समाचार
आफूखुसी उपभोग गरे पनि “चोरीको वात नलाग्ने” वेनीको बगैंचा !
चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज बैशाख १ गते । पाँच दशक पछि फर्केर हेर्दा अचम्म लाग्छ । जमानाले काँचुली फे¥यो । समाजको आचरण फेरियो । परम्पराहरु बदलिए । मानव प्रवृत्ति फेरियो । समाज खुला हुँदै गयो । मानव व्यवहार अन्तर्मुखी हुदै आयो । ठेट भाषामा भन्नुपर्दा समाज छुच्चो झन् छुच्चो हुँदै आयो । मानिस स्वार्थी र लोभी […]
पोखरा विमानस्थलको प्रधानमन्त्रीले अाज शिलान्यास गर्ने
नविन अर्याल १ वैशाख, पोखरा । बहुप्रतिक्षित पोखरा अन्तराष्ट्रिय विमानस्थलको आज शिलान्यास हुँदैछ । प्रधानमन्त्री केपी ओलीले दिउँसो ११ बजे भव्य समारोहबीच विमानस्थल शिलान्यास गर्दैछन् । विमानस्थल निर्माणका लागि चीनसँग ऋण सम्झौता भएपछि निर्माण कार्य सुरु गर्न लागिएको हो । शिलान्यास कार्यक्रममा प्रमुख दलका शीर्षस्थ नेताहरु, मन्त्री, सांसद, उच्चअधिकारी तथा पोखरेलीहरुको ठूलो सहभागिता रहने बताइएको […]
बेनीका होटल पाहुनाले भरिभराउ

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, ३० चैत । म्याग्दी सदरमुकाम बेनीका होटलहरु केही दिनयता पाहुनाले भरिभराउ बनेका छन् । म्याग्दी हुदै मुस्ताङ जाने आन्तरीक तथा बाह्य पर्यटक र भक्तजनको संख्या वृद्धी भएसंगै होटलमा पाहुनाको चाप बढेको हो । भुकम्प र नाकाबन्दीका कारण यसअघिका सिजन शुनसान हुँदा निराश बनेका होटल ब्यवसायीहरु बसन्तयामसंगै पाहुनाको चाप बढेपछि उत्साहीत भएका […]
म्याग्दीमा कक्षा ६ र ७ को पाठ्यपुस्तक अभाव

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३० चैत । म्याग्दीका सामुदायीक विद्यालयहरुका लागि कक्षा ६ र ७ को पाठ्यपुस्तकको अभाव भएको छ । अन्य कक्षाका पाठ्यपुस्तक सम्बन्धित विद्यालय र गाउँका पुस्तक पसलमा ढुवानी भैसके पनि ६ र ७ कक्षाको पुस्तक भने जिल्लामा पर्याप्त मात्रामा भित्रीएको छैन् । सरकारले जनक शिक्षा र निजी क्षेत्र कसलाई पुस्तक छाप्न दिने […]
बेनीको दुर्गा भगवती मन्दिरमा महायज्ञ सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३० चैत । बेनीको खुल्लामञ्चमा रहेको दुर्गाभगवती मन्दिर परिसरमा श्रीमद भागवती ज्ञान महायज्ञ सुरु भएको छ । धार्मीक कार्य मार्फत मानव कल्याणको कामना गर्ने उद्देश्यले चैत २९ गतेदेखि सुरु भएको महायज्ञ बैशाख ८ गतेसम्म सञ्चालन हुने जनाइएको छ । महायज्ञमा पण्डीत निलकण्ठ शर्माले कथावाचन गर्नुहुने आयोजकले जनाएका छन् । महायज्ञबाट संकलन […]
रामनवमी महामहोत्सवको पाँचौ दिनसम्म करिब १८ लाख रुपैयाँ संकलन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३० चैत । पर्वतको माझफाँट ८ जयालेमा रहेको राममन्दिरमा सञ्चालन भएको श्रीमद् भागवत रामनवमी महामहोत्सवको पाँचौ दिन मंगलबारसम्म करिब १८ लाख रुपैयाँ संकलन भएको छ । राष्ट्रिय परोपकार महासंघद्धारा संरक्षित राममन्दिरको सर्वाङगीण विकासका लागि रामनवमी पर्वको अवसरमा शुक्रबारदेखि सुरु भएको महोत्सवको मंगलबारसम्म १७ लाख ९६ हजार ३२ रुपैयाँ संकलन भएको आयोजकले […]
राम्जाली परिवारबाट मोटरबाटोलाई एकलाख सहयोग
विकल्प न्यूज/बेनी म्याग्दी ३० चैत । म्याग्दीको सिम देखि कुहुँ जोड्ने मोटरबाटोलाई एक लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । कुहुँ ४ का रुपेश राम्जाली र बलबहादुर राम्जालीले स्वर्गीय बुवा कुलप्रसाद राम्जालीको स्मृतीमा सडकका लागि ६० हजार रुपैयाँ नगद सहयोग गर्नुभएको छ । यसैगरी कुहुँ ४ घर भई हाल बेलायत बस्नुहुने मनकुमारी […]
राष्ट्रिय कर्मचारी संगठनले विरोधपत्र बुझायो

