Breaking News
गाउँपालिकाद्धारा तिप्ल्याङ “दुर्घटना”को छानवीन र वेपत्ताको खोजी गर्न माग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २५ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दश दिन अघि बेनी जोमसोम सडक अन्तरगत तिप्ल्याङ खण्डमा रहस्यमय ढङ्गले भएको दुर्घटनाको छानवीन र वेपत्ताको खोजी गर्न माग गरेको छ । असार १४ गते दिउँसो अन्नपूर्ण गाउँपालिका– ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप रघुगंगा गाउँपालिका १ तिप्ल्याङमा सडकबाट […]
पर्यटकीय स्थलका सामुदायिक लजमा चौबिसे घण्टा बिजुली

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २४ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ शिखमा धोस्तेखोर लघुजलविद्युत परियोजना निर्माण भएको छ । पर्यटकीय स्थलमा सञ्चालीत सामुदायीकहोटल तथा लजमा विद्युत आपुर्तीका लागि सामाजिक अभियन्ता महाबिर पुनको पहल, स्थानीयबासीको सक्रियता र विभिन्न निकाय तथा दाताहरुको सहयोगमा ५० किलोवाट क्षमत्ताको परियोजनानिर्माण भएको हो । दुई करोड २५ लाख रुपैयाको लगानीमा निर्माण […]
लक्ष्य अघिनै बन्यो ओखरबोट स्वास्थ्य चौकीको भवन

साधन राम्जाली /विकल्प न्यूज असार २४ गते । जिल्लाको मालीका गाउँपालिका ४ च्युरिबोट स्थित ओखरबोट स्वास्थ्य चौकीको भवन निर्माण कार्य लक्ष्य अघिनै सकिएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङद्धारा सञ्चालीत भवन निर्माण योजना लक्ष्य भन्दा तिन महिना अघिनै सम्पन्न भएको हो । १५ महिनामा भवन बनाउने सम्झौता भएपनि १२ महिनामा भवन […]
जलजलामा करिब ३८ करोडको बजेट सार्वजनिक

सन्तोष गौतम/विकल्प न्यूज बेनी २३ असार । मिलनचोक–जलजला केबलकारको परिकल्पना सडक पूर्वाधार, कृषि उपजको बजारीकरण, आयआर्जन र सार्वजनिक शिक्षाको गुणस्तर सुधारका योजनालाई प्राथमिकता दिएको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि करिब ३८ करोड रुपैयाँको बजेट सार्वजनीक गरेको छ । लामाखेत स्थित गाउँपालिकाको केन्द्रमा जारी […]
बेनीको शिरमा रामायण पार्क निर्माणको तयारी

विकल्प न्यूज/बेनी असार २३ गते । बेनी नगरपालिकाले जिल्ला सदरमुकाम बजारको शिरमा अवस्थित आँपरुखदेखि पुलाश्रम सम्मको क्षेत्रलाई समेटेर रावण पार्क निर्माणको तयारी गरेको छ । परामर्शदाता कम्पनी मार्फत विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) बनाउने काम अन्तिम चरणमा पु¥याएको नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा रामायण पार्कलाई गौरवको आयोजनाको रुपमा छनौट गरेको छ । […]
धौलागिरीका अधिकांश योजना सम्पन्न

गोपाल आचार्य/ताकम २३ असार । म्याग्दीको धौलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ मा सञ्चालन गरेका अधिकांश पूर्वाधार योजना निर्माण सम्पन्न भएका छन् । गाउँपालिकाले संगम म्याग्दीको व्यवस्थापन तथा समन्वयमा शुक्रबार ताकममा आयोजना गरेको सार्वजनिक सुनुवाईमा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले ९० प्रतिशत पूर्वाधार योजनाको अन्तिम भुक्तानी भएको जानकारी गराउनुभयो । पूर्वाधारतर्फका ११०, लक्षितवर्गका ११ […]
मुस्ताङ दुर्घटना अपडेट ः १९ मजदुरको मृत्यु

विकल्प न्यूज/बेनी असार २२ गते । मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा आज भएको टिपर दुर्घटनामा परी मृत्यु हुने मजदूर १९ पुगेका छन् । दुर्घटनामा १३ मजदूर घाइते भएको प्रहरीले जनाएको छ । बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदूर चढेको टिपर आज अपराह्न दुर्घटनामा परेको हो । गम्भीर घाइतेलाई एयर डाइनेस्टीको हेलिकप्टरमार्फत पोखरा पठाइएको घटनास्थलबाट घनी […]
अपडेट मुस्ताङमा ट्रिपर दुर्घटना ः मृतकको संख्या १५ पुग्यो

