Breaking News
म्याग्दीका महिलाहरु तिहारलाई झिनिया र सेलरोटी बनाउन व्यस्त

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, कात्तिक २१ । म्याग्दीका महिलाहरुलाई तिहारका लागि झिनिया र सेलरोटी बनाउन टिपाटिप भएको छ । नेपालीहरुको दोस्रो महान् पर्व शुभदिपावली (तिहार) आएलगत्तै उनीहरुलाई झिनिया बनाउने र सेलरोटी पकाउने व्यस्तता थप बढेको हो । सदरमुकाम बेनीबजारदेखि जिल्लाको ग्रामीण भेगका महिलाहरु झिनिया तथा सेलरोटी बनाउने र पकाउने तयारीमा जुटेका छन् । नेपालीहरुमा ठूलो चाड […]
भिआइपी डिलक्स बसमा बेनी देखि काठमाण्डौ

विकल्प न्यूज/बेनी कार्तिक २१ गते । म्याग्दी कोरला यातायात प्रा.लिले लक्ष्मीपुजाको दिनदेखि सुविधा सम्पन्न सेवा सहितको बस भित्राएको छ । बुधवार प्रा.लिले बेनी नगरपालिका ९ गलेश्वर मन्दिरमा पुजाआजा गरेर बस सेवाको सुरुवात गरेको हो । बेनी देखि काठमाण्डौं जाने यात्रुहरुलाई लक्षित गरी एयर कन्डिसन एसीयुक्त आरमदायी सुपर भिआइपी डिलक्स बस सेवा सुरु गरेको प्रा.लिले जनाएको छ […]
बेनीमा देउसी भैलोको रौनक

विकल्प न्यूज/बेनी कार्तिक २० गते । दशैं पछिको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै जाँदा बेनीमा देउसी भैलोले रौनकता वढेको छ । विभिन्न संघ सस्थाहरुले बजारमा खेलेको देउसी भैलोले रौनकता वढाएको हो । बेनीको एभरग्रिन युथ क्लबले बेनीमा खेलेको भैलो / तस्विर ठाकुरप्रसाद आचार्य
७६ वर्षको उमेरमा नागरिकता !

धिरन खत्री /बेनी लुलाङ,कार्तिक १९ गते । म्याग्दीको धवलागिरी गाउँपालिका २ लमसुङमा आईतबार सम्पन्न एकिकृत घुम्ती शिवीरबाट करिब साढे दुइ सय जना सर्वसाधारण लाभान्वित भएका छन् । भौगोलिक विकटता र आर्थिक अभावका कारण सदरमुकाममा रहेका कार्यालयमा आइ सेवा लिन नसकेका बासिन्दाहरुलाई लक्षित गरेर गाउँपालिका र वडा कार्यालयको समन्वयमा जिल्ला प्रशासन कार्यालयको संयोजनमा शिविर सञ्चालन भएको हो […]
आहा खुलेको हिमाल

विकल्प न्यूज/बेनी कार्तिक १८ गते । आहा खुलेको हिमाल म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट देखिएको धौलागिरि हिमालको दृश्य र पृष्ठभूमिमा ढकमक्क फुलेको तिहारे फुल । तस्विर ठाकुरप्रसाद आचार्य
घरदैलोमै नागरिकता र लालपूर्जा पाएपछि गुर्जाली दङ्ग

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज कार्तिक १७ गते । म्याग्दीको विकट धबलागिरी गाउँपालिका १ गुर्जामा दुइदिन सम्म सञ्चालन गरिएको एकिकृत घुम्ती शिवीर बाट गुर्जालीहरु घरदैलोमै नागरिकता र लालपूर्जा पाएका छन् । भौगोलिक विकटता कारण सरकारी सेवाबाट बञ्चित गुर्जालीहरुलाई घरदैलोमै सरकारी सेवासुविधा प्रदान गर्न जिल्ला प्रशासन कार्यालयको आयोजना र गाउँपालिकाको समन्वयमा गुर्जामा दुइदिने शिवीरको आयोजना गरिएको हो […]
हिमालको फेदीमा सामूहिक चौंरीपालन

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज खोप्रालेक,म्याग्दी कार्तिक १७ गते । अन्नपूर्ण गाउँपालिका ५ स्थित खोप्रालेकमा पालिएका चौंरीगाई र यहाँबाट देखिएको धौलागिरी हिमशृङ्खलाको दृश्य । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित अन्नपूर्ण र निलगिरी हिमालको फेदीमा यहाँका स्थानीयले वर्षौ देखि सामुहिक रुपमा चौंरीपालन गर्दै आएका छन् । समुन्द्र सतह देखि तिनहजार ६ सय साठी मिटरको उचाईमा रहेको खोप्रा लेकमा स्थानीयले […]
सरकारी सेवासहितको घुम्ती शिविर गाउँपुगेपछि गुर्जालीहरु उत्साहित

