समाचार

हिस्तानका मृगौला रोगी गवबहादुर बचाउ अभियान

विकल्प न्यूज/बेनी बेनी १ पुष । म्याग्दीको हिस्तानका एक मृगौला रोगीको उपचारका लागि आर्थिक सहयोग जुटाउन अभियान सुरु भएको छ । हिस्तान ९ दोसल्लेका ३९ वर्षिय गवबहादुर पुनको मृगौला प्रत्यारोपणका लागि आर्थिक स्रोत जुटाउन परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान सुरु गरेको हो । कोषका अध्यक्ष राजेश शाक्यले शुक्रबार बेनीमा आयोजित कार्यक्रममा विपन्न समुदायका पुनको […]

विद्युतीय पुस्तकालय स्थापना गर्ने सम्झौता

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ पुष । म्याग्दीका सामुदायिक विद्यालय र क्याम्पसमा विद्युतीय पुस्तकालय स्थापनाका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) र नेपाल लाईब्रेरी फाउण्डेशन बिच सम्झौता भएको छ । सम्झौता अनुसार म्याग्दीका विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्न नेपाल फाउण्डेशनले प्राबिधिक सहयोग र मोनाले अन्य व्यवस्थापनमा सहयोग गर्ने उल्लेख छ । सम्बन्धित शैक्षिक संस्थाले डिभाईस […]

पुर्व मुस्ताङी राजा बिष्टको निधन

विकल्प न्यूज/बेनी पुस १ गते । पूर्व मुस्ताङी राजा जिग्मे परवल बिष्टको शुक्रबार निधन भएको छ । केही वर्षदेखि काठमाडौको वौद्धमा बस्दै आएका बिष्टको ८६ वर्षको उमेरमा निधन भएको हो । उच्च रत्तचाप र यूरिक एसिडलगायत समस्याबाट ग्रस्त पूर्वराज जिग्मेको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँका आफन्त ईन्द्रधारा बिष्टले बताउनुभयो । आधा नेपाली र […]

म्याग्दीमा महिला हिंसाका घटना बढे

सन्तोष गौतम/विकल्प न्यूज बेनी १ पुष । म्याग्दीमा पछिल्लो समय महिला हिंसाका घटना बढ्दो क्रममा रहेको पाइएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेकले शुक्रबार बेनीमा आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक २०१७ वार्षिक पुर्व समिक्षा कार्यक्रममा महिला हिंसाका घटना बढ्दो क्रममा रहेको तथ्याङ्क प्रस्तुत गरिएको हो । ईन्सेक प्रतिनिधि अमृत बास्कुनेले २०७३ साउन १ देखि […]

बासखर्कको विद्यालयलाई साढे सात लाख रुपैयाँको जग्गा सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३० मंसिर । पर्वतको बासखर्कमा रहेको ज्योति मण्डल माविलाई एक व्यक्तिले साढे सात लाख रुपैया मूल्य पर्ने जग्गा सहयोग गर्नुभएको छ । स्थानीय हिराबहादुर पुनले विद्यालयको भवन निर्माणका लागि तिन रोपनी जग्गा उपलब्ध गराउनुभएको हो । विद्यालयका अनुसार सो जग्गाको मूल्य सात लाख पचास हजार रुपैया बराबरको रहेको छ । विद्यालयको […]

मानव स्वास्थ्यलाई नै असर पु¥याउने कोककलाले बेनी बजार भरिभराउ

विकल्प न्यूज/बेनी मंसिर ३० गते । सदरमुकाम बेनी बजारमा मानव स्वास्थ्यलाई नै असर पु¥याउने पेय पदार्थ कोककला भेटिएको छ । उपभोग्य मिति समाप्त भइ पिउन अयोग्य भएका पेय पर्दाथ कोककलाका वोतलहरु भेटिएका हुन । प्यास्टिकका वोतलमा रहेको ५० एमएल,आधा लिटर र डेढ लिटरको कोककलामा उपभोग्य मिति समाप्त भएको भिटिएको हो । विहिवार आपूर्ति व्यवस्थापन तथा […]

बिम र राम्चेलाई साक्षर गाविस घोषणा

धिरन खत्री/विकल्प न्यूज म्याग्दी ३० मंसिर । म्याग्दीको बिम र राम्चेलाई बिहीबार एकै दिन साक्षर गाविस घोषणा गरिएको छ । बिम र राम्चेमा गाउँ शिक्षा समितिले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा साक्षर गाविस घोषणा गरिएको हो । बिममा बसोबास गर्ने १५ देखि ५९ वर्ष उमेर समूहका दुई हजार जना मध्य ९९ प्रतिशत र राम्चेमा बसोबास गर्ने […]

किन भयो ताकम प्रहरी चौकी भवन उद्घाटनमा विवाद ?

