Breaking News
कोरोना संक्रमित खोज्न बेनीका घरघरमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालन
ठाकुरप्रसाद आचार्य/बेनी कात्तिक २३ गते । कोरोना संक्रमणको जोखिम बढेपछि म्याग्दीको सदरमुकाम बेनीबजारमा कोरोना संक्रमित खोजी अभियान सुरु गरिएको छ । बेनी नगरपालिका,डिसिसिएमसी र स्वास्थ्य कार्यालय सहितको टोलीले घरघरमा पुगेर कोरोना संक्रमितको खोजी गर्नुका साथै जनचेतनामुलक सन्देश प्रवाह गर्ने अभियानको थालनी गरिएको हो । आइतबार बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी स्वास्थ्य […]
सात महिना देखि मल्कबाङको विद्यालयमा ताल्चा !
ठाकुरप्रसाद आचार्य/बेनी कात्तिक २२ गते । ७ महिना देखि बन्द रहेको श्री जनजागृति मावि । तस्विर ठाकुरप्रसाद आचार्य म्याग्दीको धौलागिरि गाउँपालिका ५ दुर्गम मल्कबाङको एक विद्यालयमा ७ महिना अघि लगाइएको ताला अझै खुलेको छैन । बालबालिकाहरु कहिले स्कुल खुल्ला र पढ्न पाइएला भनेर पर्खी बसेको ७ महिना वितिसक्यो । कोरोना भाइरसको कारण देखाउँदै गाउँको श्री जनजागृति […]
गण्डकी प्रदेशको पर्यटन
जुद्धबहादुर गुरुङ ,कार्तिक २२ गते । सन् १९५० जुन ३ तारिखमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमाली चुचुरामध्ये एक अन्नपूर्ण हिमाल फ्रान्सेली नागरिक माउरिस हरजोकको टोलीले सफल आरोहणपश्चात् गण्डकी क्षेत्र विश्वबजारमा चर्चित भयो । अमेरिकाको ‘न्युयोर्क टाइम्स’ले माउरिस हरजोकद्वारा लिखित अन्नपूर्ण भन्ने किताब प्रकाशन गरेको थियो । यो किताब एक करोड १० लाख प्रति बिक्री भई सन् […]
बेनीमा थप एकहप्ता लकडाउन
विकल्प न्यूज/बेनी कार्तिक २१ गते । समुदायस्तरमा कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जारी लकडाउनलाई एकहप्ता थप गर्ने निर्णय भएको छ । शुक्रबार जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को वैठकले बेनी नगरपालिकाले थप एकहप्ता लकडाउन गर्न गरेको सिफारिसलाई अनुमोदन गरेको हो । वैठकले २८ गते राती १२ बजे सम्म अत्यावश्यक वाहेकका सवै सेवा र […]
बेनीमा थप एकहप्ता लकडाउन गर्न डिसिसिएमसीमा सिफारिस
विकल्प न्यूज/बेनी कार्तिक २१ गते । बेनी नगरपालिकाले फेरी एकहप्ताका लागि लकडाउन गर्न डिसिसिएमसीलाई सिफारिस गरेको छ । बजारमा कोरोना भाइरस संक्रमण फैलिने जोखिम अझै रहेको भन्दै थप एकहप्ताका लागि बेनी नगरपालिका क्षेत्र भित्रमा अत्यावश्यक बाहेकका सवै सेवाहरु बन्द गर्ने नगरको निर्णय सहित डिसिसिएमसीलाई सिफारिस पठाइएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो । समुदायमा […]
मल्कबाङबाट ठेकेदार वेपत्ता ः स्वास्थ्य चौकीको भवन अलपत्र
विकल्प न्यूज/बेनी कार्तिक २० गते । । धौलागिरि गाउँपालिका ५ दुर्गम मल्कबाङमा निर्माणधिन स्वास्थ्य चौकीको भवन तिनवर्ष देखि अलपत्र परेको छ । दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको निर्माण कम्पनिको लापरबाहीका कारण भवन अलपत्र परेको हो । भवन अलपत्र पर्दा मल्लकबाङवासीले पुरानो जिर्ण भवनबाट स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता छ । २०७४ माघ […]
मंगलामा विहिवार राती देखि मंसिर १ सम्म लकडाउन
विकल्प न्यूज/बेनी कार्तिक २० गते । म्याग्दीको मंगला गाउँपािलकाले कार्तिक २० गते (आज) राती १२ बजे देखि लकडाउन गर्ने निर्णय गरेको छ । गाउँपालिकाको कोभिड – १९ रोग रोकथाम तथा नियन्त्रण समन्वय समितिको विहिवार वसेको वैठकले गाउँपालिकामा कोरोनाको जोखिम वढेको भन्दै लकडाउन (बन्दावन्दी) गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाको अध्यक्षतामा वसेको […]
जलजलामा बैंकका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
