ताजा समाचार:
Search

मालिका गाउँपालिका

मालिकामा भक्तजनको घुइँचो

सन्तोष गौतम/विकल्प न्यूज मालिका १७ बैशाख । म्याग्दीको मालिका गाउँपालिका ६, ७ र रघुगंगा ६ को सिमा क्षेत्रमा अवस्थित मालिकामा सोमबार चण्डीपूर्णीमा पर्वको अवसरमा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ । समुन्द्रि सतहदेखि तिन हजार ४०० मिटरको उचाईमा अवस्थित मालिकामा राती बाह् बजेदेखि अपराहन्नसम्म पुजाआजा भएको थियो । म्याग्दी, पर्वत, बागलुङ, कास्की, काठमाडौ […]

दरवाङमा तार जडित टेलिफोन सेवा सुरु

विकल्प न्यूज/बेनी बैशाख ९ गते । जिल्ला सदरमुकाम बेनी देखि २४ किलोमिटर पश्चिममा अवस्थित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा तार जडित टेलिफोन सेवा विस्तार भएको छ । सरकारी स्वामीत्वको दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलीकमले मालिका गाउँपालिका ५ देविस्थानमा रिपीटर टावर स्थापना गरेर योङ्ग जेनेरेशन नेटवर्क (एनजिएन) प्रबिधिको टेलीफोन विस्तार गरेको हो । टेलिफोनसंगै एडीएसएल […]

दरबाङ बचत र पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी मर्ज हुने

गोपाल छन्त्याल/ बेनी चैत २४ गते । म्याग्दीको दोश्रो व्याापरिक केन्द्र दरवाङमा सञ्चालित दुई ठुला सहकारी संस्था मर्ज हुने भएका छन् । दरवाङ बचत तथा ऋण सहकारी संस्था र पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी संस्था बीच मर्जका लागि सम्पूर्ण तयारी पूरा भएको हो । मर्जपछि सहकारीको नाम ‘पश्चिम दरवाङ बचत तथा ऋण सहकारी संस्था’ हुनेछ । […]

मंगलाको प्रोफाईल बनाउने तयारी

विकल्प न्यूज/बेनी चैत २३ गते । म्याग्दीको मंगला गाउँपालिकाको प्रोफाईल बनाउने तयारी भएको छ । गाउँपालीकाको बस्तुअवस्था, समस्या र सम्भावनाको पहिचानका लागि प्रोफाईल बनाउन लागिएको हो । योजना तथा कार्यक्रम तय गर्न आवश्यक पर्ने तथ्याङ्क र बस्तुगत विवरण जुटाउनका लागि प्रोफाईल निर्माण गर्न लागिएको गाउपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । प्रोफाईल निर्माणको विषयमा बाबियाचौर स्थित […]

मालीकामा नौ खानेपानी आयोजना

विकल्प न्यूज/बेनी चैत २३ गते । मालीका गाउँपालिकामा चालु आर्थिक वर्षमा करिब साढे पाँच करोड रुपैयाँको लागतमा नौ वटा खानेपानी आयोजना सञ्चालन भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत पाँच करोड ३५ लाख ७२९ रुपैयाँको कुल लागतमा चार वटा वडामा आयोजनाहरु सञ्चालन भएका हुन् । उपभोक्ता समिति मार्फत कार्यान्वयनको चरणमा रहेका […]

फुलबारीमा खानेपानी र तटबन्ध आयोजनाको अनुगमन

गोपाल छन्त्याल/बेनी चैत २३ गते । मालिका– ४ ओखरबोटको फुलबारीमा निर्माण भइरहेको खानेपानी तथा सरसफाई आयोजना र तटबन्ध निर्माण कार्यको शुक्रबार अनुगमन गरिएको छ । गाउँपालिका प्रमुख श्रीप्रसाद रोका, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, वडाअध्यक्ष दिलिप कुमार शेरचन, गाउँपालिका अन्र्तगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना (वास)का पदाधिकारी सहितको टोलीले खानेपानी निर्माणको अवस्थाबारे […]

बिमका जेष्ठ नागरिकलाई सम्मान

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ चैत । मालीका गाउँपालिका ७ बिमका जेष्ठ नागरिकहरुलाई सोमबार नगद सहित सम्मान गरिएको छ । रुपप्रसाद पुन, दल शेरपुञ्जा लगायतको पहलमा प्रवासमा बसोबास गर्ने बिमबासीहरुको पहल मा स्थापना भएको कोषबाट १०३ जना जेष्ठ नागरिकलाई पाँच सय रुपैयाँका दरले नगद सहित सम्मान गरिएको हो । कोषका अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष […]

निस्काेटकाे एनसेल टावरमा आगजनी

विकल्प न्युज / बेनि चैत १६ गते । म्याग्दीको मालीका गाउँपालीका १ निस्कोटमा रहेको एनसेल टावरमा अज्ञात समूहले गएराती आगजनी गरेका छन् । रातीको समयमा एनसेल टावरको घेराबार तोडेर आगजनी गरेका हुन् । एनसेल टावरको फेदमा आगो सल्काएर ब्याट्री, तार, जेनेरेटरलगायतमा क्षति पु¥याएको ईलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरिक्षक दिपक बिक्रम महतले बताउनुभयो । “घटनास्थलको […]

