म्याग्दी समाचार
राममन्दिरमा रामनवमी महा महोत्सव सम्पन्न
सन्तोष गौतम/विकल्प न्यूज बेनी १३ चैत । जलजला गाउँपालीका २ मा रहेको राममन्दीरमा सोमबार श्रीमद् भागवत रामनवमी महा महोत्सव तथा रामलिला, कृष्णलिला महायज्ञ सम्पन्न भएको छ । राष्ट्रिय परोपकार महासंघ र राममन्दिर सेवा आश्रमको आयोजनामा चैत ४ गतेबाट सुरु भएको महोत्सवको जलजला गाउँपालीकाका अध्यक्ष रामकृष्ण मल्लको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । अध्यक्ष मल्लले राममन्दिरको […]
कान्छिबाराही मन्दिर निर्माणका लागि सहयोग
सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी १३ चैत । अन्नपूर्ण गाउँपालिका ५ शिखमा रहेको नागाजी कान्छि बाराही मन्दिरको पुननिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । शिख उपल्लो गाउँमा रहेको धार्मीक तथा पर्यटकीय महत्वको कान्छि बाहारीको पुरानो मन्दिर जिर्ण बनेपछि स्थानीयबासीको पहलमा पुननिर्माण गर्न लागिएको हो । हालसम्म मन्दिरको जग देखि गजुर रहेन ठाउँसम्म पिल्लर सहित पक्क […]
लिटील गार्डेनकी छात्रा परियार प्रदेश स्तिरीय निबन्ध प्रतियोगितामा द्धितीय
विकल्प न्यूज /बेनी चैत १३ गते । बेनीको लिटील गार्डेन एकेडेमीकी छात्रा अमीसा परियार प्रदेश स्तरीय निबन्ध लेखन प्रतियोगितामा द्धितीय भएकी छिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा स्थित क्षेत्रीय कार्यालयले गरेको प्रतियोगितामा लिटील गार्डेनको कक्षा १० मा अध्ययनरत छात्रा परियार द्धितीय भएकी हुन् । कार्यालयले गत माघमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुका लागि […]
सुत्केरी छात्रा एसईईमा सहभागी
सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १३ चैत । माध्यमिक शिक्षा परिक्षा (एसईई)को चौथो दिन मंगलबार म्याग्दीमा एक सुत्केरी छात्रा परिक्षामा सहभागी भएकी छिन् । धौलागिरी गाउँपालीका ७ को शिवाङ मावि केन्द्रमा ताकम माविकी छात्रा फुलमायाँ केसीले सुत्केरी भएको एक घण्टामै परिक्षामा सहभागीता जनाएकी हुन् । बिहान ताकम स्वास्थ्य चौकीमा छोरी जन्माएकी २१ वर्षिया केसीलाई परिवारका सदस्यहरुको […]
धौलागिरि गापाका जनप्रतिनिधि र कर्मचारीलाई तालीम
सन्तोष गौतम/विकल्प न्यूज मुना १३ चैत । स्थानीय तहको कार्यसम्पादनमा सहजता ल्याउने उद्देश्यले धौलागिरी गाउँपालीकाको केन्द्र मुनामा सोमबार देखि जनप्रतिनिधि र कर्मचारीहरुका लागि तालीम सुरु भएको छ । धौलागिरी गाउँपालीकाको आयोजनामा तिन दिनसम्म सञ्चालन हुने तालीममा सबै जनप्रतिनिधि, वडाका सचिव र विषयगत शाखाका कर्मचारीहरुको सहभागीता रहेको छ । तालीमको उद्घाटन गर्नुहुदै जिल्ला समन्वय समितिका प्रमुख […]
म्युजिक भिडियोमा झिँ
विकल्प न्यूज/बेनी चैत १३ गते । रघुगंगा गाउँपालिका ५ मा पर्ने झिँ गाउँको प्रचारप्रसारका लागि तयार पारिएको गीतको म्युजीक भिडियो छायांकन गरिएको छ । हाम्रो झिँ गाउँ बोलको गीतको म्युजीक भिडियो बनाउनका लागि दृष्य छायांकलन गरिएको हो । धौलागिरी सेञ्चुरी पदमार्गले समेटिएको, पर्यटकीय स्थल टोड्केको फेदीमा पृष्ठभुमिमा धौलागिरी हिमाल देखिने झिँ गाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण […]
कृष्ण सेन मदन स्मृति पत्रकारिता पुरस्कार छनौंट समिति गठन
विकल्प न्यूज/बेनी चैत १२ गते । प्रेस सेन्टर नेपाल म्याग्दीले स्थापना गरेको कृष्ण सेन मदन स्मृति पत्रकारिता पुरस्कार वितरणका लागि आईतबार छनौट समिति गठन गरेको छ । सेन्टरका प्रदेश ४ का सहसचिव सन्तोष गौतमको संयोजकत्वमा शाखा अध्यक्ष कमल खत्री र सल्लाहकार सुवासकुमार सदस्य रहनुभएको तिन सदस्यीय छनौट समिति गठन गरेको हो । सेन्टरले वि.स २०७२ […]
कानुन सिक्दै म्याग्दीका जनप्रतिनिधि