विकल्प न्यूज/जलजला कार्तिक २० गते । पर्वतको जलजला गाउँपालिकामा बैंकका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणका क्रममा जलजलामा थप १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । संक्रमित हुनेहरुमा पर्वत बेनीको एनआईसि एशिया वैकमा कार्यरत २ जना, सांग्रीला बैंकका कर्मचारी १ र बनौं […]
जलजलामा थपीए १२ जना कोरोना संक्रमित
विकल्प न्यूज/बेनी कार्तिक २० गते । म्याग्दीको बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा थप १२ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । कोरोना पुष्टि हुनेहरुमा वडा नम्बर ३ मा मल्लाजका १० जना र वडा नम्बर ७ धाइरिङका […]
प्रदेश सांसद विनोद केसी र नेकपा सचिव हरिकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि
विकल्प न्यूज/बेनी कार्तिक १८ गते । गण्डकी प्रदेशका सांसद विनोद केसी र नेकपा म्याग्दीका जिल्ला सचिव हरिकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार दुवै जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि पोखरा पठाइएको थियो । मंगलबार साँझ म्याग्दी निर्वाचन क्षेत्र क का सांसद केसी र नेकपाका सचिव श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरु कोरोना […]
बेनी बजारका ११ सहित म्याग्दीमा १६ जना कोराना संक्रमित थपिए
विकल्प न्यूज/बेनी कार्तिक १८ गते । म्याग्दीमा मंगलबार थप १६ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा लिएको स्वाव पोखरामा परिक्षण गर्दा बेनी बजारमा मात्रै ११ जनामा कोरोना संक्रमण पुष्टि भएको बेनी अस्पताल स्रोतले जानकारी दिएको छ । नेकपाका जिल्ला सचिव समेत रहनुभएका हरिकृष्ण श्रेष्ठले आफू र आफ्नो परिवारका सदस्यहरुमा […]
गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु
विकल्प न्यूज/बेनी कार्तिक१८गते। कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा थप ८ जनाको ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार थपिएका संख्या सँगै प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८८ पुगेको छ । स्वास्थ्य निर्देशनालय पोखराले मंगलबार जारी गरेको विज्ञप्ती अनुसार पोखरा महानगरपालिका ५ का ५९ वर्षीय महिलाको १७ गते राती ११ बजे उपचारका क्रममा मृत्यु […]
काेराेनाकाे जाेखिम बढेपछि जलजलामा एकहप्ता लकडाउन
विकल्प न्युज/ जलजला कार्तिक १८ गते । काेराेना भईरस संक्रमणकाे जाेखिम बढेपछि पर्वतकाे जलजला गाउँपालिकाले कार्तिक १९ देखि २५ सम्म गाउँपालिका भित्रका अत्यावश्यक सेवा वाहेकका सवै सेवा बन्द गर्ने निर्णय गरेकाे छ । मंगलबार गाउँपालिकामा वसेकाे संकट व्यवस्थापन समितिकाे वैठकले गाउँपालिकाबाट प्रवाह हुने सेवा,वैक तथा वित्तीय संस्था,बजार लगायत सवै बन्द गर्ने निर्णय गरेकाे हाे । […]
नेटवर्किङमा आधारित व्यवसाय गरेर ठगी गर्ने तिनजना पक्राउ
विकल्प न्युज/ बेनी कार्तिक १८ गते । नेटवर्किङ मा आधारित व्यवसाय सञ्चालन गरी ठगि गर्ने तीन जना बिरूद्ध जिल्ला प्रहरी कार्यालयले म्याग्दीले कानुनि कारबाही थालेकाे छ । म्याग्दी,पर्वत र बागलुङ लगाएतका जिल्लामा भारतिय कम्पनी Oriens Global Marketing Pvt. Ltd. ले भारतमा उत्पादन गर्दै आएका बिभिन्न नामका फुड सप्लिमेन्टहरू (Dietary Supplements) नेपालमा ल्याई व्यक्तिहरूलाई राम्रो आम्दानी हुने, सुबिधा […]
बागलुङमा थप एकजना कोरोना संक्रमितको मृत्यु
विकल्प न्यूज/बेनी कात्तिक १८ गते । बागलुङमा थप एकजना कोरोना संक्रमितको ज्यान गएको छ । धौलागिरि अस्पताल बागलुङमा उपचाररत बागलुङ नगरपालिका ३ का ६६ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार विहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परिक्षण गर्दा असोज १३ गते कोरोना पु्ष्टि भएको थियो । कोरोनाको […]