सञ्चार माध्यमको सवलीकरणमा गाउँपालिकाको ध्यानाकर्षण

सन्तोष गौतम/विकल्प न्यूज बाबियाचौर १४ चैत ।  मिडीया सोसाईटी म्याग्दीले स्थानीय सञ्चार माध्यमहरुको सवलीकरणका लागि बुधबार मालिका र मंगला गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । सोसाईटीका अध्यक्ष गोपाल छन्त्यालको नेतृत्वमा पदाधीकारी तथा सदस्यहरुको टोलीले दुई वटै गाउँपालीकाका अध्यक्ष, उपाध्यक्ष र कार्यपालीका सदस्यहरुलाई भेटेर माग पत्र बुझाउदै स्थानीय सञ्चार माध्यमको सवलीकरणमा प्राथमिकता दिन ध्यानाकर्षण गराएको हो । […]

बिम स्वास्थ्य चौकीको भवन निर्माण

विकल्प न्यूज/बेनी चैत १० गते ।मालीका गाउँपालिका ७ डाँडागाउँमा बिम स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले सुबिधासम्पन्न भवन निर्माण गरेको हो । वि.स २०७२ चैतमा भ्याट बाहेक एक करोड ७७ लाख रुपैयाँमा बिएन कन्ट्रक्सनले भवन निर्माणको ठेक्का लिएको थियो । भवन निर्माण, रंगरोगन, विद्युत, पानी जडान […]

दरवाङमा नदी नियन्त्रण आयोजना सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ चैत । म्याग्दी नदीको कटानको चपेटामा परेको मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजार नदी नियन्त्रण आयोजनाको काम सुरु भएको छ । मालीका गाउँपालिकाले नदी कटान नियन्त्रणका लागि किनारमा पक्कि पर्खाल निर्माणको काम सुरु गरेको हो । उपभोक्ता समिति मार्फत नदी नियन्त्रण आयोजनाको काम सुरु भएको गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो […]

दुखुखोला सिँचाई आयोजना लक्ष्य अघिनै निर्माण

विकल्प न्यूज/बेनी चैत १ गते । म्याग्दीको मालीका गाउँपालिका ६ दुखुबेशीमा लक्ष्य अघिनै सिँचाई आयोजना निर्माण भएको छ । म्याग्दीमा सञ्चालीत दर्जनौ विकास आयोजना ढिलासुस्तीका कारण थला परेको अवस्थामा दुखुखोला सिँचाई आयोजना भने लक्ष्य भन्दा पाँच महिना अघिनै सम्पन्न भएको हो । सिँचाई विकास सब डिभिजन कार्यालय म्याग्दीले ठेक्का मार्फत गत आर्थिक वर्षदेखि आयोजना निर्माण […]

बिम स्वास्थ्य चौकीको भवन निर्माण

सन्तोष गौतम/’विकल्प न्यूज चैत १ गते । म्याग्दीको मालीका गाउँपालीका—७, डाँडागाउँमा बिम स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले सुविधासम्पन्न भवन निर्माण गरेको हो । विसं २०७२ चैतमा भ्याटबाहेक रु एक करोड ७७ लाखमा बिएन कन्ट्रक्सनले भवन निर्माणको ठेक्का लिएको थियो । भवन निर्माण, रंगरोगन, विद्युत्, पानी […]

बिममा लिफ्ट प्रबिधिको खानेपानी आयोजना निर्माण सुरु

विकल्प न्यूज/बेनी फागुन २४ गते । म्याग्दीको मालीका गाउँपालिका ७ बिममा करिब डेढ करोड रुपैयाँको लागतमा लिफ्ट प्रबिधिको खानेपानी आयोजना निर्माण कार्य सुरु भएको छ । मालीका गाउँपालिका मार्फत सञ्चालीत पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना अन्तरगत एक करोड ४३ लाख एक हजार १७३ रुपैयाँको लागतमा बिम लिफ्ट खानेपानी तथा सरसफाई आयोजना निर्माण सुरु […]

निर्माण व्यवसायी भन्दा उपभोक्ता समितिका अध्यक्ष बाठा भए ः अध्यक्ष रोका

विकल्प न्यूज/बेनी फागुन २३ गते । साविकको निस्कोट, रुम, ओखरबोट, देविस्थान, दरवाङ र बिम गाविसलाई समेटेको मालीका गाउँपालिकामा चालु आर्थिक वर्षमा सञ्चालीत विकास आयोजना कार्यान्वयनको अवस्था र तिनलाई पारदर्शी, दिगो एवं प्रभावकारी बनाउन भएको पहलका बारेमा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकासंग नवविकल्प साप्ताहिकका लागि गरिएको संक्षिप्त कुराकानी ।  मालीका गाउँपालिकाले कुन क्षेत्रका आयोजनालाई प्राथमिकता दिएको छ […]