समाचार
७५ जिल्लाकै गाविस-नगरपालिका यसरी हुँदैछन् भताभुंग

१४ साउन, काठमाडौं । झट्ट सुन्दाखेरि तपाईलाई अचम्म लाग्न सक्छ । तर, अचम्म नमान्नोस् स्थानीय निकायको संख्या र सीमा निर्धारणका लागि गठन गरिएको आयोगले ७५ वटै जिल्ला अन्तरगतका गाविस र नगरपालिकालाई भताभुंग पारिदिएको छ । तपाई कुन जिल्लाको कुन गाविस वा नगरपालिकामा बस्दै हुनुहुन्छ ? ख्याल गर्नुहोला, अब यी जिल्ला, गाविस वानगरपालिकाको अस्थित्व भत्किएर अर्कै […]
दानामा घर भत्कीदा एक बालीका घाइते
विकल्प न्यूज/बेनी साउन १४ गते । अबिरल बर्षाका कारण म्याग्दीको दानामा शुक्रबार दुई वटा घर भत्कीएका छन् । दाना ९ गुईठेमा बर्षाले घरको पर्खालमा पानी पसेर शान्ति नेपालीको घर पूर्ण र आकृती मिजारको घर आंशिक रुपमा भत्कीएको हो । घर भत्कीएपछि नेपाली र मिजारका घर आफन्तकोमा आश्रय लिएर बसेका छन् । घर भत्कीदा घाइते भएकी […]
स्थानीयतह पुनसंरचना वारे सुझाव संकलन गर्न गाविस सचिवलाई गाउँ जान निर्देशन

विकल्प न्यूज/बेनी साउन १४ गते । जिल्ला विकास समिति म्याग्दीले गाविस सचिवहरुलाई आ–आफ्नो कार्यक्षेत्रमा जान निर्देशन गरेको छ । स्थानीयतहको पुनसंरचनाका वारेमा स्थानीयस्तरमा छलफल र अन्तरक्रिया गरि राय सुझाव संकलन गर्न सचिवहरुलाई गाउँ जान निर्देशन दिएको हो ।गाविस सचिवहरु सँग शुक्रवार जिविस म्याग्दीमा भएको वैठकमा स्थानीयतह पुनसंरचना प्राविधिक सहयोग समितिका संयोजक समेत रहनुभएका स्थानीय विकास […]
यस्तो छ स्थानीयतह पुनसंरचनाको नयाँ खाकामा सांसद बानियाँको असहमति

विकल्प न्यूज/बेनी साउन १४ गते । यहाँका स्थानीय राजनीतिक दलहरुको संयुक्त वैठकद्धारा तयार पारिएको स्थानीयतह पुनसंरचनाको खाकालाई व्यवस्थापिका संसदमा म्याग्दीबाट प्रतिनिधित्व गर्नुहुने सांसद रेशमवहादुर बायिनाँले असमति जनाउनुभएको छ । उहाँले बेनी नगरपालिकाको आकार बढाइनु वैज्ञानिक नभएको बताउनुभएको छ । यसले जनतालाई प्रशासनिक सुगमता ल्याउनुका साटो झन अप्ठ्यारो परिस्थिति सिर्जना गर्ने बताउनुभयो । सिङगो आधा म्याग्दीलाई […]
म्याग्दीमा स्थानीयतह पुनसंरचनाको बहश सुरु (हेर्नुहोस नयाँ खाका )

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज साउन १४ गते । नयाँ संविधान अनुसार स्थानीयतहको पुनसंरचना गर्न म्याग्दीमा छलफल र वहशलाई तिव्र पारिएको छ । स्थानीय राजनीतिकदल,नागरिक समाज,पत्रकार र विभिन्न संघसंस्थाहरुका विच स्थानीयतहको पुनसंरचना वारेमा अन्तरक्रिया र छलफललाई तिव्र पारिएको हो । नयाँ संविधान अनुसार स्थानीयतहको पुनसंरचना गरिने भएकाले यो महत्वपूण अवसरलाई सदुपयोग गर्न नागरिकहरुमा आग्रह गरिएको छ । […]
म्याग्दीका तिन वटा लघुजलविद्युत परियोजना बन्द

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १४ साउन । अबिरल बर्षाको कारण आएको बाढी र पहिरोबाट म्याग्दीका तिन वटा लघुजलविद्यूत परियोजना बन्द भएका छन् । लुलाङको लमसुङ स्थित ३५ किलोवाट क्षमत्ताको दोस्रो दरखोला, मुना स्थित ६० किलोवाट क्षमताको प्रथम दरखोला र ओखरबोटको चिउरीबोटमा रहेको तिस किलोवाट क्षमत्ताको दाजुङखोला लघुजलविद्युत परियोजना बन्द भएको हो ।पहिरोले विद्युतगृह भवन जोखिममा […]
बेनीमा खानेपानीको हाहाकार

