Breaking News

जलजलामा अनेमसंघको पालिका कमिटी गठन

विकल्प न्यूज/जलजला पुस ११ गते ।   नेकपा एमालेको भातृसंगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) को पर्वतको जलजलामा पालिका स्तरीय कमिटि गठन भएको छ । शनिबार मिलनचोकमा सम्पन्न अनेमसंघको प्रथम सम्मेलनले अनिता रेग्मीको अध्यक्षतामा ५६ सदस्यीय पालिका कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा केशमाया भुषाल, केशवकुमारी रेग्मी,सचिव बालकुमारी आचार्य,सहसचिव सुनिता बोहोरा र कोषाध्यक्षमा तिलकुमारी जिसी […]

कांग्रेसको प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र ‘क’को कार्यालय स्थापना

विकल्प न्यूज/बेनी पुस ११ गते । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र ‘क’को कार्यालय स्थापना गरिएको छ । आइतबार गणेशटोल स्थित स्थापना भएको कार्यालयको जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क’का सभापति ओमबहादुर छन्त्यालले उद्घाटन गर्नुभयो । गणेशटोल स्थित मिना चोखालको घर भाडामा लिएर क्षेत्रीय कार्यसमितिको कार्यालय स्थापना गरिएको […]

क्विक रेस्क्यु फोर्सको सहकार्यमा लायन्स क्लबले बाढ्यो लामाखेतमा न्यानो कपडा

विकल्प न्यूज/जलजला पुस १० गते ।    लायन्स क्लब अफ पर्वत गुप्तेश्वर र नमुना स्काउट ट्रुपले क्विक रेस्क्यु फोर्सको सहकार्यमा जलजला ४ लामाखेत वस्तीका गरिब तथा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । शनिबार लामाखेत स्थित सुकुम्बासी वस्तीमा लायन्स क्लबले कार्यक्रमको आयोजना गरी बालबालिका,महिला तथा ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने करिब एकसय सेट न्यानो कपडा […]

निर्वाचन आयोगको प्रस्ताव : १४ वैशाखमा स्थानीय तहको चुनाव

९ पुस, काठमाडौं ।  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन एकै पटक वैशाख १४ गते गर्न सरकारलाई सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका साथै मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा आयोगका पदाधिकारीहरुले सबै स्थानीय तहको निर्वाचन एकै पटक १४ वैशाखमा गर्न प्रस्ताव गरे । खर्चमा मितव्ययिता हुने, सुरक्षा व्यवस्थापनमा सहजता हुने, समग्र निर्वाचन व्यवस्थापनमा सहजता हुने र […]

रघुगंगामा विकासको जग बसालेका छौं ः अध्यक्ष भण्डारी

विकल्प न्यूज/बेनी पुस ९ गते ।   म्याग्दीको रघुगंगगा गाउँपालिकाको ११ औं गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका केन्द्र मौवाफाँटमा आयोजना गरिएको गाउँसभाको उद्घाटन गर्दै पालिका अध्यक्ष भबहादुर भण्डारीले स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि विकासको जग बसालिएको बताउनुभयो । पालिकाको विकासका लागि राजनीतिक दल,प्रदेश र संघ सरकारको साथ र सहयोग रहेको उहाँले बताउनुभयो । अध्यक्ष […]

मतदाता नामावलीमा नाम दर्ता गर्न मंंगलामा सकस (फोटो फिचर)

विकल्प न्यूज/बेनी पुस ८ गते ।    मतदाता नामावलीमा नाम दर्ता गर्न मंगलाका सर्वसाधरणहरु राती सम्म बस्नुपरेको छ । निर्वाचन कार्यालय म्याग्दीले सञ्चालन गरेको मतदाता नामावली संकलन अभियान अन्तर्गत मंगला गाउँपालिकामा बुधवार र विहिवार गाउँगाउँबाट आएका सर्वसाधरणहरुले नामावली दर्ता गर्न राती १० बजे सम्म बस्नुपरेको गुनासो गरेका छन् । मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि […]

१२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई कोभिडविरुद्धको खोप लगाउने तयारी

विकल्प न्यूज/बेनी पुस ७ गते । म्याग्दीमा १२ देखि १७ वर्ष उमेर समुहका किशोरकिशोरीहरुलाई कोभिड विरुद्धको मोडर्ना खोप लगाउने तयारी गरिएको छ । पुस ९ गते देखि १४ गते सम्म सवै वडाका खोप केन्द्र तथा विद्यालयहरु मार्फत १२ वर्ष देखि १८ वर्ष मुनिका सबै बालबालिकाहरुलाई कोभिड–१९ विरुद्वको मोडर्ना खोप लगाउने अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय […]

बिद्युत सेवा बन्द भएपछि लुलाङ गाउँको जनजीवन प्रभावित

ठाकुरप्रसाद आचार्य/बेनी पुस ६ गते । म्याग्दीको पश्चिम धवलागिरि गाउँपालिका २ दुर्गम लुलाङ गाउँ चारमहिना देखि अन्धारमय बनेको छ । गत भदौं २० गते दरखोलामा आएको वाढीले ४३ किलोवाट क्षमताकोे दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युत गृह,बाँध र कुलो बगाएपछि गाउँ अन्धकार बनेको हो । वाढीका कारण परियोजनाको मरेनी स्थित विद्युत गृहको भवन, जेनेटर, एलसी बोर्ड […]

बेनीमा एकतर्फी यातायात कार्यान्वयनमा सहज कि असहज !

