समाचार

दुर्घटना न्युनीकरणका लागि ट्राफिक कक्षा सञ्चालन

सन्तोष गौतम/विकल्प म्याग्दी, पुष २ गते । म्याग्दीमा दुर्घटना न्युनीकरणका लागि प्रहरीले सवारी चालकहरुलाई ट्राफिक कक्षा सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जिल्लामा सञ्चालन हुने सार्वजनीक सवारी साधनका चालकहरुलाई दुर्घटना न्युननीकरण र सवारी नियम पालनाका लागि चनचेतना अभिवृद्धी गर्ने उद्देश्यले कक्षा सञ्चालन गरेको हो । अभियानको पहिलो दिन बिहीबार म्याग्दी ट्याक्सी ब्यवसायी […]

म्याग्दी भगवती गाउँको एउटा शुखी परिवारको कठिन यात्रा (तस्विर सहित)

ठाकुरप्रसाद आचार्य,हरिकृष्ण गौतम /विकल्प म्याग्दी,पुस २ गते । म्याग्दीको राखुभगवती–७ हुमेनटोलमा एउटा परिवार छ । हुन पनि पेसाले पुरेत्याईं गर्ने पृथ्वीलाल रिजालको ३५ वर्षअघिसम्म शान बेग्लै थियो । उतिबेला जातले पनि उपाध्याय ब्राम्हणको छोरा बेद, चण्डी, रामायण लगायतका धार्मिक कर्मकाण्डबारे जानकार रिजालका अघि गाउँमा कसैले ठाडो शिर गर्न सक्दैनथे । तिन छोरी र दुई छोराका […]

एनआरएन कतारको महासचिवमा म्याग्दीका गर्बुजाको उम्मेदवारी

विकल्प /म्याग्दी पुस २ गते । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद्को २०१५ र १७ कार्यकालको लागि म्याग्दी सेवा समाजका निर्वतनमान अध्यक्ष इन्जिनियर नन्दप्रसाद गर्बुजाले महासचिवमा उम्मेदवारी दिएका छन् । म्याग्दी मराङ स्थायी घर भएका गर्बुजाले विगत जस्तै एनआरएनमार्फत आफ्ना कार्यक्रमहरूलाई कार्यान्वयन गराउन महासचिवमा उम्मेदवारी दिएको बताएका छन् । म्याग्दी सेवा समाजमार्फत म्याग्दीका साथै […]

गाउँको क्याम्पसलाई स्थानीयले जुटाए ८२ लाख

विकल्प /म्याग्दी पुस २ गते । म्याग्दीको ग्रामिण भेगमा रहेको एक क्याम्पसलाई स्थानीयले चन्दा र सहयोग अभियान सञ्चालनबाट ८२ लाख रुपियाँ संकलन गरेका छन् । जिल्लाको बावियाचौरमा रहेको मंगला शिक्षा क्याम्पस आर्थिक अभावमा परेपछि गाउँलेहरुले सुरू गरेको आर्थिक संकलन अभियानबाट गाउँमै उक्त रकम संकलन भएको हो । जिल्लाको पश्चिम भेगका ग्रामिण गाउँका विद्यार्थीहरुले क्याम्पस तहको […]

एसएलसी परीक्षा चैत १८ देखि

१ पुस, भक्तपुर । तराई मधेसमा जारी आन्दोलनका कारण एसएलसी परीक्षाको तालिका समेत प्रभावित भएको छ । यसअघि चैत पहिलो हप्ता हुँदै आएको परीक्षा यसपटक दुई हप्ता पछि सरेको छ । परीक्षा समितिको बुधबारको बैठकले एसएलसी परीक्षा आउँदो चैत १८ गतेदेखि २९ गतेसम्म हुने गरी तालिका तय गरेको छ । यसअघि चैत पहिलो हप्तादेखि नै […]

यसरी मनायो न्यु वेष्ट प्वाईन्टले २३ औं वार्षिकोत्सव (फोटो सहित)

सन्तोष गौतम तस्विर प्रताप वानियाँ / विकल्प बेनी, पुस १ गते । म्याग्दीको बेनीमा रहेको न्यु वेष्ट प्वाईन्ट आवाशिय उच्च माविको २३ औ वार्षिक उत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ । विद्यालयले वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा खेलकुद, सम्मान, पुरस्कार वितरण र सांस्कृतीक कार्यक्रमका साथै औपचारीक समारोहको आयोजना गरेको थियो । उक्त […]

म्याग्दी सेवासमाज कतारका सदस्य बरुवाललाई बिदाई

तिलु शर्मा / विकल्प दोहाकतार, पुस १ गते । लामो समय देखि कतारमा रोजगारी गरेर वस्नुभएका मनक वरुवाललाई म्याग्दी सेवा समाज दोहाकतारले विदाई एवम् सम्मान गरेको छ । समाजका कार्यसमिति सदस्य समेत रहेका वरुवाल आफ्नो जन्म घर म्याग्दी फर्किदै हुनुहुन्छ । विदाइ कार्यक्रममा जिल्लाको सामाजिक कार्यमा पु¥याउनुभएको योगदानको कदर गर्दै बरुवाललाई सम्मान गरिएको थियो । […]

मिलनचोकमा सहकारी लेखा तालीम

विकल्प /म्याग्दी पुस १ गते । पर्वतको धाईरीङ गाविस स्थीत मिलनचोक बजारमा सहकारी लेखा तालीम सम्पन्न भएको छ । डिभिजन सहकारी कार्यालय बागलुङको आयोजना र कृष्णगंगा बहुउद्देश्यिय सहकारी संस्था मिलनचोकको संयोजनमा पाँच दिने तालीम सम्पन्न भएको हो । मंसिर २४ देखि २९ गतेसम्म सञ्चालन भएको तालीममा धाईरीङ, माझफाँट, लेकफाँट, नाग्लीवाङ क्षेत्रका विभिन्न १२ वटा सहकारीमा […]