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १४ साउन । खानेपानी आपूर्ती बन्द भएपछि म्याग्दी सदरमुकाम बेनी बजारका बासिन्दाहरु समस्यामा परेका छन् । राम्चेको पुम्दीखोला र भकिम्लीको दूधेखोलाबाट बेनीमा खानेपानी ल्याउने पाईप पहिरोले फुटाएपछि बेनीमा पाँच दिनयता खानेपानी आपूर्ती हुन सकेको छैन् । बेनीका रहेका करिब एक हजार घरधुरीमा बसोबास गर्ने पन्ध्रहजार जनसंख्या खानेपानी आपूर्ती नहुँदा प्रभावित भएका […]
म्याग्दी खोलामा जिप खस्दा चालक घाइते
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १३ साउन । बेनी नगरपालीका १३ सिंगाको घोप्टेभिरबाट बिहीबार दिउँसो म्याग्दी नदीमा जिप खस्दा चालक घाइते भएका छन् । बेनी देखि सिंगातर्फ कुखुराको दाना बोकेर जाँदै गरेको ग १ च १७४ नम्बरको जिप सडक देखि करिब ५० मिटर तल म्याग्दी नदीमा खसेको हो । दुर्घटनामा परि घाइते भएको चालक बाबियाचौर १ […]
जन्मदिनमा बालगृहलाई खाद्यान्न सहयोग

विकल्प न्यूज/बेनी साउन १३ गते । बेनीका एक परिवारले बालगृहलाई खाद्यान्न सहयोग गरेका छन् । बेनीको ईन्द्रेणीटोल निवासी डेगबहादुर खत्री र लक्ष्मी खत्रीले छोरा डिलक्स खत्रीको जन्मदिनको अवसरमा दश हजार रुपैयाँ बराबरको खाद्यान्न, झुल, बिस्कुट सहयोग गर्नुभएको हो । छोराको छैटौ जन्मदिनको अवसर पारेर आमा लक्ष्मी खत्रीले बिहीबार बालगृह सञ्चालन गर्दै आएको नेपाल बाल संगठनका […]
साउदीबाट फर्किएका कृष्णले बंगुरपालनबाट ५० लाख कमाए

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज म्याग्दी,साउन १३ गते । १६ वर्षको कलिलो उमेरमै परिवार छाडेर धेरै पैसा कमाउने सपना बोकेर साउदी कतार हानिएका कृष्ण विकले सोचे अनुसार त्यहाँ पैसा कमाउन सक्नुभएन । विकले साउदीमा धेरै दुःख पाउनुभयो । चर्को घाममा पसिना बगाउँदा पनि उहाँले यता परिवारको मन बुझाउन सक्नुभएन । सात समुन्द्र पारी बस्दा चाहे अनुसारको पैसा […]
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १३ साउन । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक दर्जनौ ठाउँमा खसेको पहिरोका कारण अवरुद्ध बनेको छ । सडक अवरुद्ध हुदा उत्तरी म्याग्दीको दश गाविसका साथै मुस्ताङको सिधा यातायात सम्र्पक बिच्छेद भएको छ । स्थानीय बासिन्दा, पर्यटक र मुक्तिनाथ दर्शन गर्न जाने आउने तिर्थयात्रीहरु ७६ किलोमिटर दुरीको […]
भिरबाट लडेर बालकको मृत्यु

विकल्प न्यूज/बेनी म्याग्दी १३ साउन । म्याग्दीको मुदीमा भिरबाट लडेर बुधबार एक बालकको मृत्यु भएको छ । मुदी ६ का १० वर्षिय रोशन बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बुढाथोकीको जिल्ला अस्पताल बेनीमा उपचारको क्रममा मृत्यु भएको हो । घर नजिकैको भिरबाट लडेर घाइते भएका बुढाथोकीलाई साँझ ९ बजे जिल्ला […]
अपडेट ः बाढीपहिरोका कारण म्याग्दीको जनजिवन प्रभावित

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ साउन । रितुङ खोलाको कटानका कारण म्याग्दीको ओखरबोट गाविस १ मा पर्ने फुलबारी गाउँ जोखिममा परेको छ । तिन दिनदेखिको निरन्तरको बर्षासंगै खोलामा आएको बाढीले कटान गर्न थालेपछि तटीय क्षेत्रमा अवस्थित फुलबारी गाउँ जोखिममा परेको हो । नदी किनारमा बनाइएको ग्याबियन पर्खाल भत्काएर खोलाले बस्तीतर्फ कटान गरिरहेको स्थानीय बासिन्दा रामु […]
भकिम्लीको ज्यामिरे पहिरोको जोखिममा(फोटो)

विकल्प न्यूज/बेनी साउन १२ गते । तिन दिन देखि परेको अविरल वर्षाका कारण म्याग्दीको भकिम्ली ९ ज्यामिरे गाउँ पहिरोको जोखिममा परेको छ । वर्षाले गर्दा भिरालो जमिन बग्न थालेका कारण ज्यामिरे गाउँका १० घरहरु जोखिममा परेको स्थानीय युवा मेघनाथ सुवेदीले जानकारी दिनुभयो । वर्षा नरोकिए यहाँका दश घरहरुमा पहिरोले ठूलो क्षत्ति पु¥याउने सुवेदीले बताउनुभयो । […]
रितुङ खोलाको कटानले फुलबारी गाउँ जोखिममा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ साउन । रितुङ खोलाको कटानका कारण म्याग्दीको ओखरबोट गाविस १ मा पर्ने फुलबारी गाउँ जोखिममा परेको छ । नहर बगाएपछि दाजुङखोला लघुजलविद्युत परियोजना बन्द बेनीमा कालीगण्डकी नदी किनारमा गरिएको तटबन्ध पनि बाढीले बगायो लमसुङमा निरन्तर पहिरो ज्यामरुककोटको स्यानालेकमा एक घरपरिवार विस्थापित तिन दिनदेखिको निरन्तरको बर्षासंगै खोलामा […]