यस्ता छन् म्याग्दीमा स्थानीय तह पुर्नसंरचनाका ३ खाका

विकल्प न्यूज/बेनी
भदौ १६ गते । यहाँका राजनीतिक दल लगायत अन्य सरोकारवाला निकायहरुले दिएको राय सुझावहरुलाई समेटेर स्थानीय तह पुर्नसंरचनका तिन विकल्पलाई केन्द्रमा प्रस्ताव गर्ने निर्णय भएको छ । स्थानीय निकाय पुर्नसंरचना जिल्ला प्राविधिक सहयोग समितिले विहिवार राजनीतिक दलहरु सँगको छलफल पछि यस्तो खाका तयार पारेको हो । DSC02241 DSC02239 DSC02240