Breaking News
बेनी बचत तथा ऋण सहकारी संस्थाको साढे २७ करोड लगानी
विकल्प न्यूज/बेनी असोज ६ गते । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा शनिवार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् संस्थाका पूर्व अध्यक्ष टंक हमालले सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सहकारी ऐनलाई पूर्ण रुपमा आत्मसाथ गर्दै […]
कस्तुरी सहकारीको अध्यक्षमा पुनः शाक्य चयन
विकल्प न्यूज/बेनी असोज ४ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः राजेश शाक्य निर्वाचित हुनुभएको छ । विहिवार सम्पन्न नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट शाक्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरिएको हो । संस्थाको उपाध्यक्षमा सुन्दरकुमार श्रेष्ठ, सचिवमा विनय श्रेष्ठ, सहसचिवमा सुविन श्रेष्ठ र कोषाध्यक्षमा सुन्दरमान शेरचन चयन हुनुभएको […]
म्याग्दी खोला जलविद्युतको पीपीए, पाँच वर्षमा बिजुली उत्पादन
विकल्प न्यूज/बेनी असोज ४ गते । विद्युत् प्राधिकरण र हाइड्रो भिलेज प्रालिबीच ‘म्याग्दी खोला जलविद्युत् आयोजना’ (५७.३ मेगावाट) को विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ । पीपीएमा आयोजनाको प्रवर्द्धक कम्पनी हाइड्रो भिलेजका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका छन्। आयोजनाले पाँच वर्ष भित्रमा बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ। […]
कस्तुरी सहकारीद्धारा शान्तिकोषलाई दुइलाख रुपियाँ सहयोग
विकल्प न्यूज/बेनी असोज ४ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्थापना दिवसका अवसरमा परोपकारी कार्यमा क्रियाशिल ओमकुमारी शान्तिकोषलाई दुइलाख रुपियाँ सहयोग गरेको छ । विहिवार सहकारीको नवौं बार्षीक साधारसभा तथा तेस्रो अधिवेशनमा संस्थाका अध्यक्ष राजेश शाक्य,प्रमुख अतिथि बेनी नगरपालिका ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले शान्तिकोषका कोषाध्यक्ष खमवहादुर थापालाई उक्त रकम […]
कमिशनको लोभमा जिल्लामा एककपि पनि नआउने पत्रिकामा बेनपाको सूचना !
विकल्प न्यूज/बेनी असोज ४ गते । कमिशनको खेलमा जिल्लामा एक कपि पनि नआउने पत्रिकामा बेनी नगरपालिकाले सूचना प्रकाशित गरेको छ । विज्ञापनबाट कमिशन पाउने लोभमा जिल्लामा नै विक्री वितरण नहुँने पत्रिकामा बेनी नगरपालिकाद्धारा सूचना प्रकाशित गरिएको हो । असोज २ गते नेपाल समाचारपत्र दैनिकमा फोहोर मैला व्यवस्थापन सम्बन्धि प्रस्ताव आहवन र नदी जन्य पदार्थको उत्खनन […]
संविधान दिवसका अवसरमा बेनी जोगाउन श्रमदान (फोटो)
विकल्प न्यूज /बेनी असोज २ गते । संविधान दिवस २०७५ का अवसरमा कालीगण्डकी नदी किनारमा श्रमदान गरिएको छ । कालीगण्डकी नदीको कटानबाट बजारलाई जोगाउन श्रमदान गरिएको हो । जनप्रतिनिधि,कर्मचारी,उद्योगी व्यवसायी,नेपाल प्रहरी र सर्वसाधारणहरुले नदी किनारमा दुइघण्टा श्रमदान गरेका हुन । नदीको कटानबाट बेनीलाई जोगाउन ग्यावियन झाली भरिएको हो । गत बुधवार कालीगण्डकी नदीमा […]
अन्नपूर्ण क्षेत्रका होटलको क्षमता विस्तार गरिँदै
पोखरा, असोज २ गते । अन्नपूर्ण आधार शिविर घुम्न जाने पर्यटकलाई पर्याप्त सेवासुविधा उपलब्ध गराउन यहाँका होटल सञ्चालकले होटलको क्षमता तथा सङ्ख्या विस्तार गर्न थालेका छन् । शिविर जाने पर्यटकलाई सेवा दिइरहेका यहाँका २६ होटलले पर्यटकको चाप थेग्न नसकेपछि क्षमता तथा सङ्ख्या विस्तार गर्न लागिएको हो । अन्नपूर्ण क्षेत्रमा वर्षेनी बढीरहेको पर्यटकको सङ्ख्यालाई दृष्टिगत गरी […]
कंक्रिट पर्खाल भत्कीएको विषयमा छानविन माग
विकल्प न्यूज/बेनी असोज १ गते ।गण्डकी प्रदेशको आईतबार बसेको संसद बैठकमा बेनी बजार संरक्षणका लागि निर्माणाधिन कंक्रिट पर्खाल भत्कीएको विषयमा छानविन गर्नुपर्ने आवाज उठेको छ । म्याग्दी प्रदेशसभा क्षेत्र (क)बाट निर्वाचित सांसद बिनोद केसीले शून्य समयमा बोल्दै निर्माणाधिन पर्खाल भत्कीएको विषयमा छानविन गर्नुपर्ने माग गर्नुभएको हो । “नदी कटान नियन्त्रणका लागि निर्माणाधिन पर्खाल भत्कीनुमा कालीगण्डकीमा […]
