ताजा समाचार:
Search

नेपालकै लामो झोलुङ्गे पुल बेगमा पर्यटकको भीड (भिडियो)

विकल्प न्यूज/बेनी
बैशाख २ गते । DSC_1137 DSC_1152 DSC_1156 DSC_1158 DSC_1159

हालै मात्र निर्माण सम्पन्न भएको म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्नका लागि निर्माण गरिएको   ३ सय ६५ दशमल ८० मिटर  झोलुङ्गे पुल । यो पुललाई  नेपालकै लामो झोलुङ्गे पुल भनेर दावी गरिएको छ । पुल निर्माण भएपछि बेग र बाँदुकका सर्वसाधरणलाई आवतजावत गर्न सहज भएको छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य