खेलकुद

उसु खेलाडीलाई सम्मान

सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ माघ ।जिल्ला उसु संघ म्याग्दीले शुक्रबार राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा उपाधि बिजेता म्याग्दीका खेलाडीहरुलाई सम्मान गरेको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा आयोजित कार्यक्रममा बिन्दु पुन, शुशिल श्रेष्ठ र शुशिल कार्कीलाई सम्मान गरिएको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, श्रीबक्स गुल्मका गुल्मपती अनीलकुमार बुढाथोकी, म्याग्दी उद्योग […]

बुद्ध एकेडेमीद्धारा खेलाडीहरुलाई सम्मान

विकल्प न्यूज/बेनी माघ १९ गते । बेनी नगरपालिका २ बगरफाँटमा रहेको बुद्ध एकेडेमी आवासीय माध्यमिक विद्यालयले खेलाडीहरुलाई सम्मान गरेको छ । विद्यालयको तर्फबाट क्षेत्र र जिल्ला स्तरीय विभिन्न विधाका खेलकुदहरुमा भाग लिइ उत्कृष्ट स्थान हासिल गर्न सफल खेलाडीहरुलाई सम्मान गरिएको हो । पर्वतको जलजला ३ पर्वत बेनीमा रहेको न्यू होराइजन माध्यमिक विद्यालयको आयोजनामा सञ्चालित फाइभ […]

म्याग्दीका श्रेष्ठ अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुँदै

विकल्प न्यूज/बेनी माघ १७ गते । म्याग्दीका एक खेलाडी १२ वर्ष मुनीका खेलाडीहरुबीच हुने अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुनका लागि छनौट भएका छन् । जपानमा हुन लागेको अण्डर १२ कोपा पुमा टोरेरस फुटबल प्रतियोगितामा सहभागीता जनाउने नेपाली टोलीमा बेनी नगरपालिका ७ का अनुपम श्रेष्ठ छनौट भएका हुन् । पोखरामा भएको छनौट प्रतियोगिताबाट बेनी आवासीय माविमा […]

बेनी बोडिङ्ग कपको उपाधी वेष्ट प्वाइन्टले जित्यो

सन्तोष गौतम/विकल्प न्यूज बेनी १६ माघ । अन्तर आधारभुत विद्यालय स्तरीय सातौ बेनी बोडीङ्ग कप फुटबल प्रतियोगिताको उपाधि न्यु वेष्ट प्वाइन्ट आवासीय माविले जितेको छ । बेनी आवासीय माविमा रहेको जुनियर रेडक्रस सर्कलले आयोजना गरेको प्रतियोगिताको लगातार तेस्रो पटक उपाधि जित्दै वेष्ट प्वाइन्टले रनिङ शिल्ड आफ्नो कब्जामा पार्न सफल भएको छ । बेनीको खुल्ला मञ्चमा […]

होराइजन कप फुटबलमा बुद्ध एकेडेमी प्रथम

धु्रबसागर शर्मा /विकल्प न्यूज माघ १३ गते । पर्वतको जलजला गाउँपालिका ३ बेनीमा अवस्थित न्यू होराइजन माध्यमिक बिद्यालयको आयोजनामा शनिवार सम्पन्न अन्तरमावि फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधी बेनी नगरपालिका २ बगरफाँटको बुद्ध एकेडेमीले हात पारेको छ । शनिवार सम्पन्न बेनी आवासीय मावि र बुद्ध एकेडेमीबीच भएको फाइनल खेल निकै प्रतिष्पर्धात्मक बनेको थियो । बेनी […]

होराईजनकप फाईभ ए साईड फुटबल प्रतियोगिता सुरु

विकल्प न्यूज/जलजला माघ ११ गते ।जलजला गाउँपालिका ३ पर्वत बेनीमा रहेको न्यु होराईजन बोडीङ स्कुलमा बिहीबारदेखि फाईभ ए साईड होराईजन रनिङ कप फुटबल प्रतियोगिता सुरु भएको छ । विद्यालयमा गठित स्पोट्स क्लबको आयोजनामा तिन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १४ वटा विद्यालयले सहभागिता जनाएका छन् । कक्षा दश सम्म अध्ययन गर्ने प्रत्येक टिममा पाँच जना खेलाडी […]

मंगला गाउँपालिकाद्धारा खेलाडी र कलाकारलाई सम्मान

सन्तोष गौतम/विकल्प न्यूज बेनी ७ माघ । बेनीमा आईतबार सम्पन्न छैठौ म्याग्दी महोत्सवको अवसरमा आयोजित स्थानीय तह स्तरीय पुरुष महिला भलिबल र खुल्ला लोक दोहोरी गीत प्रतियोगिताको उपाधि जितेको मंगला गाउँपालिकाले खेलाडी र कलाकारहरुलाई सम्मान गरेको छ । बेनीमा एक कार्यक्रमको आयोजना गरेर महिला र पुरुष भलिबल टिम तथा गाउँपालिकाको तर्फबाट लोक दोहोरी प्रतियोगितामा सहभागीता […]