ऊर्जा नदीमा रुपान्तरण हुँदै कालीगण्डकी
३१ भदौ, म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी ‘उर्जा नदी’ मा रुपान्तरण हुँदैछ । प्रस्तावित जलविद्युत् आयोजनाहरु निर्माण भएमा म्याग्दीको अधिकाँश भूगोलमा कालीगण्डकी नदी सुरुङबाट बग्नेछ । मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालीगण्डकी नदीबाट पाँच वटा जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । यी आयोजना निर्माणको तयारीसँगै कालीगण्डकी ऊर्जा नदीमा रुपान्तरण हुन लागेको जिल्ला […]
न्याय माग्दै बेनीमा प्रदर्शन
विकल्प न्यूज/बेनी भदौ ३० गते । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै म्याग्दीको सदरमुकाम बेनीमा शनिबार प्रदर्शन भएको छ । प्रदर्शनमा बेनी नगरपालिकाकी उपप्रमुख सहित महिला अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । निधारमा कालो पट्टी सहित विभिन्न प्लेकार्ड बोकेर महिलाहरु प्रदर्शनमा उत्रिएका हुन । उनीहरुले बालिका पन्तको अत्यारालाई कानुनी कठघरामा […]
बेनी जोगाउन श्रमदान (फोटोफिचर)
विकल्प न्यूज/बेनी भदौ ३० गते । कालीगण्डकी नदीमा आएको बाढीले पक्की पर्खाल भत्काएपछि जोखिममा परेको बेनी बजार जोगाउन स्थानीयवासीहरु श्रमदानमा जुटेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको वैठकले गरेको निर्णय अनुसार बेनी नगरपालिकाको अगुवाईमा नेपाल प्रहरी,शसस्त्र,नेपालीसेना,उद्योगी व्यवसायी र सर्वधारणहरुको सहभागितामा नदी किनारमा ग्याविन झाली निर्माण सुरु गरिएको छ । बेनपाका ७ र ८ नम्बर वडाका […]
बेनीलाई कसरी जोगाउने ?
नवविकल्प राउन्ड टेबलप्रि–मनसुन सुरु भएको छ । लगातारको भूकम्प पराकम्पनले पहाड चर्कने र पहिरो खस्ने क्रम म्याग्दीमा जारी छ । काफलडाँडा पहिरो भूकम्पले खसेको हो । १६ घन्टा कालिगण्डकी थुनियो र विश्वले म्याग्दीमा आँखा केन्द्रित ग¥यो । तर, के सम्भावित मनसुन विपत्तिलाई लिएर हामी सतर्क छौं ? उद्धार, राहत र पुननिर्माणमा सजग छौं ? मुस्ताङको […]
‘बेनी–जोमसोम सडक कालिगण्डकीलाई ठूलो खतरा’
डा. वसन्तराज अधिकारी उप–प्राध्यापक, पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थान डा. अधिकारी कालिगण्डकीमाथि पीएचडी गरेका प्राध्यापक हुन् । पुल्चोक क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थानका उप–प्राध्यापक समेत रहेका अधिकारी बैसरी पहिरो खस्ने बेला घटनास्थलमै थिए । उनीसहितको एक अमेरिकी टोलीले बैसरी पहिरोको अध्ययन गरेको छ । उक्त अध्ययन प्रतिबेदन एक महिनाभित्र सार्वजनिक हुने भएको छ । हामीसँग कुरा […]
बेनी बजार संरक्षणका लागि बनाइएको पर्खाल भत्कीयो (फोटो)
विकल्प न्यूज/बेनी भदौ २८ गते । बुधवार कालीगण्डकीमा आएको वाढीका कारण म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि निर्माण गरिएको सिमेन्टेट पर्खाल भत्कीएको छ । रघुगंगा र कालीगण्डकीमा आएको वाढीका कारण उद्योग बाणिज्य संघको भवन तलबाट म्याग्दी जेसिज भवन सम्मको करिव डेढसय मिटर पक्की सिमेन्टेट पर्खाल पूर्णरुपमा कालिगण्डकी नदीले बगाएको छ । गत आर्थिक वर्षमा […]
छात्रा फुटबल प्रतियोगिताको उपाधी माउण्टलाई
विकल्प न्यूज/बेनी भदौ २७ गते । बेनीमा मंगबार सम्पन्न अन्तर माध्यमिक विद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधी माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ । गलेश्वर आदर्श माविलाई शून्य का विरुद्ध दुई गोलले हराउँदै माउण्टले जिल्ला खेलकुद कप २०७५ को उपाधि जितेको हो । प्रतियोगिताको बिजेता र उपबिजेता विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद २० […]