राष्ट्रिय समाचार
धवलागिरी गाउँपालिकाका सबै बालबालिकाको स्वास्थ्य जाँच हुने
विकल्प न्यूज/बेनी माघ १९ गते । धवलागिरी गाँउपालिकाको आयोजना र गुड नेवर्स ईन्टरनेशनल नेपालको साझेदारी सस्था कदम म्याग्दीको सहकार्यमा २०७५ माघ २० देखि २३ गते सम्म गाँउपालिका भित्रका बिद्ध्यालयमा अध्ययनरत सबै बालबालिकाको पहिलो चरणको स्वास्थ्य जाँच गरिने भएकोछ। शुक्रबार गाँउपालिकाको कार्यालय मुनामा गाँउपालिका अध्यक्ष,उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य संयोजक,शिक्षा संयोजक सबै वडाका स्वास्थ्यकर्मीहरु र गुडनेवर्स ईन्टरनेशनल […]
माघ २५ देखि मंगलामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड हुने
विकल्प न्यूज/बेनी माघ १९ गते । म्याग्दीको मंगला गाउँपालिकाले स्थानीय तह स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । गाउँकार्यपालिकाको वैठकले बावियाचौर स्थित मंगला माविमा यहि माघ २५ देखि २७ गते सम्म प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने निर्णय भएको गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले जानकारी दिनुभयो । विद्यालय स्तरका खेल […]
हिस्तानको औलामा पशुपंक्षि पालन तालिम सम्पन्न
विकल्प न्यूज/बेनी माघ १९ गते । अन्नपूर्ण गाउँपालिका ७ हिस्तानको औलामा शनिबार दुई दिने पशु पंक्षीपालन सम्बन्धि स्थलगत तालिम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखा पोखरेबगरले आयोजना गरेको तालिममा हिस्तानको औला, दोसल्ले, रिमा, टिकोट, घराम्दी र महभिरका २५ जना कृषकहरुको सहभागिता रहेको थियो । वडा सदस्य टिका घतानेको अध्यक्षतामा सञ्चालन भएको तालिममा […]
प्रवासीको सहयोगमा मिलनचोकमा सिसिटिभी क्यामेरा जडान
विकल्प न्यूज/बेनी माघ १९ गते । जलजला गाउँपालिकाको मिलचोक र मोहनचोकमा एक प्रवासीको व्यक्तिगत लगानीमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । मिलनचोक घर भई व्यवसायको शिलशिलामा अस्टे«लियामा रहेका तुलबहादुर पुन (संसार)को सहयोगमा मिलनचोकमा तीन र मोहनचोकमा एक वटा सिसिटिभी क्यामेरा जडान गरिएको हो । मालढुङ्गा–बेनी सडक अन्तरगत पर्ने मिलन र मोहनचोकमा अपराध, दुर्घटना र विकृति न्यूनीकरणका […]
मृत्युको मुखमा पुगेकी बालिकालाई कलेजो दान गरेर पुर्नजन्म दिलाए केसीले
विकल्प न्यूज/बेनी माघ १९ गते । म्याग्दीका एक व्यक्तिले मृत्युको मुखमा पुगेकी बालिकालाई आफ्नो अंग दान गरेर पुर्नजन्म दिलाएका छन् । अन्नपूर्ण गाउँपालिका ७ हिस्तानकी ९ महिनाकी सियाना रन्तीजा पुनलाई बेनी नगरपालिका ८ निवासी ओमकुमारी शान्तिकोषका संस्थापक अध्यक्ष एवम् समाजसेवी व्यक्तित्व चन्द्रकुमार केसीले आफ्नो कलेजो दान गर्नुभएको हो । जन्मेको चार महिनामै कलेजो खराव भएपछि […]
सिंगा तातोपानी – पोखेर जोड्ने पुल निर्माण सुरु
ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज माघ १८ गते ।बेनी नगरपालिका ४ सिंगा तातोपानी देखि मंगला गाउँपालिकाको बरंजालाई जोडनका लागि म्याग्दी खोला माथि पक्की मोटरेबल पुल निर्माण थालिएको छ । सडक डिभिजन कार्यालय बागलुङले बहुवर्षीय ठेक्का मार्फत बेनी – दरवाङ सडकको तातोपानी देखि पोखेर जोड्नका लागि म्याग्दी खोला तातोपानी मोटरेबल पुल निर्माण योजना अगाडि बढाएको हो । वर्षौ […]
बेनीमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु
विकल्प न्यूज/बेनी माघ १८ गते । म्याग्दी सदरमुकाम बेनीमा शुक्रवारदेखि बेनी नगरपालिका स्तरीय अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ । बेनी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २४ वटा विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेल अन्र्तगत १५ सय मिटरको दौडमा छात्रतर्फ राष्ट्रिय माविका आर्य खत्री […]
भकिम्लीको डोलेमा हेलिप्याड निर्माण
