म्याग्दी समाचार
धौलागिरि गाउँपालिकाको सात बिधेयक पारित

विकल्प न्यूज/बेनी म्याग्दी ६ बैशाख । म्याग्दीको धौलागिरि गाउँपालिकाको बुधबार सम्पन्न दोस्रो गाउँसभाबाट स्थानीय सरकार सञ्चालन सम्बन्धि विभिन्न सात वटा बिधेयक पारित भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा सम्पन्न सभाबाट सर्वसम्मत रुपमा बिधेयकहरु परित भएको कार्यपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । शिक्षा, सहकारी, कृषि व्यवसाय प्रर्वद्धन तथा व्यवस्था, न्यायीक समितिले समितिले उजुरीको […]
बाम एकतामा समृद्धिको सपना नदेख्नुस्ः वरिष्ठ नेता पौडेल

राकेश शर्मा/बेनी बैशाख ५ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाम एकतामा समृद्धिको सपना नदेख्न आग्रह गरेका छन् । निर्वाचनमा मतदातालाई झुक्याउन एमाले र माओबादीले पार्टी एकताको नाटक मञ्चन गरेको भन्दै उनले दुई कम्प्युनिष्ट पार्टी कुनै पनि हालतमा एक हुन नसक्ने दाबी गरे । ‘निर्वाचनमा एउटै भयौँ भनेर भोट मागे, सोझासिधा जनताले पत्याएर […]
दुर्घटनामा कमी ल्याउन प्रहरी र सवारी चालक बिच अन्तरक्रिया

सन्दिप शर्मा/म्याग्दी बैशाख ५ गते । जिल्ला ट्राफिक कार्यलय म्याग्दीको आयोजनामा म्याग्दीमा बुधबार प्रहरी र सवारी चालक विच अन्तरक्रिया गरिएको छ । म्याग्दी सदरमुकाम बेनी बजारको कालिपुल बसपार्कमा गरिएको अन्तरक्रियाको मुख्य उद्देश्य जिल्लामा हुने सवारी दुर्घटना कम गर्ने रहेको ट्राफिक कार्यलय म्याग्दीका प्रमुख शिवप्रसाद पाठकले बताउनुभयो । चालकहरुसँग अन्तरक्रिया गर्दै प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले […]
कालीगण्डकीको अवैध दोहनलाई जनप्रतिनिधिको संरक्षण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ५ बैशाख । बेनी नगरपालिका १ आनन्दबगरमा बस्ती संरक्षणको बाहनामा सम्बन्धित निकायको अनुमती बिना नदीजन्य बस्तु चोरी निकासी रोकीएको छैन् । जनप्रतिनिधिकै आडमा नदी किनारबाट अवैध रुपमा नदीजन्य पदार्थ निकालिएको छ । जिल्ला समन्वय समितिसंग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन् गर्न पाइने नीतिगत ब्यवस्था विपरीत स्थानीय सेभेनस्टार युवा क्लबका पदाधीकारीले बस्ती […]
रत्नेचौरमा प्रहरी बिटको भवन उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज रत्नेचौर ५ बैशख । बेनी नगरपालिका १ रत्नेचौरमा बुधबार प्रहरी बिटको भवन उद्घाटन गरिएको छ । साविकको रत्नेचौर गाविसको भवनलाई मर्मत गरेर प्रहरी बिटको कार्यालय स्थानान्तरण गरिएको हो । प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापाले प्रहरी बिटलाई चौकीमा स्तरोन्नती, दरबन्दि थपको लागि पहल गर्ने प्रतिवद्धता जनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सघाउन […]
अन्नपूर्ण गाउँपालिकामा मेलालाई व्यवस्थित बनाउन पहल

सन्तोष गौतम/ विकल्प न्युुज राम्चे ४ बैशाख ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा मंगलबार सार्वजनीक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका र वडा कार्यालयद्धारा चालु आर्थिक वर्षमा सञ्चालीत योजना तथा कार्यक्रमको कार्यान्वय, सार्वजनिक सेवा प्रवाहको अवस्था, नागरीकको गुनासो, सुझाव संकलन गर्ने उद्देश्यले वडा कार्याललयको आयोजनामा सुनवाई सम्पन्न भएको हो । कार्यक्रममा सहभागि […]
दुईवटा गाँउपालिका बनाउनुपर्ने माग

सन्दिप शर्मा/म्याग्दी बैशाख ३ गते । नेकपा एमाले रघुगंगा गाँउ सङ्गठन कमिटीले रघुगंगा गाउँपालिकालाई दुईवटा बनाउनुपर्ने माग अघि सारेको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापालाई आइतबार ध्यानाकर्षणपत्र बुझाउँदै रघुगंगा गाँउपालिकालाई दुईवटा बनाउनुपर्ने मागसहित मन्त्रीको ध्यानाकर्षण गराइएको छ । रघुगंगा गाँउपालिका–३ घुमाउनेतालमा एक कार्यक्रमको आयोजना गरी मन्त्रीको ध्यानाकर्षण गराइएको हो । रघुगंगा गाँउपालिकाभित्र […]
रघुगंगामा कानुन निर्माणको तयारी

