समाचार
नवविकल्प साप्ताहिकको ३७ औ संस्करण अनलाइन मार्फत पढ्नुहोस

नवविकल्प साप्ताहिकको ३७ औ संस्करण अनलाइन मार्फत पढ्नुहोस Nawa Bikalpa 8-37
विद्यार्थीहरु पनि सरसफाइ अभियानमा(फोटो)
विकल्प न्यूज/बेनी जेठ २३ गते । ४३ औ विश्व वातावरण दिवसका अवसरमा बेनी बजारमा रहेको लिटल गार्डेन एकेडेमीले कालिगण्डकी – म्याग्दी नदी सरसफाइ गरेको छ । विद्यालयमा अध्ययनरत करिव तिनसय विद्यार्थीहरुले बेनी नगरपालिका अगाडीबाट सुरु गरि कालिपुल वसपार्क सम्म सरसफाइ गरेका हुन । विद्यालयले पछिल्ला तिन वर्ष यता प्रत्येक वातावरण दिवसका अवसरमा नदी सरसफाई गर्दै […]
विश्व वातावरण दिवसका अवसरमा वृक्षारोपण
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ जेठ । ४३ औ विश्व वातावरण दिवसको अवसरमा आईतबार बेनीमा वृक्षरोपण गरिएको छ । जिल्ला वन कार्यालय, भुसंंरक्षण कार्यालय लगायत सरकारी निकाय र गैरसरकारी संघ संस्थाको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय परिसरमा वृक्षारोपण गरिएको हो । कल्कीफुल, धुपी लगायत जातका करिब एक सय बिरुवा रोपीएको सहायक जिल्ला वन अधिकृत अजयबिक्रम मानन्धरले […]
विश्व वातावरण दिवश २०७३ कोे सन्देश र हाम्रो कर्तव्य

सन्दर्भः ४३ औं विश्व वातावरण दिवश दिवाकर पौडेल/विकल्प न्यूज जेठ २३ गते । जुन ५ तारिख सन् २०१६ तदनुसार जेष्ठ २३ गते संसारभर विभिन्न कार्यक्रमहरु आयोजना गरेर विश्व वातावरण दिवश मनाईदैछ । यो दिवश मनाउन थालेको पनि ४३ वर्ष भैसकेछ । वातावरण जोगाउन हामी मानव जातीले जे जति प्रयास गरेपनि बर्तमान समयमा विश्वको वातावरण […]
रुमको विद्यालयलाई पाँच लाख बराबरको सोलार र कप्यूटर सहयोग

विकल्प न्यूज/बेनी म्याग्दी,जेठ २२ गते । रुम गाविस—६ बेलीमा रहेको ज्ञान विकास प्राथमिक विद्यालयमा ५ लाख बराबरको सेलार, कम्प्यूटर हस्तान्तरण गरिएको छ। रोजगारको सिलसिलामा इजरायलमा रहेकी विष्णु पुन मगरको सक्रियतामा सुरू गरिएको अभियानबाट संकलित रकमबाट विद्यालयलाई दुईसेट सेलार, कम्यूटर, फोटोकपी दुईवटा ब्याट्टी सहितका आवश्यक शैक्षिक साम्रागी हस्तान्तरण गरिएको हो । मगर क्रियसनको संयोजनमा गाउँमा गरिएको […]
कुहुँमा मगर संघ गठन

विकल्प न्यूज/बेनी म्याग्दी,जेठ २२ गते । नेपाल मगर संघ कुहुँको शनिबार भएको तेस्रो अधिवेशनले यामकुमारी पुनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा पूर्णमाया शेरपुञ्जा, सचिवमा एकजित रोका, कोषाध्यक्षमा गौमती रोका र सहसचिवमा अनमान बुढा रहेका छन् । संघको सदस्यहरुमा लेखबहादुर पुन, मनकुमार जुक्जाली, शुशिला पुन, रनबहादुर अर्मजा, रुकबहादुर रोका, आसबहादुर थजाली, […]
रेडक्रस सोसाईटी म्याग्दीमा हमाल निर्वाचित

विकल्प न्यूज/बेनी म्याग्दी,जेठ २२ गते । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीको सभापतिमा लेखबहादुर हमाल निर्वीरोध निर्वाचित भएका छन् । कार्यसमितिको अन्य १२ सदस्यका लागि भने मतदान भएको थियो । हमाल आगामी चार वर्षे कार्यकालका लागि दोस्रो पटक रेडक्रसको शाखा सभापतिमा निर्वाचित भएका हुन । शनिबार भएको निर्वाचनमा सदस्य पदमा शिव बानियाँ (७४), धु्रबलाल शर्मा […]
बेनीमा द्धन्द्धपीडितको अधिकार सम्बन्धि अन्तरक्रिया

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २२ जेठ । म्याग्दीको बेनीमा शनिबार संक्रमणकालीन न्याय, संयन्त्रको अवस्था, द्धन्द्धपिडितको पहुँचमा सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सत्कर्म नेपालले आयोजना गरेको कार्यक्रममा द्धन्द्धपितिको अवस्था, सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग, स्थानीय शान्ति समिति, सरकारी निकायले गरिरहेका गतिबिधि लगायतका विषयमा छलफल भएको थियो । छलफलमा […]
तरुण दल म्याग्दीको अध्यक्षमा छन्त्याल

