विकल्प न्यूज/बेनी कार्तिक १८ गते ।
आहा खुलेको हिमाल म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट देखिएको धौलागिरि हिमालको दृश्य र पृष्ठभूमिमा ढकमक्क फुलेको तिहारे फुल । तस्विर ठाकुरप्रसाद आचार्य