विकल्प न्युज / बेनी बेनी १६ माघ । आपतकालिन र विपद्को अवस्थामा उद्धार तथा राहतको कामलाई व्यवस्थित बनाउने उद्देश्यले बेनी नगरपालिका ३ भकिम्लीको डोलेमा हेलीकप्टर अवतरण गर्ने स्थान (हेलीप्याड) निर्माण भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको म्याग्दीको सबै वडामा हेलीप्याड निर्माण गर्ने निर्णय अनुसार बेनी नगरपालिकाले भकिम्लीबाट हेलिप्याड निर्माण सुरु गरेको हो । वडा […]
मालिकाकाे दरबाङमा सचेतनामुलक कार्यक्रम
साधन राम्जाली मगर /विकल्प न्युज दरबाङ, मंगलबार माघ १५ गते ।म्याग्दीको मालिका गाउँपालिकामा महिला तथा बालबालिका बिरुद्ध हुने अपराध रोकथाम तथा नियन्त्रण विषयक मालिका गाउँपालिका स्तरिय अन्तरमावि बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आयोजना र ईलाका प्रहरी कार्यालय दरबाङको सह आयोजना र जनप्रिय माविको संयोजकत्वमा सो कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख अतिथि […]
धार्मिक पर्यटकीय स्थलको संरक्षणमा जुटे पूर्णगाउँबासी
विकल्प न्युज/बेनी बेनी १५ माघ । म्याग्दीको मंगला गाउँपालिका १ पूर्णगाउँका बासिन्दाहरु धार्मिक पर्यटकीय स्थलको संरक्षणमा अग्रसर भएका छन् ।पूर्णगाउँको शिरमा रहेको टोड्केलाई पर्यटकीय गन्तब्य बनाउन एक दशकदेखि सक्रिय पूर्णगाउँबासीहरुले धार्मिक पर्यटकीय सम्भावना बोकेको भुम देवेताको थान रहेको कालोढुंगा संरक्षणका लागि समिति गठन गरेका छन् । नरेन्द्र अर्मजाको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा दुर्गादत्त आचार्य, […]
बेनीमा हिन्दु राष्ट्र पुनःस्थापनाको माग सहित ¥याली
विकल्प न्यूज/बेनी माघ १४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीको हिन्दु राज्य पुनःस्थापनाका लागि जनजागरण अभियान अन्तरगत सोमबार बेनीमा ¥याली गरिएको छ । ¥यालीपछि आयोजित कोणसभामा राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री भिमप्रसाद गौचनले जनताको सुझाव, अपेक्षा र भावना विपरित केही नेताहरु डलर र पश्चिमी मुलुकको प्रभावमा परेर संबिधानमा नेपाललाई धर्म निरपेक्ष राष्ट्र उल्लेख गरिएको […]
रघुगंगामा शैक्षिक गुणस्तर सुधारको पहल
विकल्प न्यूज /बेनी माघ १४ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले बालविकास देखि नै शैक्षिक गुणस्तर सुधारमा पहल थालेको छ । गाउँपालिकाभित्र रहेका ३५ वटै बालविकास केन्द्रमा उपयुक्त शैक्षिक वातावरण तयार गर्दै गुणस्तरीय सिकाईलाई अबलम्बन गर्नको लागि गाउँपालिकाले बालविकास केन्द्रलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरुको लागि कार्यशाला आयोजना […]
युवा व्यवसायी बरुवालद्धारा आगलागी पीडितलाई सहयोग
विकल्प न्यूज /बेनी माघ १४ गते । बेनीका होटल ब्यवसायी सागर बरुवालले अन्नपूर्ण गाउँपालिका ६ घारका आगोलागी पीडित भुपेन्द्रबहादुर खड्कालाई राहत सामग्री सहयोग गरेका छन् । घार घर भई बेनीको गणेशटोलमा शिखर होटल सञ्चालन गर्दै आएका बरुवालले आगोलागी पिडित खड्काको परिवारलाई व्यक्तिगत रुपमा सिरक, डसना, एक बोरा चाम, म्याट्रेस, प्रेसर कुकुर लगायत सामग्री सहयोग गर्नुभएको हो […]
धवलागिरी गाउँपालिकाको थप करिब दुई करोड बजेट बिनियोजन
विकल्प न्यूज/बेनी माघ १३ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाको पाँचौ गाउँसभा आइतबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको गाउँसभाले दुई वटा सार्वजनिक महत्वको प्रस्ताव सहित एक वटा बिधेयक र बिनियोजन ऐन २०७५ को पहिलो संसोधन प्रस्ताव पारित गरेको छ । विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन बिधेयक २०७५ र बिनियोजन ऐन […]
प्रवासीद्धारा सिद्धार्थ माविलाई साढे तीन लाख बढी सहयोग
साधन राम्जाली /विकल्प न्युज म्याग्दी आईतबार माघ १३ गते । म्याग्दीको मालिका गाउँपालिका –४च्युरीबोटमा रहेको सिद्धार्थमा माविमा स्थापित अक्षयकोषलाई आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका विच आर्थिक सहयोग हस्तान्त्रण गरिएको छ । शुत्रबार समाजसेवि एवम् चन्दादाता च्युरिबोट निवासी हाल युकेमा कार्यरत बल बहादुर चोचाङ्गी पुन मगरको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा विभिन्न […]