स्वास्थ्यले गल्ती नदोहोराउने प्रतिवद्धता जनाएपछि औषधी प्रकरण टुङ्गीयो

सन्तोष गौतम/विकल्प म्याग्दी, मंसीर २९ गते । म्याद नाघेका औषधि नष्ट गर्दा गलत प्रक्रिया अपनाएको जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले गल्ती स्वीकार गर्दै आगामी दिनमा कमजोरी नदोहोराउने प्रतिवद्धता जनाएपछि औषधि जलाउँदा भएको लापरबाही प्रकरण टुङ्गीएको छ । मंसिर १४ गते जिल्ला अस्पताल परिसरमा स्वास्थ्य कार्यालयले औषधि जलाउँदा निस्कीएको मुस्लोले बजारबासीको स्वास्थ्यमा असर परेको भन्दै दोषीलाई कारबाहीको […]

सडक बनाउन श्रमदानमा जुट्दै मल्लाजवासी (फोटोफिचर)

सन्तोष गौतम /विकल्प पर्वत, मल्लाज मंसीर २९ गते । सात महिनादेखि सडक सुबिधाबाट बञ्चित म्याग्दी सदरमुकाम बेनीको कालीपुलसंग सिमाना जोडिएको पर्वतको मल्लाज बगरफाँटका बासिन्दाहरु श्रमदान गरेर अवरुद्ध सडक खुलाउन जुटेका छन् । कालीगण्डकीमा आएको बाढीले पर्वत बेनी हुदै बगरफाँट जोड्ने सडक कटान गरेपछि माझफाँट गाविसको ७ र ८ नम्बर वडामा पर्ने बगरफाँटका दुई सय घरधुरी […]

मिठो छ हिस्तान टिकोटको ग्राउण्ड एप्पल

ठाकुरप्रसाद आचार्य /विकल्प म्याग्दी, मंसीर २९ गते । म्याग्दीमा केही वर्षअघिसम्म नामै नसुनेको फल भुईंस्याउ (ग्राउण्ड एप्पल) को किसानले खेती गर्न थालेका छन् । खास गरी जिल्लाका पर्यटकीय क्षेत्रहरुमा विदेशी पर्यटकहरुले मनपार्ने भएकाले भुईस्याउको खेती तर्फ किसानहरु आकर्षीत भएका हुन । झट्ट हेर्दा सखरखण्ड जस्तै देखिने ग्राउण्ड एप्पलले विशेष गरी मधुमेहका रोगीहरुलाई फाइदाजनक हुने, रगत […]

ग्यासको व्यवस्था गरिदिन बेनीका होटल ब्यवसायीको माग

विकल्प/म्याग्दी मंसीर २९ गते । म्याग्दी होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघले ग्यास उपलब्ध गराईदिन स्थानीय प्रशासन र उद्योग वाणिज्य संघ संग माग गरेको छ । संघका अध्यक्ष गोपाल पौडेलले खाना पकाउने एलपी ग्यासको अभावका कारण होटल ब्यवसाय धरासायी बनेको र ब्यवसायी पलायन हुन थालेको भन्दै ग्याँस आपुर्तीका लागि पहल गरिदिन माग गर्नुभएको छ । उहाँले […]

लायन्स कल्वद्धारा पाँच विद्यालयलाई कम्प्युटर सहयोग

सन्तोष गौतम /विकल्प म्याग्दी,मंसीर २८ गते । लायन्स कल्व अफ कुश्मा सिटीले उत्तरी पर्वतका पाँच वटा विद्यालयलाई आईतबार कम्प्युटर सहयोग गरेको छ । पर्वत बेनी प्राबिमा आयोजित कार्यक्रममा चार वटा विद्यालयलाई एकएक थान कम्प्युटर र एक वटालाई कम्प्युटर खरिद गर्न नगद प्रदान गरिएको हो । माझफाँटको विद्याज्योती उच्च मावि, बिन्दबासीनी प्राबि, पर्वत बेनी प्राबी, फर्से […]

बालस्वास्थ्य शिवीर सम्पन्न

म्याग्दी,मङ्सिर २८ गते म्याग्दीको दरवाङमा आईतबार अपांगता भएका बालबालीकाहरुको लागि एक दिने निशूल्क घुम्ती शिवीर सम्पन्न भएको छ । पलान नेपालको सहयोगमा अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपाको आयोजनामा शिवीरको आयोजना गरिएको हो । शिवीरमा २१ जना बालबालीका लाभान्वित भएका केन्द्रका क्षेत्रीय संयोजक लक्ष्मण थापाले जानकारी दिनुभयो । ७ जना शल्यक्रिया गर्नुपर्ने बालबालीकालाई थप […]

माईक्रोबस दुर्घटनामा एक जनाको मृत्यु

सन्तोष गौतम /विकल्प म्याग्दी,मंसीर २८ गते । बेनी नगरपालीका १३ सिंगा तातोपानीमा आईतबार साँझा माईक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना ५ ख २८९८ नम्बरको माईक्रोबस दुर्घटना हुँदा चालक बेनी नगरपालीका १३ तातोपानीका ३५ वर्षिय प्रेमबहादुर बानियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बानियाको जिल्ला अस्पताल बेनीमा उपचारको क्रममा राती […]