बेनीमा देउसी भैलोको रौनक

विकल्प न्यूज/बेनी
कार्तिक २० गते ।

दशैं पछिको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै जाँदा बेनीमा देउसी भैलोले रौनकता वढेको छ । विभिन्न संघ सस्थाहरुले बजारमा खेलेको देउसी भैलोले रौनकता वढाएको हो ।DSC_0002 DSC_0004 DSC_0005

बेनीको एभरग्रिन युथ क्लबले बेनीमा खेलेको भैलो / तस्विर ठाकुरप्रसाद आचार्य