पुरुष,महिला भलिबलमा मंगला र बास्केटबलमा बेनपा बिजयी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ७ माघ । म्याग्दीको सदरमुकाम बेनीमा आईतबार स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । छैठौ म्याग्दी महोत्सवको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा पुरुष महिला भलिबल र बास्केटबल प्रतियोगिता सम्पन्न भएको हो । पुरुष महिला भलिबलमा मंगला गाउँपालिका र बास्केटबल प्रतियोगितामा बेनी नगरपालिका बिजयी भएको छ । मंगलाले […]

महिला भलिबलमा मंगला र रघुगंगा भिड्ने

सन्तोष गौतम /विकल्प न्यूज बेनी ६ माघ । छैठौ म्याग्दी महोत्सवको अवसरमा बेनीमा आयोजित स्थानीय तह स्तरीय बास्केटबल प्रतियोगितामा बेनी नगरपालीका बिजयी भएको छ । कालीपुल खेलमैदानमा शनिबार भएको प्रतिस्पर्धामा अन्नपूर्ण गाउँपालीकालाई तिन पोईन्टले पराजित गर्दै बेनपाले बास्केटबलको उपाधि जितेको हो । बेनपाले १०१ र अन्नपूर्णले ९८ स्कोर गरेका प्रतियोगिता सञ्चालन गरेको कालीपुल युनाईटेड कल्वका […]

बेनीमा स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सुरु

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २ माघ । म्याग्दीको सदरमुकाम बेनीमा मंगलबारदेखि स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । छैठौ म्याग्दी महोत्सवको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा पुरुष महिला भलिबल र बास्केटबल प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा म्याग्दी, पर्वत र बागलुङका स्थानीय तहले सहभागिता जनाएका छन् । पुरुष भलिबलमा १०, […]

१६ औ जेसीजकपको उपाधी वेष्ट पोईन्टले चुम्यो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, १८ पुस । म्याग्दीको बेनीमा सम्पन्न अन्तर मावि जिल्ला स्तरीय १६ औ जेसीज कप फुटवल प्रतियोगितामा न्यु वेष्ट पोईन्ट आवासीय मावि च्याम्पीएन  बनेको छ । म्याग्दी जेसीजले आयोजना गरेको प्रतियोगिताको मंगलबार भएको फाईनल खेलमा माउन्ट एभरेष्ट आवासीय माविलाई २ का विरुद्ध तिन गोल गर्दै वेष्ट पोईन्टले उपाधी जितेको हो । माउण्ट […]

जेसीजकप ः मंगलबार माउण्ट एभरेष्ट र वेष्ट प्वाइन्टको फाइनल भिडन्त

विकल्प न्यूज/बेनी पुस १७ गते । सदरमुकाम बेनीमा जारी १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा माउण्ट एभेरेष्ट र न्यू वेष्ट प्वाइन्ट आवसीय मावि फाईनल प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाईनल खेलमा बुद्ध एकेडेमिलाई पराजीत गर्दै साविक विजेता माउण्ट र केवी एकेडेमिलाई पराजीत गर्दै साविक उपबिजेता– न्यू वेष्ट प्वाइन्टले फाईनल यात्रा […]

जेसीजकपका खेलहरु सेमिफाईनलमा प्रवेश

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, १६ पुस । साविक विजेता माउण्ट एभरेष्ट, उप–बिजेता न्यू वेष्ट प्वाईन्ट आवसीय मावि, बुद्ध एकेडेमी र केवी एकेडेमी दरबाङ १६ औँ जेसीज कप फुटवल प्रतियोगिताको सेमी फाईनलमा पुगेका छन् । म्याग्दी जेसीजको आयोजनामा बेनीमा सञ्चालित प्रतियोगिताको आईतवार भएको क्वाटरफाईनलमा प्रकाश माविलाई ० का विरुद्ध १ गोल गर्दै माउण्ट सेमिफाईनलमा प्रवेश गरेको […]

जेसीजकपमा माउण्टको विजयी सुरुवात

विकल्प न्यूज/बेनी पुस १५ गते । शुक्रबारदेखि सदरमुकाम बेनीमा सुरु भएको १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीजकप फुटवल प्रतियोगितामा साविक विजेता माउण्ट एभेरेष्ट आवासिय माविले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा भिम मावि राजदाङ देविस्थानलाई ४–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको हो । त्यस्तै प्रतियोगितामा साविक उपविजेता न्यू वेष्ट प्वाइन्टले पनि […]

बेनीमा १६ औ जेसीजकप फुटवल प्रतियोगिताको उद्घाटने

 विकल्प न्यूज/बेनी म्याग्दी, १४ पुस । जेसिजकप प्रतियोगितालाई उद्घाटन गर्दै  मेयर हरिकुमार श्रेष्ठले म्याग्दीमा फुटवल खेलको विकासमा जेसीजले विगत १६ बर्षदेखि निरन्तर आयोजना गर्दै आएको यस प्रतियोगिताले ठुलो भूमिका खेलेको बताउनुभयो । युवाहरुको क्षमता र नेतृत्व विकासमा क्रियाशिल जेसीजले म्याग्दीको सामाजिक क्षेत्रमा पु¥याएको योगदाना प्रसंनिय रहेको बताउँदै मेयर श्रेष्ठले जेसीज कपको निरन्तरताको लागि सबैक्षेत्रबाट सहयोग […]