म्याग्दी समाचार
प्रकाश माविको ६५ औ वार्षिक उत्सव मनाउन सुरु (भिडियो सहित)

सन्तोष गौतम /विकल्प न्यूज बेनी ७ पुष । म्याग्दीको जेठो शैक्षिक संस्था मध्यमा पर्ने प्रकाश माध्यमिक विद्यालयले शुक्रबारदेखि ६५ औ वार्षिक उत्सव मनाउन सुरु गरेको छ । वि.स २००९ मा बेनीमा स्थापना भएको विद्यालयको ६५ औ वार्षिक उत्सव तथा नीलमणी जयन्तीको अवसर पारेर बेनीमा ¥याली गरिएको छ । विद्यालय परिसरबाट सुरु भएको ¥याली बजार परिक्रमा […]
जलजला ७ धाइरिङमा आगलागी हुँदा घर जलेर ध्वस्त

विकल्प न्यूज/जलजला पर्वत पुस ७ गते । पर्वतको जलजला ७ धाइरिङमा गए राती आगलागी हुँदा एक घर जलेर ध्वस्त भएको छ । धाइरिङ सल्यान स्थित स्थानीय इन्द्रमणि सुवेदीको घरमा विहिवार राती ११ बजे आगलागी हुँदा घर पूर्णरुपमा जलेर ध्वस्त भएको हो । पशुचौपायालाई कुडो पकाउन सल्काएको आगो एक्कासी घरमा फैलिएपछि आगोलागि भएको वडा अध्यक्ष टुङगनाथ आचार्यले जानकारी […]
माओवादी केन्द्र म्याग्दीले दियो मतदातालाई धन्यवाद

सन्तोष गौतम/विकल्प न्यूज बेनी ६ पुष । नेकपा माओवादी केन्द्र म्याग्दीले हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावको समिक्षामा जुटेको छ । बेनी स्थित माओवादी पार्टी कार्यालयमा बिहीबार बसेको कार्यालय बैठकले बिजयी उमेद्वारलाई बधाई, मतदाता, कार्यकर्ता र शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गरेको छ । मंसिर दश गते पहिलो चरणमा भएको चुनावमा म्याग्दीमा एमाले र माओवादी केन्द्रको बाम […]
पुरानै कार्यशैलीका कारण विकासको कामले गति लिन सकेन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ गते । परम्परागत कर्मचारी प्रशासन, नयाँ संरचना र समन्वयको अभावमा म्याग्दीका स्थानीय तहले अपेक्षाकृत रुपमा विकासको कामलाई गति दिन सकेका छैनन् । राजनीति र प्रशासनीक नेतृत्वबिच तालमेल अभाव देखिएको छ । कार्यशैलीमा परिवर्तन नआउँदा कर्मचारीले चलाउँदाको र अहिलेको अवस्थामा खासै भिन्नता नभएको सर्वसाधारण बताउँछन् । नयाँ संरचना, क्षेत्राधिकार र नीतिगत […]
म्याग्दीखोलाको पानी लभ्लीडाँडामा पुगेपछि स्थानीय दङ्ग

विकल्प न्यूज/बेनी पुुस ५ गते । तरकारी खेतीको पकेट क्षेत्र बेनपा २ खबराका कृषकले नयाँ प्रबिधिको सिँचाई आयोजना निर्माण गरेका छन् । लिफ्ट प्रबिधिको सिँचाई आयोजना निर्माण गरेर बेनी बजार नजिकैको हाँडेभिरबाट म्याग्दी नदीको पानी तानेर लभ्लीहिलको डाँडाँमा पु¥याएका हुन् । जिल्ला कृषि विकास कार्यालयको आर्थिक सहयोगमा खबराको राधाकृष्ण कृषि सहकारी संस्थाले जिल्लामै पहिलो पटक […]
गरिमाको साधारणसभा पुस २८ मा

काठमाडौं, पुस ६ । गरिमा विकास बैंक (Garima Bikas Bank Ltd.) ले पुस २८ गते ११ औं साधारणसभा बोलाएको छ । बैंकले उक्त साधारणसभाबाट प्रस्तावित बोनस शेयर पारित गर्नेछ । बैंकको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई चुक्तापूँजी २ अर्ब २० करोड ४२ लाख ४३ हजार ४७५ रुपैयाँको १५ प्रतिशत (३३ करोड ६ […]
पाउद्धारवासी जुटेपछि खोप्रा र खयरको मुहार फेरियो

विकल्प न्यूज/बेनी पुस ५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ मा पर्ने खोप्रा र खयरबाराही क्षेत्रको पर्यटन विकासका लागि स्थानीय बासिन्दा सक्रिय भएका छन् । स्थानीयहरु यहाँको भौतिक पूर्वाधार विकासमा जुट्न थालेका छन् । उनीहरुले चन्दा सहयोग संकलन गरेर एककरोड रुपियाँ भन्दा वढीको पूर्वाधार निर्माण गरेका हुन । पर्यटकीय र धार्मीक हिसावले प्रशस्त सम्भावना भएर […]
जलजलामा ढुङ्गा खानी अनुगमनका लागि समिति गठन

