बिजनेस
म्याग्दीका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल
विकल्प न्यूज/बेनी चैत २८ गते । म्याग्दीका पर्यटकीय क्षेत्रहरुमा चहलपहल सुरु भएको छ । सिजन सुरु भए सँगै आन्तरिक एवम् बाह्य पर्यटकहरुको चहलपहल वढेको हो । जिल्लाको घोडेपानी, पुनहिल, खोप्रा, मोहरेडाँडा, अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्ग, टोड्के, धौलागिरी र अन्नपूर्ण आधार शिवीर, धौलागिरी चक्रिय, गुरील्ला पदमार्ग, सिंगा र भुरुङमा रहेका तातोपानी कुण्डहरुमा पर्यटकको निकै भीड लागेको […]
बेनी काठमाडौ रुटमा म्याग्दी कोरलाको बस सेवा सुरु
सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ चैत । धौलागिरी बस व्यवसायी समिति अन्तरगतको म्याग्दी कोरला ट्राभल्स एण्ड मुभर्स प्रा.लीले सोमबार देखि बेनी काठमाडौ रुटमा अत्याधुनिक सुबिधा सहितको बस सेवा सुरु गरेको छ । बेनी र काठमाडौबाट एकैसाथ दुई वटा बस छुटाएर सेवा सुरु गर ेको प्रालीले थप चार वटा बस, जिप, माईक्रोबस, ट्याक्सी सेवा समेत सुरु […]
एनआइसी एसियाले ल्यायो अग्रिम ब्याज भुक्तानी खाता
विकल्प न्यूज/बेनी चैत ८ गते । एनआईसी एशिया बैंकले पनि अग्रिम रुपमा ब्याज भुक्तानी गर्ने खाता सञ्चालनमा ल्याएको छ। बैंकले खाता खोल्नेलाई त्यो रकम बराबरको ब्याज अग्रिम रुपमा भुक्तानी गर्ने छ। बैंकले ११ प्रतिशत ब्याज उपलब्ध गराउने छ। बैंकले अग्रिम ब्याज भुक्तानीका साथै जति पनि रकमको खाता खोल्न सकिने सुविधा दिएको छ। बैंकले यो खाता […]
कोरिया छाडेर गाउँमै कृषि फार्म
सन्तोष गौतम /विकल्प न्यूज फागुन २९ गते । म्याग्दीको बेनी नगरपालिका १० पात्लेखेतमा एक युवाले चौबिस लाख रुपैयाँ लगानी गरेर कृषि फार्म स्थापना गरेका छन् । ३६ वर्षिय भवीन्द्र पाईजाले आर्सीवाद कृषी फार्म स्थापना गरेर व्यवसायिक रुपमा बाख्रा पालन र च्याउ खेती सुरु गर्नुभएको हो । फार्म सञ्चालनका लागि बाख्रा खरिद र पूर्वाधार निर्माण गर्न […]
माइतीका दुई पाठापाठीले विष्णुलाई बनायो लखपति
सन्तोष गौतम /विकल्प न्यूज विकल्प न्यूज/बेनी फागुन २९ गते । दुईचार हजार रुपैयाँ आवश्यक पर्दा साहुकहाँ ऋण माग्न जानुपर्ने समस्याबाट मुक्त भएकोमा अन्नपूर्ण गाउँपालिका ६ कुटमुनीकी बिष्णु खड्का दंङ्ग पर्नुभएको छ । दशक अघि माइतीबाट दुई वटा पाठापाठी ल्याएर बाख्रा पाल्न सुरु गरेकी खड्काले अहिले बाख्रा बेचेरै वार्षिक दुई देखि तिन लाख सम्म आम्दानी गर्नुहुन्छ […]
करबाकेलीमा सामुदायिक होटल
विकल्प न्यूज/बेनी करबाकेली,फागुन २७ गते । करबाकेलीमा खोलीएको सामुदायिक होटल । ठाकुरप्रसाद आचार्य/नवविकल्प अन्नपूर्ण गाउँपालिका ८ राम्चेका स्थानीयवासीहरुले प्रशिद्ध धार्मिक स्थल करबाकेलीमा सामुदायिक होटल सञ्चालन गरेका छन् । अन्नपूर्ण पदमार्गको भ्रमणमा आउने आन्तरिक एवम् वाह्य पर्यटकहरुलाई खान र वस्नको सुविधा दिनका लागि सामुदायिक होटल खोलेका हुन । करबाकेली बाबा संरक्षण समितिको व्यवस्थापनमा सुबिधासम्पन्न होटल सञ्चालन […]
एनआइसी एशियाको ‘धनवर्षा मुद्धती खाता’, १२ प्रतिशत व्याज
विकल्प न्यूज/बेनी फागुन २६ गते । एनआइसी एशिया बैंकले धनवर्ष मुद्धती खातामा १२ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । ‘बैंक पनि, साथी पनि’ मूल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआइसी एशिया बैंकले ‘धनवर्षा मुद्धती खाता’ लाई री–लञ्च गरेको बैंकका पर्वत बेनी शाखाका प्रबन्धक गणेश पौडेलले जानकारी दिनुभयो । ग्राहकहरुको हितलाई […]
बाँसबोटमा पशुपंक्षी फार्म स्थापना
विकल्प न्यूज/बेनी फागुन २४ गते । बेनी नगरपालिका ६ बाँसबोटमा एक कृषकले अठार लाख रुपैयाँको लगानीमा पशुपंक्षी फार्म स्थापना गर्नुभएको छ । परम्परागत रुपमा गाईभैसी पालन गरेर दूध उत्पादन गर्दै आउनुभएका बाँसबोटका दुर्गाप्रसाद पौडेलले पशुपालन पेशालाई व्यवसायिक बनाउन बरदान पशुपंक्षी फार्म स्थापना गर्नुभएको हो । फार्म स्थापनाका लागि गोठ निर्माण, गाईभैसी र राँगो खरिद गर्न […]