विकल्प न्यूज/बेनी चैत ११ गते । म्याग्दीका स्थानीय तहले जनप्रतिनिधिको क्षमता विकासका लागि तालीम सञ्चालन गरेका छन् । नयाँ व्यवस्था र संरचना अनुसारको कानुन, ऐन, नियम र कार्यबिधिको बारेमा बुझाईमा एकरुपता कायम गरी विकास गतिबिधी र सेवा प्रवाहमा सहजता ल्याउने उद्देश्यले जनप्रतीनिधिहरुको क्षमता विकासका लागि तालीम सञ्चालन गरिएको हो । बेनी नगरपालिकाले पदाधिकारी, कार्यपालिका सदस्य […]
कुरीलाखर्क, अग्नीखेतमा लिफ्ट प्रबिधिको खानेपानी आयोजना
सन्तोष गौतम/विकल्प न्यूज बेनी ११ चैत । बेनी नगरपालिका ७ मा सञ्चालीत कुरीलाखर्क अग्नीखेत खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बेनी नगरपालीकाको सहयोगमा सुरु भएको लिफ्ट् प्रबिधिको खानेपानी आयोजनाको रिजर्भ टंकी निर्माण, मुख्य पाईपलाईन खन्ने लगायतका अधिकांश काम सकिएको हो । बेनी बजारसंगै रहेको र तिब्र रुपमा बस्ती विकास भैरहेको महारानी, कुरीलाखर्क, […]
राममन्दिरमा रामनवमी महामहोत्सवलाई साढे सात लाख सहयोग जुट्यो
सन्तोष गौतम/विकल्प न्यूज ज्लजला ११ चैत । जलजला गाउँपालिका २ मा रहेको राममन्दीरमा सञ्चालीत श्रीमद भागवत रामनवमी महा महोत्सव तथा रामलिला, कृष्णलिला महायज्ञका लागि साढे सात लाख रुपैया सहयोग जुटेको छ । राष्ट्रिय परोपकार महासंघ र राममन्दिर सेवा आश्रमको आयोजनामा चैत ४ गतेबाट सुरु भएको महोत्सव सञ्चालनका लागि शनिबारसम्म भक्तजनहरुबाट सात लाख ५४ हजार ३७४ […]
बनौ–पोखरी खण्डको ट्याक खुलेपछि खुसियाली
सन्तोष गौतम/विकल्प न्यूज बेनी ११ चैत । जलजला गाउँपालिका ९ बनौ देखि देउराली डाँडाखोर हुँदै लस्ती जोड्ने सडक आयोजनाको बनौं देखि पोखरी खण्डको ट्याक खुलेको छ । सडक डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको आयोजनाको बनौ देखि पोखरीसम्म जोड्ने तिन किलोमिटर पाँच सय मिटर सडकको ट्याक खुलेको हो । जलजला गाउँपालिकाको ७ र ८ नम्बर वडाको […]
म्याग्दीमा २५ क्षयरोगीको पहिचान
सन्तोष गौतम/विकल्प न्यूज बेनी १० चैत । म्याग्दीमा पछिल्लो आठ महिनाको अवधिमा २५ जना क्षयरोगी पहिचान भएका छन् । विश्व क्षयरोग दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालयले शनिबार बेनीमा आयोजना गरेको कार्यक्रममा गत साउन देखि फागु न सम्म १४ जना सर्ने र ११ जना नसर्ने किसीमका क्षयरोगी पहिचान भएको जानकारी गराइएको हो । कार्यालयका क्षयकुष्ठ निरिक्षक […]
कालिगण्डकी करिडोर सडक आयोजनालाई ३० करोड थपियो
विकल्प न्यूज/बेनी चैत १० गते । राष्ट्रिय गौरबको कालिगण्डकी करिडोर सडक आयोजनालाई अर्थमन्त्रालयले ३० करोड रकम विनियोजन गरेको छ । विभिन्न शीर्षकमा विनियोजितमध्ये खर्च नभएको रकम तानेर कालिगण्डकी करिडोर सडक अयोजनालाई रकमान्तर गरिएको हो। फागुनको अन्तिम साता आयोजनालाई रकम उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ। विनियोजित बजेट अपुग भएपछि अर्थ मन्त्रालयले नेपाल– चीन जोड्ने कालीगण्डकी […]
बिम स्वास्थ्य चौकीको भवन निर्माण
विकल्प न्यूज/बेनी चैत १० गते ।मालीका गाउँपालिका ७ डाँडागाउँमा बिम स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले सुबिधासम्पन्न भवन निर्माण गरेको हो । वि.स २०७२ चैतमा भ्याट बाहेक एक करोड ७७ लाख रुपैयाँमा बिएन कन्ट्रक्सनले भवन निर्माणको ठेक्का लिएको थियो । भवन निर्माण, रंगरोगन, विद्युत, पानी जडान […]
मोहनचोक–मल्लाज सडक स्तरोन्नती सुरु
विकल्प न्यूज/जलजला चैत १० गते ।जलजला गाउँपालिकाको मोहनचोक देखि मल्लाज जोड्ने सडक स्तारोन्नतीका लागि करिब एक करोड रुपैयाँको आयोजना सुरु भएको छ । बेनी–मालढुङ्गा सडकको मोहनचोक खण्डदेखि मल्लाजको कोटघर जोड्ने आठ किलोमिटर दुरीको सडक स्तारोन्नती गर्ने काम सुरु भएको हो । जलजला गाउँपालिकाले मोहनचोक देखि सडक फराकीलो र नाली बनाउने काम सुरु गरेको ४ नम्बर […]