यस्तो देखियो महादेव माविको स्वर्ण जयन्ती (फोटोफिचर)
bikalpa News२०७५, १ बैशाख शनिबार १३:१६
विकल्प न्यूज/बेनी
बैशाख १ गते । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलामा रहेको महादेव माविले शनिवार स्थापनाको पचास वर्ष पुरा गरेको अवसरमा स्वर्णजयन्ती मनाएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले कार्यक्रमको उद्दघाटन गर्नुभएको थियो । तस्विरहरु ठाकुरप्रसाद आचार्य
प्रतिक्रिया राख्नुहोस्