समाचार
मेलिना राईको गीतमा क्रिष्टिना र सनमको यस्तो प्रेम कथा (भिडियो सहित )

भदौ, १६ काठमाण्डौ। ‘तिमीसंगै अमर नाता जोडु जोडु लाग्छ तिम्रै लागी दुनियालाई छोडु छोडु लाग्छ भन्देउ ए साथी, भन्देउ ए साथी मेरो माया लाग्छ की लाग्दैन भन्देउ नढाटी’ म्युजिक भिडियोको दुनियामा रमाएका चर्चित मोडल सनम कठायत र क्रिष्टिना थापाको बेजोड अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । मेलिना राईको उत्कृष्ट स्वरमा रहेको गीतमा […]
रतुवा मृगको उद्धार

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ भदौ । म्याग्दीको अर्मन ३ छिस्वाङमा बिहीबार मानवबस्तीमा आएको रतुवा मृगको उद्धार गरिएको छ । अर्मन र निस्कोट गाविसको सिमा क्षेत्रमा पर्ने खोल्सामा भेटिएको मृगको पाठोलाई स्थानीयबासीहरुले उद्धार गरि वन कार्यालयलाई बुझाएका हुन् । करिब एक वर्ष उमेर भएको सो भाले मृग (पाठो)को तौल अन्दाजी १२ किलोग्राम छ ।मृगको पाठो […]
यस्ता छन् म्याग्दीमा स्थानीय तह पुर्नसंरचनाका ३ खाका

विकल्प न्यूज/बेनी भदौ १६ गते । यहाँका राजनीतिक दल लगायत अन्य सरोकारवाला निकायहरुले दिएको राय सुझावहरुलाई समेटेर स्थानीय तह पुर्नसंरचनका तिन विकल्पलाई केन्द्रमा प्रस्ताव गर्ने निर्णय भएको छ । स्थानीय निकाय पुर्नसंरचना जिल्ला प्राविधिक सहयोग समितिले विहिवार राजनीतिक दलहरु सँगको छलफल पछि यस्तो खाका तयार पारेको हो ।
जिविसमा कर्मचारी भर्ना विवाद ः मनपरी गर्ने एलडिओलाई कारवाही हुन्छ – स्थानीय विकास मन्त्रालय
विकल्प न्यूज/म्याग्दी भदौ १६ गते । सङ्घिय मामिला तथा स्थानीय विकास मन्त्रालयले मनपरि तरिकाले नियम मिचेर कार्य गर्ने एलडिओलाई कारवाही हुने बताएको छ । म्याग्दीका स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले नियम मिचेर जिविस म्याग्दीमा कर्मचारी भर्ना गरेको विषयलाई स्थानीय विकास मन्त्रालयले यस्तो प्रतिक्रिया दिएको हो । मन्त्रालयका सचिव महेन्द्र मान गुरुङले प्रचलित नियम कानुनलाई मिचर […]
आविस्कार केन्द्रलाई ओखरबोट माविका शिक्षक र विद्यार्थीहरुको सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १५ भदौ । सूचना प्रबिधिका अभियन्ता महाविर पुनको पहलमा स्थापना हुन लागेको आविस्कार केन्द्रका लागि म्याग्दीको ओखरबोट माविका शिक्षक र विद्यार्थीहरुले सहयोग गरेका छन् । विद्यालयमा कार्यरत शिक्षक र विद्यार्थीहरुबाट आविस्कार केन्द्र स्थापनाका लागि १७ हजार २६० रुपैयाँ सहयोग जुटाइएको हो ।१३ जना शिक्षक, कर्मचारी र २५० जना विद्यार्थीहरुले खाजा खर्च […]
म्याग्दीमा संरक्षक संस्था स्थापना

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १५ भदौ । मानसीक रोगीहरुको संरक्षणमा खटिने उनिहरुका आफन्तहरु जुटेर म्याग्दीमा संरक्षण संस्था स्थापना गरेका छन् । मानसीक रोगको उपचारका लागि आर्थिक स्रोत जुटाउन आयमुलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले संस्था स्थापना गरेका हुन् । संस्थाले मानसीक रोगीहरुको हेरचाह, परामर्श र औषधि उपचारका लागि आर्थिक स्रोत जुटाउन उनिहरुको आफन्तहरुलाई लक्षित गरेर कार्यक्रम […]
भोज खान हतारो गर्ने म्याग्दी अस्पतालले विद्युत महशुल तिर्न किन आनकानी ?