विकल्प न्यूज म्याग्दी ३० चैत । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समिति म्याग्दीले आधिकारीक टे«ड युनियनको निर्वाचनका लागि नयाँ परिस्थितीमा नयाँ निर्वाचन कार्यक्रम घोषणा गर्न माग गर्दै मंगलबार बिरोधपत्र बुझाएको छ । संगठनका अध्यक्ष दिपकलाल पालको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी केशव आचार्य मार्फत सरकार र जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा बिरोधपत्र बुझाएको हो […]
फर्केर हेर्दा २०७२ मा म्याग्दी – विपद्, अभाव र राजनीति उपलब्धिको वर्ष

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३० चैत । आजदेखि बिदाई हुन लागेको वर्ष २०७२ नेपाल र नेपालीले राजनीतिक उपलब्धिको खुसीसंगै बिपद् र अभावको दुःख सामना गरेर पार गरे । २०७२ सालमा भुकम्प र नाकाबन्दीका कारण उत्पन्न समस्याबाट प्रभावित नेपालीले सत्तरी वर्षको प्रयासबाट जारीभएको संबिधानलाई उपलब्धि मानेका छन् । गएको वर्ष म्याग्दी जिल्लामा विभिन्न राजनीतिक, विपद्, दुर्घटन, […]
बेनीको बालमन्दिर चोकमा पैसाको झोला भेटिएपछि……….

विकल्प न्यूज/बेनी चैत ३० गते । बेनी बजार बालमन्दिर चोकमा वस्ने जुना घिमिरेले चैत २९ गते सोमबार साँझ ७ बजे बालमन्दिर चोक स्थित सडकमा एउटा कालो व्याग फेला पारिन । ब्याग फेला परेपछि उनले उक्त व्यागलाई जिल्ला प्रहरी कार्यालयमा बुझाउने निधो गरिन । प्रहरीले उक्त व्यागको चेकजाँच गर्दा व्यागमा रु दशहजार रुपियाँ पैसा फेला पा¥यो […]
होमबहादुरको हिम्मत

विकल्प न्यूज/बेनी चैत ३० गते । म्याग्दीको राम्चे गाविस ४ का ४२ वर्षीय होमबहादुर पुर्जा वि.स २०६५को बैशाख तिर आँखामा समस्या देखिएपछि उपचारका लागि पोखरा स्थित हिमालयन आँखा अस्पताल पुगेका थिए । आखा अस्पतालले रगत परिक्षण गर्नका लागि गण्डकी अस्पतालमा पठायो । रगत परिक्षणको रिपोर्ट आएपछि उनि छांगाबाट खसेजस्तो भए । जुन क्षण संझदा होमबहादुरका […]
म्याग्दीमा– कहाँ जान्छ दाताको सहयोग ?

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,चैत ३० गते । पहाडी जिल्ला म्याग्दीमा दातृ निकाय तथा संस्थाको सहयोगमा सञ्चालित विकास योजना तथा कार्यक्रमहरु प्रभावकारी बन्न सकेको छैन् । जिल्लाको विकासमा सघाउन भित्रीएका दातृ निकायको आफ्नै स्वार्थ, प्रक्रियागत ढिलासुस्ती, सरकारी निकायसंगको समन्वयको कमी, सुगम क्षेत्रमा कार्यक्रम केन्द्रित हुनु, पुर्वाधार विकासको तुलनामा औपचारीक कार्यक्रम बढी हुनु, लक्षित समुदायसम्म कार्यक्रम पुग्न […]
म्याग्दीमा करिब तिन सय बालबालिका विद्यालय बाहीर

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ चैत । म्याग्दीका विद्यालय बाहिर रहेका करिब तिन सय जना बालबालिकाको पहिचान गरिएको छ । पाँच देखि १३ वर्ष उमेर समूहका विद्यालय बाहीर रहेका बालबालीकाको संख्या जिल्लामा २८० जना रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । विद्यालयको पहुँच बाहिर रहेका विद्यालय उमेर समूहका बालबालिकाको पहिचान गरि उनिहरुको व्यक्तिगत विवरण समेत […]
म्याग्दीमा ३७ औ शिक्षक दिवस मनाइयो

विकल्प न्यूज/बेनी म्याग्दी २९ चैत । नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीले सोमबार विभिन्न कार्यक्रमको आयोजना गरि ३७ औ शिक्षक दिवस मनाएको छ । दिवसको अवसरमा संगठनको १७ औ जिल्ला परिषद् बैठक पनि सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रशिक्षणका साथै संगठनले यस अघि शिक्षक सहकारी स्थापना गर्न गरेको निर्णय कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउने सम्बन्धमा […]
राहुघाटलाई कम्पनी मोडलमा लैजाने प्रस्तावप्र्रती जिल्लाबासी उत्साहीत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ चैत । म्याग्दीमा निर्माण हुन लागेको राहुघाट जलविद्युत आयोजनालाई कम्पनीको अवधारणामा अघि बढाउने प्रस्तावप्रती जिल्लाबासी उत्साहीत भएका छन् । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको आयोजनामा सर्वसाधारणको सेयर लगानी रहने प्रस्ताव सहितको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) प्राधिकरणको सञ्चालक समितिमा पेश भएको छ । ब्यवस्थापीका संसदको कृषि तथा जलस्रोत समितिको सिफारीस […]