समाचार
यात्रा अनुभूति दोबा ः महिलाको नेतृत्वमा चलेको नमुना गाउँ

हरिप्रसाद पौडेल/विकल्प न्यूज चैत २९ गते । भmण्डै ६ः३० वजेको हुँदोहो एउटा परिचित नंवरवाट फोन आयो सामान्यतया संस्थागत कामको शिलशिलामा धेरै पटक मैले गरिरहने फोन थियो त्यो म छक्कै परे फोन उठाए उतावाट सामान्य दर्शन नमस्ते पश्चात एउटा अफर आयो दाइ दोबा जाऔं भोली ! किन वैनि सहजै सोधे मैले अनि जावाफ आयो दोवा गाउँलाई […]
कालिगण्डकी क्रसर उद्योगको अबैध काम ः नदीबाट वालुवा निकाल्दै गर्दा रंगैहात पक्राउ

महेन्द्र केसी/पर्वत चैत २९ गते । अबैध रुपमा कालिगण्डी नदी किनारबाट रातीको समयमा बालुवा, गिट्टी, ढुंगा लगाएतका सामाग्री चोरी निकासी गर्ने यहाँको एक क्रसर उद्योग कालीगण्डकी नदी किनारबाट चोरी निकासी गरेको समयमा रंगै हात पक्राउ परेको छ । लामो समय देखी खोला नाला,नदीहरुमा अबैध रुपमा स्काइभेटरको प्रयोग गरी प्राकृतिक स्वरुप नै बिगारी अवैध रुपमा चारी […]
परिवार नियोजन साधनको पहुँच बढाउन नव विवाहित जोडीहरुका लागि शुभकामना कार्यक्रम

विकल्प न्यूज/बेनी चैत २९ गते । परिवार नियोजनका लागि आधुनिक साधनको प्रयोग दरमा सुधार ल्याउन म्याग्दीमा नवविवाहित जोडीहरुमा शुभकामना कार्यक्रम एवम् सामुहिक छलफल अभियान चलाईएको छ । युएसएआईडीको सहयोगमा म्याग्दीमा सञ्चालित (एचसिथ्रि) परियोजना अन्र्तगत सञ्चालित ‘नयाँ पुस्ताका लागि परिवार नियोजन संचार अभियान’ अन्तर्गत आईतवार बरंजामा नवविवाहित जोडिहरु बिचमा शुभकामना आदान प्रदान तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न […]
सरोकारवाला निकाय के गर्दैछ ? पढ्न छाडेर मजदुर गर्नुपर्ने बाध्यतामा बालबालिका (फोटोसहित)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ चैत । म्याग्दीमा बालबालिकाहरु विद्यालय छाडेर निकृष्ट श्रम गर्न बाध्य बनेका छन् । विद्यालयमा पढ्न छाडेर ज्याला मजदुरी गर्ने बालबालीकाहरु आधारभुत शिक्षाबाट बञ्चित हुनुका साथै उनिहरुको स्वास्थ्यमा असर परेको छ । कानुनमा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई ज्याला मजदुरीको काममा लगाउन नपाउने व्यवस्था भएपनि म्याग्दी सदरमुकाम बेनी र आसपासका क्षेत्रमा […]
बेनी–अर्थुङ्गे सडक आयोजनाले गती लिन सकेन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ चैत । म्याग्दीको बेनी–पाखापानी सडक आयोजना अन्तरगत पहिलो चरणको बेनी–अर्थुङ्गे देउराली खण्डको कामले गति लिन सकेको छैन् । भुकम्प, नाकाबन्दी र ईन्धन अभावका कारण प्रभावित बनेका अन्य विकास आयोजनाहरुको कामले तिब्रता पाएपनि सदरमुकाम बेनीदेखि मध्य म्याग्दीका बस्तीहरुलाई जोड्ने उक्त सडकको प्रगति सुस्त देखिएको छ । आगामी बैशाख १६ गतेसम्म अन्तिम […]
राममन्दिरमा आयोजित महायज्ञको तेस्रो दिनसम्म करिब आठ लाख संकलन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ चैत । पर्वतको माझफाँट ८ जयालेमा रहेको राममन्दिरमा सञ्चालित श्रीमद् भागवत रामनवमी महामहोत्सवको तेस्रो दिनसम्म करिब आठ लाख रुपैया सहयोग संकलन भएको छ । राष्ट्रिय परोपकार महासंघद्धारा संरक्षित राममन्दिरको सर्वाङगीण विकासका लागि रामनवमी पर्वको अवसरमा आयोजित महायज्ञको तेस्रो दिनसम्म सात लाख ८० हजार १५२ रुपैया संकलन भएको आयोजकले जनाएका छन् […]
म्याग्दी बहुमुखी क्याम्पसलाई शैक्षिक गुणस्तरमा नमुना बनाइने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ चैत । सदरमुकाम बेनीमा रहेको जिल्लाको पहिलो म्याग्दी बहुमुखी क्याम्पसलाई शैक्षिक गुणस्तरमा नमुना बनाउने योजना अघि सारीएको छ । क्याम्पस स्थापना भएको २५ वर्ष पुरा भएको अवसरमा आईतबार आयोजित रजत जयन्ती समारोहमा शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) अवधारणामा अघि बढ्न लागिएको जानकारी गराइएको हो । प्रगति […]
म्याग्दी उद्योग वाणिज्य संघ देशकै उत्कृष्ट दोस्रो स्थानमा