विकल्प न्यूज/बेनी पुस ६ गते । सदरमुकाम बेनीमा ट्राफिक व्यवस्थापन गर्न एकतर्फी यातायात सञ्चालन गरिएको छ । एकहप्ता अघि बजार क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचना हटाइपछि पौष १ गते देखि बेनी नगरपालिकाको वडा नम्बर ७ र ८ मा एकतर्फी यातायात सञ्चालन गर्ने नियम लागू गरिएको हो । बजारलाई सुन्दर र व्यवस्थित बनाउन ति कदमहरु चालिएको […]

नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा हमाल चयन

विकल्प न्यूज/बेनी पुस ४ गते । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको १३ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा लेखबहादुर हमाल चयन हुनुभएको छ । आइतबार बेनीमा सम्पन्न भएको अधिवेशनले हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा रमेश सिं ठकुरी र बिरमाया विश्वकर्मा, सचिव भिमबहादुर घर्ती , कोषाध्यक्ष मनबहादुर रोका , सहसचिब […]

वरीपरी हिउँले घेरिएको मुस्ताङको ढुम्बा ताल(फोटो कथा)

ठाकुरप्रसाद आचार्य/मुस्ताङ पुस ४ गते ।   वरीपरि रहेका निलगिरि हिमाल,धौलागिरि,मानापाथी लगायतका हिमश्रृङ्खलाको मनोरम दृश्य । अनि ढुम्बा ताल ! मुक्तिनाथ पुग्ने पर्यटक चिसो मौसमको प्रवाह नगरी घरपझोङ गाउँपालिका ५ स्थित ढुम्बा ताल पुग्छन् । जोमसोमबजारबाट १५ मिनेटमा यहाँ पुग्न सकिन्छ । ताल सम्म पुग्नका लागि सडक निर्माण गरिएको छ । ढुम्बा तालमा पुग्ने पर्यटकले […]

जोमसोममा सूचना बिभागको घुम्ति शिबिर

जोमसोम, १ पुष ।  मुस्ताङको सदरमुकाम जोमसोममा बिहिबारदेखि सूचना तथा प्रशारण बिभागको आयोजनामा घुम्ति शिबिर शुरु भएको छ । नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासँगको सहकार्यमा आयोजना भएको शिबिर दुई दिनसम्म सञ्चालन हुनेछ् । शिबिरमा पत्रकार परिचयपत्र र अनलाइन सञ्चार माध्यमको दर्ता प्रमाणपत्र बितरण र नबिकरण सेवा दिइने सूचना बिभागका महानिर्देशक गोगनबहादुर हमालले बताउनुभयो । हिमाली […]

पत्रकार गौतमलाई बागलुङको सृजनशील पत्रकारिता पुरस्कार

विकल्प न्युज/ बेनी मंसिर २७ गते । सिर्जनशील पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई प्रदान गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं वार्षिक साधारणसभाका अवसरमा उक्त पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । आदर्श सञ्चारका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कार नगद १० हजार सहित […]

माओवादी केन्द्रकाे गण्डकी प्रदेश समितीमा म्याग्दीबाट ११ जना

पोखरा, २७ मंसिर ।  नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितीको प्रथम अधिवेशनबाट गायत्री गुरुङ अध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको छ । माओबादी केन्द्र गण्डकी प्रदेश कार्यालय सदस्य रहनु भएकी गुरुङको अध्यक्षतामा २८ सदस्य थप्ने गरी २२९ सदस्यीय समिती बनेको हो । गण्डकी प्रदेशको प्रथम अधिबेशनले महिला नेतृत्वमा प्रदेश समिती चयन गरेको हो । समितिमा […]

धवलागिरीको गाउँसभा बाट थप बजेट बिनियोजन, संस्था दर्ता बिधेयक पारित

मुना, २७ मंसिर । म्याग्दीको धवलागिरी गाउँपालिकाको १३ औ गाउँसभा आइतबार मुनामा सम्पन्न भएको छ । सभाले गत आर्थिक बर्षमा खर्च हुन नसकेको र बिनियोजन गर्न बाँकी बजेट बाँडफाड गरिनुका साथै संस्था दर्ता बिधेयक पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा भएको सभामा अध्यक्ष थमसरा पुनले पेश गरेको प्रस्ताब सभाका सदस्यहरुले छलफल पछि पारित भएको […]