बेनी नगरपालिका
विदेशमै बन्यो युवाको कृषि सपना, गाउँमा भयो साकार(फोटोफिचर सहित)

ठाकुरप्रसाद आचार्य म्याग्दी, मङ्सिर २ गते । ‘धेरै पैसा कमाउने सपना बोकेर इराक पुगेको थिएँ । सोचे जस्तो रोजगारी पाउन र पैसा कमाउन सकिँन । गाउँ फर्किएर बाख्रा पाल्ने योजना बनाएँ ।’ आफ्नो जन्मभूमिमा परिवारसँग बसेर व्यवसाय गर्दा सन्तुष्टिसँगै आनन्द पनि । बेनी नगरपालिका १ हुलाकेका नरबहादुर थापा मगरले अनुभव सुनाउनुभयो । विदेशबाट फर्किएर थापामगरले […]
म्याग्दीमा थप १० जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी कार्तिक २८ गते । म्याग्दीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको कात्तिक २४ र २५ गते स्बाब संकलन गरी पठाइएको ३४ जनामध्ये १० जनामा कोरोना पुष्टी भएको हो । क्षयरोग उपचार केन्द पोखरामा गरिएको पिसिआर परीक्षणमा बेनीबजारमा ९ र अन्नपूर्ण गाउँपालिकाको १ जनामा कोरोना पुष्टी भएको स्रोतले जनाएको […]
अष्ट्रेलिया स्थित म्याग्देली चेली आवद्ध संस्थाले बालगृहमा ब्लाङ्केट सहयोग

टविकल्प न्युज/ बेनी कार्तिक २८ गते । अष्ट्रेलियामा रहेका म्याग्देली चेलीले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबाललिकाहरुलाई शुक्रबार ५० हजार बराबरको न्यानो कपडा सहयाेग गरेका छन । निम्नस्तरका बालबालिका, महिलालाई सहयोग तथा सामाजिक अभियान सञ्चालन गर्ने गरी हालै स्थापना भएको उई केयर एण्ड लभ फाउण्डेशनमार्फत बालगृहमा आश्रित १३ जना बालबालिकाहरुलाई एक/एक थानका दरले […]
बेनीमा थप एकजनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी कार्तिक २८ गते । बेनी मा थप एकजनामा काेराेना पुष्टि भएकाे छ । बेनी नगरपालिका ७ का ६७ वर्षिय पुरूषमा काेराेना पुष्टि भएको स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघको आगामी नेतृत्व चयनका लागि पौष १८ गते अधिबेशन

विकल्प न्यूज/बेनी कार्तिक२८गते । निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको आगामी नेतृत्व चयन गर्नका लागि पौष १८ गते ११ औं अधिबेशन तथा २७ औं साधारणसभा हुने भएको छ । कार्तिक २३ गते बसेको संघको कार्यसमितिको पूर्ण वैठकले आगमी नेतृत्व चयनका लागि पौष १८ गते अधिवेशनको मिति तोकेको महासचिव लिलाराम गौतमले जानकारी दिनुभयो । […]
बेनी अस्पतालमा थाइराइडकाेे उपचार शुरु

विकल्प न्युज/ बेनी कार्तिक २७ गते । म्याग्दीबाट थाइराइडको उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ। बेनी अस्पतालले बिहिबारदेखि पहिलोपटक जिल्लामै थाइराइडको चेक जाँचको सुरुवात गरेसँगै उपचारमा सहज भएको हो । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत जिल्ला अस्पतालमा अत्याधुनिक सेवा विस्तारको क्रममा थाइराइडको उपचारको अभावमा समस्या झेल्दै आएका बिरामीलाई लक्षित गरी मेसिन […]
काेराेनाका कारण म्याग्दीमा थप एक जनाकाे मृत्यु

विकल्प न्युज/ बेनी कार्तिक २७ गते । काेराेनाका कारण म्याग्दीमा थप एकजनाकाे मृत्यु भएको छ । मुस्ताङ घर भई दुई दशक देखि बेनीकाे कालिपुलमा बसाेबास गर्ने ७६ वर्षिय महिलाकाे मृत्यु भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयाे । उहाँका अनुसार स्वासप्रस्वासमा लगायतका समस्याका कारण बेनी अस्पतालमा उपचार गर्न अाएकि उनलाई थप उपचारका लागि […]
कोरोनाका कारण स्वास्थ्य अवस्था गम्भिर भएका एक युवालाई पोखरा रिफर

विकल्प न्यूज/बेनी कार्तिक २५ गते । मंगलबार कोरोना संक्रमण पुष्टि भएका बेनी नगरपालिका ८ स्थायी घर भई हाल पर्वतको जलजला गाउँपालिका वारीबेनीमा वस्ने २६ वर्षीय एक युवालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । कोरोना संक्रमणको लक्षण सहित उपचारका लागि तिन दिन अघि बेनी अस्पतालमा आएका ति युवाको कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको […]
बुधवार देखि बेनीमा सबै सेवा खुल्ला हुने

