लायन्स कल्व अफ बेनी सिटीको अध्यक्षमा सुबिन श्रेष्ठ

विकल्प न्यूज/बेनी
म्याग्दी २७ चैत ।
लायन्स कल्व अफ बेनी सिटीको तेस्रो अधिवेशन तथा साधारणसभाबाट वर्ष २०१६/१७ का लागि सुबिन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।subn

कल्वको प्रथम उपाध्यक्षमा राजकुमार थापा, दितृय उपाध्यक्षमा ईश्वर श्रेष्ठ, दितृय उपाध्यक्षमा विनय श्रेष्ठ, सचिवमा अमित बानिया, कोषाध्यक्षमा गंगा शेरचन, सहसचिवमा राजेश शाक्य र सहकोषाध्यक्षमा बिग्नेश श्रेष्ठ रहनुभएको छ ।

कल्वको सदस्यता वृद्धी संयोजकमा राजु बानिया, टेलपिस्टरमा रामप्रसाद सुवेदी, टेमरमा भिमनाथ रेग्मी, जनसम्र्पक अधिकारीमा भरतप्रसाद उपाध्याय, खेलकुद निर्देशकमा कृष्णप्रसाद शेरचन, शिक्षा स्वास्थ्य निर्देशकमा कृष्ण बानिया, ब्यापार निर्देशकमा बेदबहादुर जिसी, सञ्चार संयोजकमा अमृत शर्मा र सामाजिक निर्देशकमा आत्म तुलाचन रहनुभएको छ । सन्तोष गौतम