विकल्प न्यूज/बेनी म्याग्दी,चैत २८ गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघ देशभरका उद्योग वाणिज्य संघलाई उछिन्दै उत्कृष्ट दोस्रो स्थानका रुपमा सम्मानित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको पचासौ वार्षिक साधारणसभाका अवसरमा म्याग्दी उद्योग वाणिज्य संघले संस्थागत विकास र व्यसाय प्रवद्र्धन विधामा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मानित भएको उवासंघ म्याग्दीका महासचिव राजेश […]
म्याग्दीमा जमिन बाँझो राख्नेलाई जरिवाना गरिने

विकल्प न्यूज/बेनी चैत २८ गते । म्याग्दीमा खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना गरिने भएको छ । हालै सम्पन्न २४ औ जिल्ला परिषद्ले खेतीयोग्य जमिन बाँझो राख्ने समस्या न्युनीकरणका लागि यस्तो निर्णय गरेको हो । कृषियोग्य जमिनको बढीभन्दा बढी उपयोग गर्दै जमिन बाँझो राख्ने प्रबृतिलाई निरुत्साहीत गर्न कडा नितिगत ब्यवस्था गरिएको जिविसले जनाएको छ । जिल्ला […]
भिरकाटे–दोवा सडकको आठ वर्षमा ट्याक खुल्यो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ चैत । म्याग्दीको दोवा गाविसलाई सडक सञ्जालसंग जोड्ने भिरकाटे–दोवा सडक आयोजनाको ट्याक खोल्ने कार्य आठ वर्षमा पुरा भएको छ । वि.स २०६६ मा भिरकाटे देखि दोवा जोड््ने सडक निर्माण कार्य सुरु भएपनि कालीगण्डकी नदीमाथि मोटरेबल पुल नहुँदा पूर्णता पाउन सकेको थिएन् । बेनी–जोमसोम सडकको भिरकाटे स्थित कालीगण्डकी नदीमा यसैवर्ष मोटरेबल […]
फेसबुकको सहायताले नौमती बाजा सामाग्री खरिद

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ चैत । सूचना, सन्देश आदानप्रसाद र अभिव्यक्ती सार्वजनीक गर्नका लागि विश्वभर लोकप्रिय बनेको सामाजिक सञ्जाल फेसबुकको प्रयोग गरेर म्याग्दीको मराङ गाविस ३ कल्लेनी गाउँका बासिन्दाले सामाजिक काम गरेका छन् । उनिहरुले फेसबुकको सहायताले आर्थिक स्रोत जुटाएर नौमती बाजा खरिद गरि परम्परागत संस्कृती जगेर्ना गर्न अग्रसर भएका हुन् । मगर समुदायको […]
दरवाङमा नेपाल मगर संघ गठन

विकल्प न्यूज/बेनी चैत २८ गते । म्याग्दीको दरवाङमा शनिबार नेपाल मगर संघको गाउँ ईकाई समिति गठन भएको छ । लेकबहादुर पुनको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा भिमकुमारी बुढाथोकी, सचिवमा हिराबहादुर पुन, सहसचिवमा देवराज जुक्जाली र कोषाध्यक्षमा रमती पुन चयन हुनुभएको छ । समितिको सदस्यहरुमा मालवती थापा, खिमबहादुर पुन, मनोज सिउथानी, देवि रोका, जागृत पुन, हरिप्रसाद […]
लियो क्लबको अध्यक्षमा लक्ष्मण कटुवाल

विकल्प न्यूज/बेनी चैत २८ गते । लियो क्लब अफ बेनी म्याग्दीको सन २०१६१७ को लागि लक्ष्मण कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ । क्लबको प्रथम उपाध्यक्षमा निर्मल खत्री, दितृय उपाध्यक्षमा ईश्वर बरुवाल, तितृय उपाध्यक्षमा मनोहर श्रेष्ठ, सचिवमा विशाल खत्री, कोषाध्यक्षमा सन्दिप खत्री, सहसचिवमा गोविन्द बानिया र सहकोषाध्यक्षमा ओस्कार श्रेष्ठ रहनुभएको छ । यसैगरी सदस्यता […]
विविध कार्यक्रमको आयोजना गरेर म्याग्दी बहुमुखी क्याम्पसको रजत जयन्ती मनाइदै

विकल्प न्यूज/बेनी म्याग्दी,चैत २७ गते । म्याग्दी बहुमुखी क्याम्पस स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा क्याम्पसले विभिन्न कार्यक्रम गरेर रजत जयन्ती मनाइरहेको छ । सदरमुकाम बेनीमा समुदायद्धारा सञ्चालित जिल्लाको पहिलो उक्त क्याम्पसले रजत जयन्तीको अवसरमा आयोजना गरेको उच्च मावि स्तरीय छात्र, छात्रा भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । छात्र भलिबलतर्फ माउन्ट एभरेष्ट आवाशिय उच्च […]
लायन्स कल्व अफ बेनी सिटीको अध्यक्षमा सुबिन श्रेष्ठ

विकल्प न्यूज/बेनी म्याग्दी २७ चैत । लायन्स कल्व अफ बेनी सिटीको तेस्रो अधिवेशन तथा साधारणसभाबाट वर्ष २०१६/१७ का लागि सुबिन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । कल्वको प्रथम उपाध्यक्षमा राजकुमार थापा, दितृय उपाध्यक्षमा ईश्वर श्रेष्ठ, दितृय उपाध्यक्षमा विनय श्रेष्ठ, सचिवमा अमित बानिया, कोषाध्यक्षमा गंगा शेरचन, सहसचिवमा राजेश शाक्य र सहकोषाध्यक्षमा बिग्नेश श्रेष्ठ रहनुभएको […]