सन्तोष गौतम/विकल्प न्यूज बेनी २ बैशाख । रघुगंगा गाउँपालिकाले विद्यालयको पहुँच भन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरि ‘एक जनप्रतिनिधी एक नयाँ विद्यार्थी भर्ना’ अभियान सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा आइतबार बसेको कार्यपालिकाका वैठकले विद्यालय बाहिर रहेका विद्यार्थीको पहिचान र उनीहरुलाई शिक्षाको प्रत्याभूत गर्न वैशाख १० गतेभित्र जनप्रतिनिधीहरुले अनिवार्य रुपमा एकजना विद्यार्थीलाई भर्ना […]
नेपालकै लामो झोलुङ्गे पुल बेगमा पर्यटकको भीड (भिडियो)

विकल्प न्यूज/बेनी बैशाख २ गते । हालै मात्र निर्माण सम्पन्न भएको म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका लागि निर्माण गरिएको ३ सय ६५ दशमल ८० मिटर झोलुङ्गे पुल । यो पुललाई नेपालकै लामो झोलुङ्गे पुल भनेर दावी गरिएको छ । पुल निर्माण भएपछि बेग र बाँदुकका सर्वसाधरणलाई आवतजावत गर्न सहज भएको छ । […]
फलातेको सारदा आधारभुत विद्यालयमा बालमैत्री पूर्वाधार निर्माण

सुरेन गुरु / विकल्प न्यूज शिख २ बैशाख । अन्नपूर्ण गाउँपालिका ५ फलातेको सारदा आधारभुत विद्यालयमा समुदायको पहलमा बालमैत्री पूर्वाधार निर्माण भएको छ । स्थानीयबासी, प्रवासी, पोखरा, काठमाडौमा बसोबास गर्ने फलातेबासी र बिदेशी नागरीकको सहयोगमा पच्चिस लाख रुपैया भन्दा बढीको लगानीमा बालमैत्री पूर्वाधार निर्माण भएको हो । २५ लाख ३० हजार १११ रुपैयाको लागतमा पूर्व […]
जग्गादातालाई सम्मान

विकल्प न्यूज/बेनी बैशाख २ गते । म्याग्दीको मंगला गाउँपालिका ५ छिसवाङ दिही स्थित सहयोगी आमा समूहले भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने व्यक्तिलाई शनिबार सम्मान गरेको छ । चार कोठे भवन निर्माणका लागि २५ हात पिछाड र १८ हात मुहाड भएको चार लाख रुपैया मूल्य बराबरको घडेरी उपलब्ध गराउनुभएका स्थानीय नेत्रबहादुर बुढा (नारायण) र उहाँकी […]
तीनसय बर्ष पूरानो गुठी समस्याबारे मन्त्री पुनको ध्यानाकर्षण

गोपाल छन्त्याल/बेनी । बैशाख १ गते । म्याग्दीको भगवति, पिप्ले र दोवा क्षेत्रमा तीन सय बर्ष पुरानो गुठी जग्गाको समस्या समाधान गर्न स्थानीयले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापाको ध्यानाकर्षण गराएका छन् । शनिबार भगवतिस्थित मैदानमा रघुगंगा वडा नम्बर २ को कार्यालयले आयोजना गरेको स्वागत कार्यक्रममा स्थानीय समाजसेवी देवेन्द्र बहादुर मल्लले पीडितहरुको तर्फबाट […]
महादेव मावि बेगको स्वर्ण जयन्ती समारोह सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेग १ बैशाख ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बलत्कारीलाई सर्वस्व सहित जन्मकैद गर्ने कानुनी ब्यवस्था गर्ने तयारी भएको बताउनु भएको छ । रघुगंगा गाउँपालिका १ बेगको महादेव माविको स्वर्ण जयन्ती समारोहको उद्घाटन तथा शिलन्यास कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै मन्त्री थापाले बलात्कार नियन्त्रणका लागि कडा कानुनी ब्यवस्था गर्न […]
यस्तो देखियो महादेव माविको स्वर्ण जयन्ती (फोटोफिचर)

विकल्प न्यूज/बेनी बैशाख १ गते । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलामा रहेको महादेव माविले शनिवार स्थापनाको पचास वर्ष पुरा गरेको अवसरमा स्वर्णजयन्ती मनाएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले कार्यक्रमको उद्दघाटन गर्नुभएको थियो । तस्विरहरु ठाकुरप्रसाद आचार्य
कस्तो रहला म्याग्दीको “क्याबिनेट कनेक्सन”?

सन्तोष गौतम/विकल्प न्यूज चैत २८ गते । संघिय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र प्रदेश ४ को सामाजिक विकास मन्त्री नरदेवी पुन । दुई महिला नेता मन्त्री बनेसंगै म्याग्दीले संघीय र प्रदेश सरकारमा बलियो उपस्थिती जनाउने अवसर पाएको छ । संघीय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा थममाया थापा र […]