पर्यटकको भिड (फोटो फिचर)

विकल्प न्यूज/बेनी
साउन १२ गते ।DSC_0812 DSC_0931

DSC_0853बेनीको शिरमा रहेको खबरको डिल(लभ्ली हिल)मा पछिल्लो समय पर्यटकको भिड लाग्ने गरेको छ । लभ्ली हिलमा भौतिक पूर्वाधार निर्माण हुन लागेपछि लभ्ली हिलबाट प्राकृतिक सौन्दर्यताको दृश्यावलोकलनका लागि जानेको

DSC_0872संख्यामा वढेका हो । यहाँबाट बेनीबजार र पर्वतको जलजला गाउँपालिकाका सुन्दर दृश्यहरु देख्न पाइन्छ । विदाका दिन यहाँ घुम्न आउनेको संख्यामा निकै वृद्धि हुने गरेको । दृश्यवलोकनका लागि भ्यू टावर लगायतका भौतिक पूर्वाधाहरुको विकास गर्नुपर्ने देखिन्छ ।

DSC_0849DSC_0844DSC_0846DSC_0446DSC_0456DSC_0427DSC_0438DSC_0816