सन्तोष गौतम /विकल्प न्यूज तकम ३० मंसिर । म्याग्दीको ताकम ५ मा करिब एक करोड रुपैयाँको लागतमा निर्माण भएको प्रहरी चौकी भवनको बिहीबार उद्घाटन गरिएको छ । निर्माण व्यवसायी र स्थानीयबीच लेनदेनको विषयमा उद्घाटन कार्यक्रममै बिवाद शान्ति तथा पुननिर्माण मन्त्रालयको ९३ लाख ७१ हजार २०५ रुपैयाँ लगानीमा निर्माण भएको साढे दुई तले १४ कोठे भुकम्प […]

बेनीबजारका दुइ डेन्टल केयर र एक प्रयोगशालामा सिलबन्दी

विकल्प न्यूज/बेनी मंसिर ३० गते । सदरमुकाम बेनी बजारमा रहेको आरके प्याथोलोजी(स्वास्थ्य  प्रयोगशाला), निलगिरि र युगल डेण्टल केयरले प्रक्रिया नपु¥याई सञ्चालन गरेको भन्दै सरकारी अनुगमन टोलीले सिलबन्दी गरेको छ । विहिवार गरिएको छडके अनुगमनका क्रममा ति व्यवसायिक फर्महरुमा अनुगमन टोलीले सिलवन्दी गरेको जिल्ला प्रशासन कार्यालयले म्याग्दीले जनाएको छ । विहिबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित […]

पोखरेबगर प्राबीमा दुई कोठे भवन निर्माण

सन्तोष गौतम /विकल्प न्यूज बेनी २९ मंसिर । म्याग्दीको घार ९ मा रहेको पोखरेबगर प्राबीमा दुई कोठे भवन निर्माण भएको छ । जिल्ला शिक्षा कार्यालयको १३ लाख रुपैयाँ अनुदान र विद्यालयको आन्तरिक स्रोत तथा समुदायको चार लाख रुपैयाँ बराबरको श्रमदानमा भवन निर्माण भएको हो । भुकम्प प्रतिरोधी क्षमता भएको सो भवनको जिल्ला शिक्षा कार्यालयका विद्यालय […]

छ अर्ब रुपैयाँ लागतको बेनी–जोमसोम–कोरला सडक आयोजना सुरु

निरज थकाली/ सन्तोष गौतम विकल्प न्यूज । बेनी देखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाकालाई जोड्ने सडक कालोपत्रे र स्तरवृद्धी गर्ने तयारी भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयले १८६ किलोमिटर दुरीको यो सडक स्तरवृद्धीका लागि छ अर्ब रुपैयाँ लागतको बेनी–जोमसोम–कोरला सडक आयोजना सुरु गरेको छ । ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकलाई […]

बेनी नगरपालिकाको योजना छनौट प्रक्रिया सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी २९ मंसिर । बेनी नगरपालिका कार्यालय मार्फत आगामी आर्थिक वर्ष २०७४७५ मा सञ्चालन हुने योजना तथा कार्यक्रम तर्जुमा प्रक्रिया सुरु भएको छ । आगामी आर्थिक वर्षका लागि योजना तथा कार्यक्रम पहिचान गर्न बुधबारदेखि वडा स्तरीय योजना तर्जुमा गोष्ठि सुरु भएको छ । यसअघि बस्ती तथा टोल स्तरमा पहिचान र माग भएका […]

बेनीमा जडित सिसीटिभी क्यामेराको उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ मंसिर । म्याग्दीको सदरमुकाम बेनीमा जडान भएको सिसिटिभी क्यामेराको बुधबार उद्घाटन गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको पहलमा जडान भएको क्यामेराको जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) कमल सिङ बलमे उद्घाटन गर्नुभएको हो ।सो कार्यक्रममा डिआईजी बमले बढ्दो सुरक्षा चुनौतीलाई नियन्त्रण गर्न […]

जोमसोम–पोखरा जीप सेवा सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी २९ मंसिर । पर्यटकीय नगरी पोखरादेखि म्याग्दीको बेनी हँुदै हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने पोखरा–बेनी–जोमसोम सडकमा बुधबारदेखि सिधा जीप सेवा सुरु भएको छ । साढे नौ करोड रुपैयाँको लगानीमा स्थापित मुक्तिनाथ दर्शन यातायात प्रा.लीले जोमसोम देखि पोखरासम्म सिधा जीप सुरु गरेको हो । जिप सेवाको पुर्व सांसद चन्द्रबहादुर गुरुङ र सिप्रदी टे«डर्सका […]

क्षेत्रीय छनौट खेलको पुरुष भलिबलमा स्याङ्जा र महिलामा म्याग्दी बिजयी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ मंसिर । पश्चिमाञ्चल क्षेत्र स्तरीय भलिबल प्रतियोगिताको पुरुषतर्फ स्याङ्जा र महिलातर्फ म्याग्दी बिजयी भएका छन् । बेनीमा मंगलबार सम्पन्न क्षेत्रीय खेलमा कास्कीलाई लगातार तिन सेटमा पराजित गर्दै स्याङ्जा र बागलुङलाई एकका विरुद्ध तिन सेट जितेर म्याग्दी बिजयी भएको हो । पुरुष महिला दुवैतर्फ रुपन्देहीलाई पराजित गर्दै नवलपरासी र कास्की तितृय […]