विकल्प न्यूज/बेनी कार्तिक १६ गते । जिल्ला सदरमुकाम बेनीमा रहेका सरकारी कार्र्यालयहरु सेवा सुविधा लिएर म्याग्दीकै दुर्गम धौबलागिरी गाउँपालिका १ गुर्जा पुगेपछि स्थानीयहरु उत्साहित भएका छन् । दुर्गम र विकट भएका कारण वर्षौ देखि नागरिकता र लालपूर्जाबाट बञ्चित गुर्जालीलाई घरदैलोमै सुविधा दिन जिल्ला प्रशासन कार्यालयले गाउँपालिकाको सहयोगमा गुर्जामा ८ वर्ष पछि एकिकृत घुम्ती शिविर लगेको […]
किन्दु ग्रामिण सडक, सामुदायिक भवन, सत्तल र खेलमैदानको उद्घाटन

विकल्प न्यूज/बेनी कार्तिक १६ गते । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनले संघीय व्वस्थासँगै जनताको विकासमा पहुँच बढेको बताउनुभएको छ । अन्नपूर्ण गाउँपालिका ५ मा रहेको किन्दु टोल विकास संस्थाले बिहीबार आयोजना गरेको ग्रामिण कृषि सडक, सामुदायिक सभाहल, छिर्केश्वर मन्दिरको सत्तल र खेलमैदानको उद्घाटन समारोहमा मन्त्रि पुनले यस्तो बताउनुभएको हो । तीन तहको सरकार […]
सरकारले छान्यो म्याग्दीका पाँच सहित १०० पर्यटकीय गन्तब्यहरु

विकल्प न्यूज/बेनी कार्तिक १५ गते । सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो । सरकारले म्याग्दीका पुनहिल,तातोपानी र गलेश्वर स्थापीत तथा प्रवद्र्धन गर्नुपर्ने गन्तव्यहरु र घोरेपानी पर्यटकीय क्षेत्र,रघुंगा रुइसे डाँडा देखि धबलागिरी आइसफल […]
म्याग्दी भ्रमण वर्षको समिक्षाको होस् (सम्पादकीय)

विकल्प न्यूज/बनी कार्तिक १५ गते । एकहप्ता अघि मुस्ताङ भ्रमणमा आएका पर्यटकहरुले बेनीमा होटल खोज्दा पाएनन् । होटलमा वास नपाएपछि कालिपुल वसपार्क स्थित कर्वडहलमा पर्यटकहरुले रात काट्नुप¥यो । बेनीमा भएका होटलहरु भरिभराउ भएपछि कुश्मा र बागलुङमा वास खोज्नुपर्ने भयो । यो क्रम निरन्तर पाँचवर्ष देखि चलिरहेको छ । म्याग्दीले भ्रमण वर्ष २०७५ मनाइरहेको छ । […]
म्याग्दीका ग्रामीण भेगमा पहेलपुर धानबाली (फोटोफिचर)

विकल्प न्यूज/बेनी कार्तिक १२ गते ।म्याग्दी जिल्लाको ग्रामीण भेगका किसानहरुलाई वर्षेबाली अन्तर्गतको धानबाली भिœयाउन भ्याइनभ्याई सुरु भएको छ । ‘मानो खाएर मुरी उब्जाउने’ समयमा आफ्नो खेतमा रोपको धानबाली भिœयाउने चटारोमा किसानहरु लागिपरेका छन् । खेतका गह्राभरी पाकेको पहेंलपुर मुख्य धानबाली भिœयाउने काममा किसानहरु व्यस्त देखिएका छन् । नेपालीहरुको महान् पर्व दशैंको शुरुआतदेखि नै किसानहरुले बाली भिœयाउन […]
गण्डकी प्रदेशमा कृषिका चार सय नमूना फार्म

१२ कात्तिक, कास्की । किसानलाई कृषि पेशामा आत्मनिर्भर बनाउँदै व्यावसायिक र उद्यमी बनाउने उद्देश्यले गण्डकी प्रदेशमा ४०० नमूना फार्म स्थापना गरिने भएको छ । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममा समावेश भएबमोजिम कृषि, पशुपंक्षी तथा माछापालनको नमूना फार्म स्थापनाका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सरोकारवालासँग परियोजना प्रस्ताव आह्वान गरेको छ । नमूना फार्म स्थापना […]
धौलागिरीको काखमा सुविधा सम्पन्न रिसोर्ट (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज टोड्के,कार्तिक १२ गते । म्याग्दीको आकर्षक पर्यटकीय स्थल टोड्केमा पर्यटकलाई लक्षीत गर्दै सुविधा सम्पन्न रिसोर्ट बन्न लागेको छ । पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको टोड्केको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनका लागि टोड्के हिल रिसोर्ट प्रालिले करिव ३ करोड रुपियाँ लागतमा रिसोर्ट बनाउन लागेको हो । कम्पनी मोडेलमा निर्माण हुन लागेको रिसोर्टमा […]
सोलारले दुर्गम चेचुङ गाउँ झिलिमिली

विकल्प न्यूज/बेनी कार्तिक ८ गते । म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीको दुर्गम चेचुङ गाउँमा सोलार(सौर्यउर्जा) जडान गरिएपछि गाउँ भिलिमिली भएको छ । अमेरिकी संस्था फाईर गिभको २० लाख रुपियाँ आर्थिक सहयोगमा सोलार प्यानलबाट ६ किलोवाट विजुली उत्पादन गरी २० घरमा वितरण गरिएपछि गाउँ झिलिमिली बनेको हो । बुधवार धौलागिरी गाउँपालिकाकी अध्यक्ष थमसरा पुन र अमेरिकी […]