बेनीमा थप एकजनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी

कार्तिक २८ गते । बेनी मा थप एकजनामा काेराेना पुष्टि भएकाे छ । बेनी नगरपालिका ७ का ६७ वर्षिय पुरूषमा काेराेना पुष्टि भएको स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।