सन्तोष गौतम/विकल्प न्यूज बेनी ६ पुष । पर्वतको जलजला गाउँपालीका क्षेत्रमा रहेका ढुङ्गा खानीहरुको अध्ययन अनुगमनका लागि समिति गठन भएको छ । जलजला गाउँकार्यपालीकाको बुधबार मल्लाज स्थित कार्यालयमा बसेको बैठकले वडा न. ३ का अध्यक्ष देवेन्द्र भण्डारी (रवी)को संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो । गाउँपालीकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को अध्यक्षतामा बसेको बैठकले गाउँपालीकाका […]
चोरी शिकारी नियन्त्रणमा पाखापानीका जनप्रतिनिधिको पहल

सन्तोष गौतम/विकल्प न्यूज बेनी ५ पुष । म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीका जनप्रतिनिधिहरुले बन्यजन्तुको चोरी शिकारी र वनपैदावारको अवैध निकासी नियन्त्रणका लागि पहल थालेका छन् । पाखापानीको सामुदायिक र सार्वजनिक वन क्षेत्रमा वन्यजन्तुको चोरी शिकारी तथा जडिवुटीको अबैध चोरी निकासी बढेपछी वडाका जनप्रतिनिधिहरु नियन्त्रणमा जुटेका हुन् । वडा अध्यक्ष मनकमार शेरपुञ्जाले चोरी शिकारी र अबैध […]
पर्यटन प्रर्वद्धन गर्न २०७५ लाई म्याग्दी भ्रमण वर्षका रुपमा मनाइने

सन्तोष गौतम/ विकल्प न्यूज म्याग्दी ५ पुष ।म्याग्दीको पर्यटन प्रर्वद्धनका लागि वि.स २०७५ लाई म्याग्दी भ्रमण वर्षको रुपमा मनाइने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मंगलबार बेनीमा बसेको बैठकले म्याग्दी भ्रमण वर्ष २०७५ मनाउने निर्णय भएको हो । स्थानीय तह, सरोकारवाला संघ संस्थासंग सहकार्य गरेर म्याग्दी भ्रमण वर्ष मनाउन लागिएको संघका महासचिव लिलाराम गौतमले […]
अन्नपूर्ण गापाद्धारा गर्भवती र सुत्केरी महिलाका लागि आपतकालीन कोष

सन्तोष गौतम /विकल्प न्यूज बेनी ४ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गर्भवती र सुत्केरी महिलाका लागि प्रत्येक वडामा कोष स्थापना गरेको छ । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा मंगलबार पोखरेबगरमा बसेको गाउँ कार्यपालीकाको बैठकले प्रत्येक वडामा कोष स्थापनाका लागि एकएक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ आठ वटै वडामा अप्ठ्यारोमा परेका गर्भवती, सुत्केरी महिला […]
मिजार समाजद्धारा क्यान्सर पीडितलाई आर्थिक सहयोग
विकल्प न्यूज/बेनी पुस ४ गते ।मिजार समाज म्याग्दीले क्यान्सर रोगबाट थलीएकी एक महिलालाई मंगलबार आर्थिक सहयोग गरेको छ । आन्द्रामा क्यान्सर भएर थलीएकी बेनपा २ बाङगेराकी ४८ वर्षिया सुकमाया किसानको औषधि उपचारका लागि दश हजार पाँच सय रुपैयाँ सहयोग गरेको हो । समाजका अध्यक्ष सुकलाल किसान, उपाध्यक्ष भवीराम किसान, कोषाध्यक्ष कुलबहादुर बोहोरा, सल्लाहकार मनबहादुर चर्माकार, […]
म्याग्दीमा सुन्तलाको उत्पादन घट्यो

सन्तोष गौतम /न्यूज म्याग्दी ४ पुस । यस वर्ष म्याग्दीको प्रमुख फलफुल बाली सुन्तलाको उत्पादनमा कमी आएको छ । प्रतिकुल मौसम र रोगकिराको समस्याका कारण उत्पादन घटेको कृषकहरुले बताएका छन् । विगतका वर्षको तुलनामा कम फल लागेको र फलेका दाना पनी “फ्रुट फ्लाई” रोगका कारण नटिप्दै झर्ने क्रम बढेपछि कृषक चिन्तीत भएका छन् । सुन्तला […]
म्याग्दीमा सात जनाको जमानत जफत
विकल्प न्यूज/बेनी पुस ४ गते । म्याग्दीमा समानुपातीक निर्वाचन प्रणाली अन्तरगत प्रतिनिधिसभाको दश र प्रदेशसभाको १४ प्रतिशत मत बदर भएको छ । मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर भएको हो । निर्वाचन आयोगले हरेक निर्वाचनमा करोडौ खर्च गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेपनी प्रभावकारी नुहँदा बढेको बदर मतको दरले साक्षरता अभियानप्रती पनी प्रश्न उब्जाएको छ […]
सत्ता हस्तान्तरणमा आलटाल
काठमाडौं ४ पुस । २०६४ सालको चैत अन्तिममा भएको संविधानसभाको पहिलो चुनावमा माओवादीको पक्षमा जनउभार देखियो । प्रत्यक्षतर्फ उनीहरुले झण्डै बहुमत सीटमा जीत हासिल गरे । धेरैको अपेक्षा थियो कि, माओवालीले सहजै सरकार गठन गर्न पाउँछ । तर सरकारको नेतृत्व गरेका तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले तत्काल सत्ताहस्तान्त्ररण गर्न राजी भएनन्, कारण थियो […]