समाचार
गाउ“मा भूकम्प प्रतिरोधी घर

अगन्धर तिवारी/विकल्प न्यूज बनौ (पर्वत) चैत २१ गते । यहा“का प्रेमबहादुर पुनको घर गएको बैसाखमा भूकम्पले बेस्सरी हल्लायो । ६ दशक पुरानो गोलघर नभत्किए पनि चर्किएरको छ । ढुक्कले बस्नसक्ने अवस्था नभएपछि पुनले नया“ घर बनाउन शुरु गरेका छन् । ७ वर्ष कतार बसेर गाउ“ फर्किएका पुनले स्थानीय सीपको प्रयोग गरेपनि प्रविधि भने आधुनिक गरेका […]
म्याग्दीमा प्रवासीसँगको साझेदारीमा विकास आयोजना सञ्चालन

विकल्प न्यूज/बेनी चैत २१ गते । जिल्ला विकास समिति म्याग्दीले प्रवासीसँगको साझेदारीमा विकास योजना सञ्चालन गर्न सुरु गरेको छ । जिल्लाको भौतिक पूर्वाधार, सामाजिक, आर्थिक विकासका लागि प्रवासीले गर्दै आएको सहयोगलाई संस्थागत र व्यवस्थित गराउन साझेदारी सुरु गरेको हो । पहिलो चरणमा इन्टरनेट सेवा विस्तारको आयोजनामा प्रवासीसँग सहकार्य सुरु गरेको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले […]
बेनीमा भएको कालोबजारी विरुद्ध विद्यार्थीहरुको आक्रोस ः कालोबजारीलाई कारवाही गर

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ चैत । म्याग्दीका विद्यार्थी संगठनहरुले कालोबजारी नियन्त्रणको माग गर्दै आईतबार बेनीमा सयुक्त खबरदारी ¥याली प्रर्दशन गरेका छन् । नेविसंघ, अनेरास्ववीयु र अखिल क्रान्तिकारीद्धारा गठीत संयुक्त विद्यार्थी संघर्ष समितिले कालोबजारी, कृतीम अभाव, महँगी र भ्रष्ट्राचार नियन्त्रणको माग गर्दै ¥याली प्रर्दशन गरेका हुन् । नाकाबन्दी खुलेपछि पनि बजारमा खाना पकाउने एलपी ग्याँसको […]
बेनीका मासु पसल सुधार गर्न निर्देशन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ चैत । बेनीमा सञ्चालित सप्ताहब्यापी स्वच्छ तथा स्वस्थ्य मासू अभियानको शुक्रबार समापन गरिएको छ । जिल्ला पशु सेवा कार्यालयले स्वस्च्छ र स्वस्थ्य मासुको उपभोग गर्ने वातावरण बनाउन सचेतना अभिवृद्धी गर्ने उद्देश्यले चैत १४ गतेदेखि अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा स्वस्थ्य मासुको उपभोगका लागि मासु ब्यवसायी, कृषक, उपभोक्ताहरुसंग अन्तरक्रिया, […]
म्याग्दीको दोवाका बासिन्दा सरसफाई अभियानमा अग्रसर

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ चैत । उत्तरी म्याग्दीको दोवा गाविसका बासिन्दाहरु सरसफाई अभियानमा जुटेका छन् । पmोहोर र दुषित पानीका कारण लाग्ने रोगबाट बच्नका लागि दोवाबासी सरसफाईप्रती जागरुक भएका हुन् । उनिहरुले शौचालयको नियमित प्रयोग, घरायसी फोहोरको सुरक्षित व्यवस्थापन, व्यक्तिगत सरसफाईमा सावधानी अपनाउनुका साथै सफा र स्वस्थ्य पानीको प्रयोग गर्न थालेका छन् । गाउँले […]
म्याग्दीमा बिवाद मिलेपछि हात्तिपाईले रोग निवारण कार्यक्रम सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ चैत । जिल्ला जनस्वास्थ्य कार्यालय र अस्पताल विकास समितिको बिवादका कारण म्याग्दीमा स्थगीत भएको हात्तिपाईले रोग निवारण कार्यक्रम आगामी हप्ता सञ्चालन हुने भएको छ । जिल्ला अस्पताल र जनस्वस्थ्य कार्यालय छुट्टीएपछि बिवाद हुँदा गत फागुन २९ र ३० गते सञ्चालन हुनुपर्ने कार्यक्रम स्थगीत भएको थियो । स्वास्थ्य मन्त्रालयले ५० शैयामा […]
म्याग्दीमा वैदेशिक रोजगारीमा जानेका श्रमती हराउने समस्यामा वृद्धि

विकल्प न्यूज/बेनी चैत १९ गते । म्याग्दीमा घरपरिवार छाडेर हराउने महिलाको सङ्ख्या बढेको छ । गत साउनदेखि हालसम्म १७ जना महिला हराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खोजी गर्नका लागि निवेदन आउनेमध्ये अधिकांश २० देखि २५ वर्ष उमेर समूहका महिला बढी हराएको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान मीना बुढाथोकीले बताए । १७ जना […]
वास पत्रकार मञ्च म्याग्दीद्धारा दोवामा सरसफाई अभियान(फोटो)

विकल्प न्यूज /बेनी चैत १८ गते । खानेपानी,सरसफाई,तथा स्वच्छता (वास) पत्रकार मञ्च नेपाल, म्याग्दीद्धारा दोवा गाविसमा सरसफाई गरिएको छ । विहिवार मञ्चले स्थानीय सरोकारवालाहरुको सहभागितामा दोवा गाउँमा सरसफाई गरेको हो । वास पत्रकार मञ्चको नेतृत्वमा जिल्ला विकास समिति, गाविस, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना, खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय लगायतका विभिन्न संघ […]
वास पत्रकार मञ्च म्याग्दीको दोवा घोषणा–पत्र ः म्याग्दीलाई सरसफाईमा नमुना बनाउन सवैमा आग्रह