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २२ जेठ । नेपाल तरुण दल म्याग्दीको अध्यक्षमा पुन मुकुन छन्त्याल निर्वाचित हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न तेस्रो अधिवेशनबाट नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहनुभएका छन्त्याल दोस्रो कार्यकालका लागि तरुण दलको अध्यक्षमा निर्वाचित हुनुभएको हो । अधिवेशनले तरुण दलको उपाध्यक्षमा श्रीप्रसाद रोका, सचिवमा गोविन्द बानियाँ र सुमन बानियाँ, कोषाध्यक्षमा हिरा […]
श्रेष्ठ दम्पतीद्धारा बालगृहलाई खाद्यान्न सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २२ जेठ । बेनीका एक दम्पतीले आफ्नो बिवाहको वार्षिक उत्सव पारेर बालगृहलाई खाद्यान्न सहयोग गरेका छन् । एक वर्षअघि बिवाह बन्धनमा बाँधीएका रेडक्रस मार्गका हिक्मत श्रेष्ठ र रोशनी श्रेष्ठले शनिबार म्याग्दी बालगृहलाई खाद्यान्न उपलब्ध गराएका हुन् । श्रेष्ठले बालगृहका प्रमुख मेघनाथ सुवेदीलाई दश किलो चाम, दुई किलो मासु, तेल र नुन […]
यसरी गरियो सातौ हप्ताको सरसफाइ

वातावरण दिवसको अवसरमा मंगलाघाट क्षेत्रमा सरसफाइ सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २२ जेठ । खानेपानी, सरसफाई तथा स्वच्छता (वास) पत्रकार मञ्चले सञ्चालन गरेको कालिगण्डकी –म्याग्दी नदी बृहत सरसफाइ अभियान शनिबार सातौ हप्ता पुगेको छ । वतावरणीय, जैवीक, धार्मीक, सांस्कृतीक र पर्यटकीय हिसावले महत्वपूर्ण कालीगण्डकी र म्याग्दी नदीलाई सफा र स्वच्छ बनाउन जागरण सिर्जना गर्ने उद्देश्यले बैशाख […]
चट्याङ लागेर बालकको मृत्यु

विकल्प न्यूज/बेनी म्याग्दी २२ जेठ । म्याग्दीको देविस्थानमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । देविस्थान ८ रुन्मामा शुक्रबार साँझ परेको चट्याङ्ले लागेर स्थानीय १० वर्षिय दिपक फगामीको मृत्यु भएको हो । छिमेकी मनप्रसाद फगामीको घरमा खेल्न गएका दिपकको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको स्थानीय बासिन्दा ओमबहादुर पुनले जानकारी दिनुभयो । चट्याङ लागेर मनप्रसाद […]
धौलागिरी हिमालमा दुई हप्तादेखि पर्यटक सम्र्पक विहीन
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २२ जेठ । धौलागिरी हिमाल आरोहणका लागि आएका एक जना बिदेशी पर्यटक दुई हप्तादेखि सम्र्पक बिहीन भएका छन् । म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरी आधार शिवीरबाट ईटली क्याम्प फर्कने क्रममा डेनमार्कका ३५ वर्षिय क्रिस्टन विईलसन सम्र्पक बिहीन भएका हुन् । चार जना जोर्डन र अमेरीकनसंगै आरोहणका लागि धौलागिरी आधार शिवीर पुगेका […]
रिपोर्टर डायरी – १६ घन्टा धौलागिरी बेसक्याम्पमा हराउँदा…

घनश्याम खड्का म्याग्दी,जेठ २१ गते । जेष्ठ २१, २०७३- जेठ ११ गते विहान टेन्ट, सिल्पिङब्याग समेतका यात्रा सामाग्री बोकेर म घरबाट निक्लिएँ । धौलागिरी पदमार्गको पर्यटन पूर्वाधारको अवस्था, संभावना र समस्याहरुको स्थलगत अध्ययन गर्ने उद्देश्यले जिल्ला विकास समितिको सहयोगमा धौलागिरी पर्यटन विकास परिषदले जिल्लाका राजनीतिक दल, प्राविधिक टोली, संञ्चारकर्मी, संस्कृति अध्येता र स्थानीयसमेत २७ जना […]
तरुण दल म्याग्दीको अधिवेशन सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ जेठ । नेपाल तरुण दल म्याग्दीको तेस्रो जिल्ला अधिवेशन शुक्रबारदेखि सदरमुकाम बेनीमा सुरु भएको छ । नयाँ नेतृत्व चयन गर्दै शनिबार सकिने अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य सरकारले ल्याएको बजेट वितरण मुखी भएको र यसले महङ्गी बृद्धिमा प्रोत्साहित गरेको टिप्पणी गर्नुभयो । बजेटले गरिब र निमुखा वर्गहरुका लागि […]