विकल्प न्युज/ बेनी कार्तिक २५ गते । बेनीमा जारि ११दिने लकडाउन भाेलि बुधवार देखि खुल्ने भएको छ । तत्काल समुदाय स्तरमा काेेराेनाकाेे जाेखिम नभएकाे पाईएकाले बन्दाबन्दीलाई खुला गर्ने निर्णय भएकाेे प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदिले बताउनुभयाे । बेेेनी नगरपालिकाले गरेकाे सिफारिसका अाधारमा अा ज बसेकाे डिसिसिएमसिकाे वैठकले भाेलिबाट सेवा र बजार खुल्ला गर्ने निर्णय गरेकाे […]
भाेलीबाट बेनीका सबै सेवा खुल्ला गर्न बेनपाकाे सिफारिस

विकल्प न्युज/ बेनी कार्तिक २५ गते । काेराेनाकाे जाेखिम रहेकाे भन्दै बेनीमा जारि लकडाउनलाई भाेलि देखि खुल्ला गर्न बेनि नगरपालिले डिसिसिएमसिलाई सिफारिस गरेकाे छ । मंगलबार मेयर हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेकाे दुर्त प्रतिकार्य टाेलिकाे वैठकले जारि लकडाउनकाे समीक्षा,समुदायमा काेराेना संक्रमणकाे जाेखिम र घरघरमा खटिएका स्वास्थ्यकर्मीकाे प्रतिवेदनका अाधारमा बन्दाबन्दिकाे अवस्थालाई खुलाउनु पर्ने अवस्थाई मध्यनजर गरि डिसिसिएमसिलाई […]
उपचारका लागि बेनी अस्पतालमा आएका २ जनामा कोरोना पुष्टि

विकल्प न्यूज/बेनी कात्तिक २३ गते । उपचारका लागि बेनी अस्पतालमा आएका २ जनामा कोरोना पुष्टि भएको छ । कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएर अस्पतालमा उपचारका लागि आएका उनीहरुको स्वाव संकलन गरी पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा चितवन ठेगना भइ हाल […]
‘हामी जनस्वास्थ्यका मापदण्ड पालना गर्दछौं’ (फोटोफिचर)

विकल्प न्यूज/बेनी कात्तिक २३ गते । बेनी नगरपालिका र स्वास्थ्य कार्यालय बेनीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थालनी गरेको जनचेतनामुलक कार्यक्रम अन्तर्गत आइतबार जनस्वास्थ्यका मापदण्ड पालना गर्न सपथ खुबाउदै स्वास्थ्यकर्मी र पालना गर्ने प्रतिबद्धता जाहेर गर्दै नागरिक । आइतबार देखि बेनीमा संक्रमित खोजी अभियानका साथै जनचेतनामुलक कार्यक्रम सुरु गरिएको छ । जनप्रतिनिधि र स्वास्थ्यकर्मी […]
कोरोना संक्रमित खोज्न बेनीका घरघरमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालन

ठाकुरप्रसाद आचार्य/बेनी कात्तिक २३ गते । कोरोना संक्रमणको जोखिम बढेपछि म्याग्दीको सदरमुकाम बेनीबजारमा कोरोना संक्रमित खोजी अभियान सुरु गरिएको छ । बेनी नगरपालिका,डिसिसिएमसी र स्वास्थ्य कार्यालय सहितको टोलीले घरघरमा पुगेर कोरोना संक्रमितको खोजी गर्नुका साथै जनचेतनामुलक सन्देश प्रवाह गर्ने अभियानको थालनी गरिएको हो । आइतबार बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी स्वास्थ्य […]
बेनीमा थप एकहप्ता लकडाउन

विकल्प न्यूज/बेनी कार्तिक २१ गते । समुदायस्तरमा कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जारी लकडाउनलाई एकहप्ता थप गर्ने निर्णय भएको छ । शुक्रबार जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को वैठकले बेनी नगरपालिकाले थप एकहप्ता लकडाउन गर्न गरेको सिफारिसलाई अनुमोदन गरेको हो । वैठकले २८ गते राती १२ बजे सम्म अत्यावश्यक वाहेकका सवै सेवा र […]
बेनीमा थप एकहप्ता लकडाउन गर्न डिसिसिएमसीमा सिफारिस

विकल्प न्यूज/बेनी कार्तिक २१ गते । बेनी नगरपालिकाले फेरी एकहप्ताका लागि लकडाउन गर्न डिसिसिएमसीलाई सिफारिस गरेको छ । बजारमा कोरोना भाइरस संक्रमण फैलिने जोखिम अझै रहेको भन्दै थप एकहप्ताका लागि बेनी नगरपालिका क्षेत्र भित्रमा अत्यावश्यक बाहेकका सवै सेवाहरु बन्द गर्ने नगरको निर्णय सहित डिसिसिएमसीलाई सिफारिस पठाइएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिनुभयो । समुदायमा […]