लियो क्लबको अध्यक्षमा लक्ष्मण कटुवाल

विकल्प न्यूज/बेनी
चैत २८ गते ।
लियो क्लब अफ बेनी म्याग्दीको सन २०१६१७ को लागि लक्ष्मण कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ ।

क्लबको प्रथम उपाध्यक्षमा निर्मल खत्री, दितृय उपाध्यक्षमा ईश्वर बरुवाल, तितृय उपाध्यक्षमा मनोहर श्रेष्ठ, सचिवमा विशाल खत्री, कोषाध्यक्षमा सन्दिप खत्री, सहसचिवमा गोविन्द बानिया र सहकोषाध्यक्षमा ओस्कार श्रेष्ठ रहनुभएको छ ।leo

यसैगरी सदस्यता वृद्धी संयोजकमा योगेन बानियाँ, टेलटुईस्टरमा झलक जिसी, टेमलमा जनक सुनाम, स्वास्थ्य निर्देशकमा सुप्रिया श्रेष्ठ, खेलकुद निर्देशकमा असल केसी र सञ्चार निर्देशकमा सन्दिप खत्री चयन हुनुभएको कल्वका निवर्तमान अध्यक्ष भुपेन बानियाले जानकारी दिनुभयो ।