विकल्प न्यूज/मुस्ताङ असार २२ गते । मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको ट्रिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रिपर सडकबाट खस्दा ४ महिला र ११ जना पुरुषको मृत्यु भएको घटनास्थलमा रहेका प्रहरी हवल्लार कृष्णगोपाल परियारले जानकारी दिएका छन् । ती […]
मुस्ताङको घिलिङमा टिपर पल्टिदा १० जनाका मृत्यु १३ घाइते

विकल्प न्यूज/मुस्ताङ असार २२ गते । फाइल तस्विर बेनी ,जोमसोम,जोमसोम कोरला सडकखण्ड अन्तर्गत उपल्लो मुस्ताङको घिलिङ र स्याङ्वाचेबीचको सडकमा कालिगण्डी करिडोर अन्तर्गत सडक बिस्तारमा प्रयोग भएको बा २ ख २२ १९ नम्बरको एक टिप दुर्घटनामा परेको छ । जोमसोम देखि झैते सम्मको ५८ किलोमिटर सडकमा शुक्रवार दिउसो २ बजे घिलिङबाट सडकमा काम गर्दे गरेका मजदुरलाई […]
डोजरे विकास, जनसहभागिता र अपनत्व

अर्जुन शर्मा/विकल्प न्यूज असार २१ गते । स्थानीय स्तरका आवश्यकता स्थानीय तहलाई नै वोधगम्य हुने हुनाले स्थानीय स्तरमा नीति/योजना तर्जुमा गरी कार्यान्वयन गर्ने जिम्मेवारी स्थानीय तहलाई छ । सोका लागि दूरदृष्टि र लक्ष्य राखी सोही अनुरूप कार्य गर्न सक्नुपर्छ । कर्मचारी अभावको जन्मसिद्ध समस्या लिएर जन्मेका स्थानीय तहहरूमा निर्वाचन सम्पन्न भएको धेरै भइसकेको छ । […]
कालीगण्डकीमा वेपत्ता भनीएका चालक एक सातापछि सम्पर्कमा !

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २० असार । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालीका १ तिप्ल्याङमा असार १४ गते दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा बेपत्ता भएका भनिएका चालक एक सातापछि सम्पर्कमा आएका छन् । अन्नपूर्ण गाउँपालीका– ७ घराम्दी देखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करिब तिस फिट तल कालीगण्डकीमा […]
गलेश्वरको थासाङ टे«डर्समा भेटियो घरेलु मदिराको भण्डार

विकल्प न्यूज/बेनी असार २० गते । बेनी नगरपालिका ९ गलेश्वरमा रहेको थासाङ ट्रेडर्समा घरेलु मदिराको भण्डार फेला परेको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीद्धारा बुधबार विहान गलेश्वर बजारमा गरिएको अनुगमन क्रममा उक्त पसलमा अवैध घरेलु मदिराको भण्डार फेला परेको हो । सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोखरेलको नेतृत्वमा बजार अनुगमनमा गएको टोलीले थासाङ ट्रेडर्समा खुल्ला […]
घरेलुको अनुदान र औजारमा कमिसनको खेल

नवविकल्प डेक्स /बेनी असार २० गते । घरेलु तथा साना उद्योग विकास समिति कार्यालय म्याग्दीको अभिलेख अनुसार आर्थिक वर्ष २०७४/७५ मा बेनीकी उद्यमी लिलादेवी पुनलाई ८४ हजार ४०० रुपैयाँ मूल्य पर्ने ढाका बुनाई सम्बन्धि उपकरण ८० प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ । तर उक्त औजार पुनको उद्योगमा नभएर एक वर्षदेखि समितिकै गोदाममा थन्कीएको छ । […]
रुमको टाक्सेखोलामा झोलुङ्गे पुल

कमल खत्री/ बेेेेनी म्याग्दी, १८ असार । टाक्से खोलामा रहेको पुरानो र जिर्ण झोलुङ्गे पुलको विकल्पमा निर्माण गरिएको ६४ मिटर लामो उक्त झोलुङ्गे पुलको आईतवार उद्घाटन गरिएको छ । नवनिर्मित पुलको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले नवनिर्मित झोलुङ्गे पुलले जिर्ण पुलबाट जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले मालिकामा यस बर्ष […]
जलजलाको नीति तथा कार्यक्रम ः गाउँस्तरिय चक्रपथ र केबुलकार निर्माण

असार १७ गते । यस सभाका अध्यक्ष एवं सदस्यहरु, सर्वप्रथम म जलजला गाउँपालिकाको यस गरिमामय गाउँसभाकोे अवसरमा राष्ट्रहित, लोकतन्त्र, र अग्रगामी परिवर्तनको लागि नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै देशलाई आमुलरुपमा परिवर्तन गरी सामाजिक रुपान्तरण गर्ने अदम्य उत्साह, आँट, जोश, जाँगर र साहसका साथ […]