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १४ भदौ । २०७३ भदौ ९ गते जिल्ला अस्पताल म्याग्दीका प्रमुख बरिष्ठ चिकित्सक रोशन न्यौपानेले एक सय जनालाई शल्यक्रिया मार्फत जटिल किसीमको प्रसुती सेवा दिएको खुसीयालीमा भोज खाउँ भनि मोवाईलमा पठाएको सन्देश अस्पताल विकास समितिका अध्यक्ष चन्द्रकुमार केसीले सामाजिक सञ्जाल फेसबुक स्टाटस पोष्ट गर्नुअघिनै नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युत […]
म्याग्दीमा घरबहाल कर डेरावालको थाप्लोमा
सन्तोष गौतम/विकल्प न्यूज भदौ १३ गते । आन्तरिक राजस्व कार्यालय पोखराको घुम्ती टोलीले म्याग्दीका साना व्यवसायी र घर घरधनीहरुबाट बाइस लाख रुपैया कर संकलन गरेको छ । बेनीमा आईतबार सम्पन्न भएको घुम्ती कर शिविरमा २० लाख ४८ हजार १५० रुपैया ब्यवसाय र एक लाख ५१ हजार ८५० रुपैया घरबाहल कर संकलन भएको हो ।म्याग्दी उद्योग […]
न्यु वेष्ट पोइन्ट आवासीय माविमा दुइ दिने खगोलीय मेला शुरु
विकल्प न्यूज/बेनी भदौ १३ गते । न्यु वेष्ट आवासीय माविमा दुइ दिने खगोलीय मेला शुरु भएको छ । भदौ १३ गते सम्म संचालन हुने मेलाको पहिलो दिन आइतबार जिल्ला शिक्षा अधिकारि राम प्रसाद अधिकारीले डोमको ढोका खोलेर शुभारम्भ गर्नु भएको हो । बिद्यालय निरीक्षक विश्वराज रेग्मी श्रोत ब्यक्ती मोहन बानियाँ वेष्ट पोइन्ट फाउन्डेसनका अध्यक्ष सुबास्कुमार […]
जिविस म्याग्दीमा अवैध बाटोबाट कर्मचारी नियुक्ती
विकल्प न्यूज/बेनी भदौ १२ गते । जिल्ला विकास समितिको कार्यालय म्याग्दीले रिक्त रहेका स्थायी पदहरुमा अवैध बाटो प्रयोग गरि दुइजना कर्मचारी भर्ना गरेको छ । स्थानीय स्वायत्त शासन नियमावली २०५६ लाई मिचेर जिविस म्याग्दीले खुल्ला प्रतिस्पर्धा नगराइ कर्मचारी भर्ना गरेको हो । कर्मचारी भर्ना गर्दा विज्ञापन प्रकाशित गरि खुल्ला प्रतिस्पर्धाको माध्यमबाट नियुक्त गरिनुपर्नेमा भनसुनका आधारमा […]
महिलाको सक्रियतामा गाउँघर किल्निक तथा सामुदायिक भवन निर्माण

विकल्प न्यूज/बेनी भदौ १२ गते । म्याग्दीको पिप्ले ९ मौवाफाँटमा आमा समुहको नेतृत्वमा गाउँघर किल्निक तथा महिला सामुदायिक भवन निर्माण भएको छ । विभिन्न निकायको सहयोगमा १० लाख ७३ हजार रुपैया लगानीमा पवित्र आमा समूहले निर्माण गरेको भवनको शनीवार पुर्व पशुपंक्षि विकास राज्यमन्त्री एवं सासंद नरदेवी पुनले उद्घाटन गर्नुभयो । आमा समुहका अध्यक्ष कमला केसीको […]
एभरग्रिन कपको उपाधि आयोजकले जित्यो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ११ भदौ । बेनीमा शनिबार सम्पन्न भएको दोस्रो एभरग्रिन कप सेभेन ए साईड खुल्ला फुटबल प्रतियोगिताको उपाधि आयोजक एभरग्रिन युथ कल्वले जितेको छ ।बेनीको खुल्ला मञ्चमा भएको फाईनल खेलमा जनप्रिय भुपु विद्यार्थी कल्ब दरवाङलाई पराजित गर्दै आयोजकले उपाधिमा कब्जा जमाएको हो । निर्धारीत साठी मिनेटमा दुवै तर्फबाट एकएक गोल हानेपछि खेल […]
बेनीमा कर संकलनका लागि घुम्ती शिवीर सुरु
विकल्प न्यूज/बेनी भदौ ११ गते । म्याग्दीको बेनीमा आय र घरबाहल कर संकलनका लागि शनिबारदेखि घुम्ती शिवीर सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको पहलमा आन्तरीक राजस्व कार्यालय पोखराले साना ब्यवसायी तथा करदाताको सुबिधाका लागि आयोजना गरेको शिवीर आईतबार सम्म चल्नेछ । वार्षिक बिस लाख रुपैयाँ भन्दा कमको कारोबार गर्ने ब्यवसायीहरुबाट घरदैलोमै कर बुझाउने […]
दिदीबहिनी सहकारीद्धारा आयआर्जनका क्षेत्रमा पाँच करोड रुपैयाँ लगानी
विकल्प न्यूज/बेनी भदौ ११ गते । म्याग्दीको बेनीमा महिलाहरुको सहभागिता र व्यवस्थापनमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लि.को पाँचौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । ५३३ जना सदस्यको एक करोड ४३ लाख ९४ हजार एक सय रुपैयाँ शेयर पुँजी रहेको संस्थाले गत आर्थिक वर्ष २०७२०७३ मा पाँच करोड ४८ लाख ४४ हजार […]
लायन्स क्लव अफ बेनी पिस सिटीद्धारा बोधिचित्तको विरुवा रोपण(फोटोसहित)
विकल्प न्यूज/बेनी भदौ ११ गते । हालैमात्र बेनीमा गठन भएको लायन्स क्लब अफ बेनी पिस सिटीको आयोजनामा शनिबार विहान बोधित्तिको विरुवा रोपण गरिएको छ । बेनीमा क्रियाशिल अन्य लायन्स क्लबका सदस्यहरु र स्थानीयवासीहरुको सहभागितामा बेनी नगरपालिका ५ डम्बरामा रहेको शिव मन्दीरको गुठी क्षेत्रमा ३५ वटा बोधिचित्तको विरुवा रोपण गरिएको लायन्स क्लब अफ बेनी पिस सिटीका […]