घुम्तीकोषले महिलालाई सहुलियत
विकल्प न्यूज/बेनी फागुन २४ गते ।जिल्लाको धौलागिरी गाउँपालिका ३ मुनाकी पुष्पा मगरले बंगुरपालनका लागि स्थानीय धुवाङ सामुदायिक संस्थाबाट ७५ हजार रुपैयाँ ऋण लिनुभयो । गत जेठमा मासिक एक प्रतिशत ब्याजदरमा बिना धितो सामुहिक जमानीको आधारमा सामुदायिक संस्थाबाट लिएको ऋण एक वर्षभित्रनै तिरीसक्ने मगरको लक्ष्य छ । “सामुदायिक संस्थाबाट लिएको ऋण र स्वलगानी थपेर पाँच वटा […]
कपडा तथा फेन्सी व्यवसायी समितिको अधिवेशन सम्पन्न
सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ फागुन । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीको शनिबार बेनीमा प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्ष सुवर्ण रिजालको अध्यक्षतामा समितिको कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष रवीप्रसाद शर्मा, सचिवमा तुलसीनाथ सुवेदी (रामप्रसाद), कोषाध्यक्षमा दामोदर शर्मा, सहसचिव कमला जिसी खत्री, सदस्यहरु ईन्द्रप्रसाद सुवेदी, बिष्णुप्रसाद सुवेदी, माधव आचार्य, […]
म्याग्दीका बैंकहरु घरदैलोमा पुगेर निक्षेप संकलन गर्दै
घनश्याम खड्का / विकल्प न्यूज फागुन १८ गते । जिल्लाका शाखा प्रबन्धकहरू निक्षेप संकलनका लागि घरदैलो गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थामा निक्षेपको दर घटेको र कर्जा लगानीको माग बढेकाले बचतकर्ता खोज्न थालेका हुन् । म्याग्दीमा १४ वाणिज्य बैंक र ४ विकास बैंकहरू छन् । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ अर्ब ३२ करोड ३६ लाख रुपैयाँ […]
जलजलामा ईन्भेष्टमेन्ट बैङ्कको शाखा स्थापना
सन्तोष गौतम/विकल्प न्यूज ज्लजला १५ फागुन । पर्वतको जलजला गाउँपालिका ४ मोहनचोकमा नेपाल ईन्भेष्टमेन्ट बैङ्कले शाखा स्थापना गरेको छ । ग्रामिण क्षेत्रका उद्योगी, ब्यापारी, कृषकलाई अत्याधुनीक बैङ्कीङ सेवा उपलब्ध गराउने र स्थानीय तहमा आर्थिक कारोबारलाई सहज बनाउने उद्देश्यले नेपाल राष्ट्र बैङकबाट (क) बर्गको अनुमती पाएको बैङ्कले मोहनचोकमा ६४ औ शाखा स्थापना गरेको हो । धौलागिरी […]
पर्वत बेनीमा एनआईसी एशियाको शाखा स्थापना
सन्तोष गौतम/विकल्प न्यूज पर्वत २३ माघ । पर्वतको जलजला गाउँपालिकामा बैङ्कको शाखा खुलेको छ । एनआईसी एसीया बैङ्कले जलजला गाउँपालिका ३ पर्वत बेनीमा शाखा विस्तार गरेर बैङ्कीङ सेवा प्रवाह सुरु गरेको हो । सबै स्थानीय तहमा बैङ्कीङ सेवा पु¥याउने सरकारको लक्ष्य अनुसार जलजला गाउँपालिकालाई लक्षित गरेर शाखा स्थापना गरेको बैङ्कले जनाएको छ । म्याग्दीसंग सिमाना […]
सिद्धार्थ बैंकद्धारा जेष्ठ नागरिक आश्रमलाई दुइलाख सहयोग
विकल्प न्यूज/बेनी माघ २१ गते । बेनी नगरपालिका ९ स्थित गलेश्वरमा रहेको जेष्ठ नागरिक आश्रमलाई बेनीमा रहेको सिद्धार्थ बैंकले दुइलाख ११ हजार एकसय ११ रुपियाँ सहयोग गरेको छ । आइतवार बैंकको शाखा उद्घाटनको अवसर पारेर बैंकले गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रुद्रवहादुर कार्कीलाई उक्त रकम हस्तान्तरण गरेको बेनी शाखाका प्रबन्धक गणेश पाठकले जानकारी दिनुभयो । […]
बेनीमा सिद्धार्थ बैंकको नयाँ शाखा उद्घाटन
विकल्प न्यूज/बेनी माघ २१ गते । सिद्धार्थ बैंक लिमिटेडले म्याग्दीको सदरमुकाम बेनीमा नयाँ शाखा विस्तार गरेको छ । आइतवार एक विशेष समारोहका बीच बैंकले बेनीको न्यूरोडमा शाखाको औपचारिक उद्घाटन गरेको हो । शाखाको उद्घाटन बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले संयुक्त रुपमा गर्नुभएको थियो । शाखाको उद्घाटन गर्दै […]