विकल्प न्यूज/बेनी चैत १८ गते । खानेपानी, सरसफाई तथा स्वच्छता (वास) पत्रकार मञ्च म्याग्दीले जिल्लाको सरसफाई र खानेपानीको अबस्था सुदृढ बनाउन सरोकारवालाहरुको ध्यानकर्षण गर्दै ७ बुँदे घोषणा पत्र जारी गरेको । मञ्चका अध्यक्ष ठाकुरप्रसाद आचार्यको अध्यक्षतामा विहिवार म्याग्दीको दोवा गाविसमा भएको अन्र्तक्रिया तथा समन्वय बैठकले जिल्लाको पूर्ण सरसफाईको अबस्थालाई तिब्र गतिमा अगाडि बढाउनुपर्नेमा […]
अनेमसंघ क्रान्तिकारीको अध्यक्षमा ज्योती लामिछाने
विकल्प न्यूज/बेनी चैत १८ गते । अनेमसंघ क्रान्तिकारी म्याग्दीको आठौ जिल्ला सम्मेलनबाट ज्योती लामिछाने पौडेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा मनमाया थापा, सचिवमा राममाया नेपाली, सहसचिवमा सुनिता सापकोटा र कोषाध्यक्ष अम्बिका ढुंगाना रहनुभएको छ । यसैगरी जिल्ला सदस्यहरुमा पदमकुमारी मल्ल, ईनदेवी पनु, रसीला बस्नेत, सुभद्रा रिजाल, राधीका रेग्मी, दिलमाया […]
ओखरबोटमा मगर संघको ईकाई समिति पुर्नगठन

विकल्प न्यूज/बेनी चैत १८ गते । म्याग्दीको ओखरबोटमा नेपाल मगर संघ गाउँ ईकाई समितिको पुर्नगठन भएको छ । पुर्नगठतीत नयाँ कार्यसमितिको अध्यक्षमा दलप्रसाद पुन, उपाध्यक्षमा डम्मरबहादुर पुन, सचिवमा कुलप्रसाद पुन, सहसचिवमा नविन पुन र कोषाध्यक्षमा बिरबहादुर घर्ती रहनुभएको छ । समितिको सदस्यहरुमा भुमिराज पुन, गोबबहादुर पुन, आमबहादुर घर्ती, दिलबहादुर पुन, यामबहादुर पुन र पानमती पुन […]
दोवामा वास पत्रकार मञ्चको अन्तरक्रिया एवम्् समन्वय बैठक

विकल्प न्यूज म्याग्दी १८ चैत । म्याग्दीको दोवामा बिहीबार खानेपानी, सरसफाई तथा स्वच्छता पत्रकार मञ्च म्याग्दीको आयोजनामा अन्तरक्रिया एवम् समन्वय बैठक सात बँुढे दोवा घोषणापत्र सार्वजनीक गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा दोवालाई वास पत्रकार मञ्चको पहलमा पूर्ण सरसफाईयुक्त घोषणा गर्ने, कालीगण्डकी नदी, धौलागिरी र अन्नपूर्ण हिमालको आधारशिवीरको सरसफाईमा सरोकारवालाहरुको ध्यानाकर्षण गराउने, दोवाको समग्र विकास […]
हिलापोखरीका युवाहरु सामाजिक काम र विकास निर्माणमा अग्रसर

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ चैत । म्याग्दीको ताकम गाविस ७ हिलापोखरीका युवाहरु सामाजिक काम र विकास निर्माणमा अग्रसर भएका छन् । हिलापोखरीमा स्थापित वुद्धशान्ति युवा कल्व मार्फत युवाहरुको नेतृत्वमा गाउँमा भौतिक पुर्वाधार विकासका साथै सामाजिक सुधारका गतिबिधि सञ्चालन भएको हो । ताकम गाविसको पिछडीएको बस्ती मानिने हिलापोखरीमा युवाहरुको नेतृत्वमा सडक, खेलमैदान, सामुदायीक भवन निर्माण […]
बाबियाचौर क्याम्पसको जग्गा खरिदमा प्रक्रियामा बिवाद

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ चैत । म्याग्दीको बाबियाचौर ५ मा रहेको मंगला शिक्षा क्याम्पसको जग्गा खरिद प्रक्रियामा बिवाद उत्पन्न भएको छ । क्याम्पसको भौतिक पुर्वाधार निर्माणका लागि आर्थिक संकलनमा एकजुट बनेका बाबियाचौर र आसपासका बासिन्दाहरु अहिले क्याम्पसलाई बजारबाट सार्न हुने र नहुने पक्षमा बिभाजन भएका हुन् । २०६६ सालदेखि शिक्षा संकायको पठनपाठन सञ्चालन हुदै […]
बरंजाको धापुङमा आलु विउ भण्डारण भवन निर्माण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ चैत । म्याग्दीको बरंजा गाविस ९ धापुङमा आलुको विउ भण्डारण गर्ने भवन निर्माण भएको छ । जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राबिधिक सहयोगमा लालीगुराँस बिशेष कृषि समूहमा आवद्ध कृषकहरुले भवन निर्माण गरेका हुन् । दश मेट्रिक्टन क्षमत्ताको उक्त भवन पाँच लाख तिन हजार ८८४ रुपैयाको लागतमा निर्माण भएको जिल्ला […]