Breaking News

नवनिर्मित मोना–बेनी -लभ्लीहिल पदमार्ग उद््घाटन (तस्बिर सहित )

विकल्प न्युज /बेनी, असोज १२ गते । जिल्लाको बेनी नगरपालिका –२ खबरा स्थित पर्यटकीय स्थल लभ्लीहिल जाने मोना –बेनी –लभ्लीहिल पदमार्गको उद्घाटन गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना आईईसी ,म्याग्दी उद्योग वाणिज्य संघ र बेनी नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको सो पदमार्गको आइतबार एक कार्यक्रमको विच उद्घाटन गरिएको हो । नवनिर्मित पदमार्गको उद्घाटन […]

दशैं कसैको पनि दशा नबनोस्

शान्ति बस्नेत/विकल्प न्यूज असोज १२ गते ।  दशैं नेपालीहरुको सबै भन्दा विशेष पर्वको रुपमा मानिन्छ । नेपाली हिन्दु परम्परा अनुसार आश्विन शुक्ला प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाईने चाड भएको हुनाले यसलाई दशैं अर्थात “विजया दशमी” का नामले चिनिन्छ ।दशै आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना […]

घारमा नवनिर्मित ४ वटा भवनको उद्घाटन (तस्विर सहित )

सुरेन गुरुङ /विकल्प न्युज पोखरे बगर ,असोज ९ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका- ६ घारमा एकै दिन ४ वटा भवनको उद्घाटन गरिएको छ । घार स्थित नवनिर्मित मुक्तीमार्ग मावि.,घार स्वास्थ्य चौकी ,वडा कार्यालय र कोट मन्दीर सामुदायीक भवनको विहिबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । साविक जिल्ला शिक्षा कार्यालय म्याग्दीको ६० लाख ,स्थानीय प्रवासीको […]

मल्कवाङमा करेन्ट लागेर १ जनाको मृत्यु

विकल्प न्युज बेनी,असोज ८ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा बुधबार दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।बिजुलीको पोलमा चढेको बेला आकस्मिक रुपमा विद्युत आपुर्ति हुँदा मल्कवाङका ५१ वर्षीय पदमबहादुर छन्त्यालको मृत्यु भएको त्यहाँबाट बालकुमार सुनारले जानकारी दिनुभयो । बल्व फेर्नका लागि छन्त्याल पोलमा चढ्नुभएको थियो । नन्दीवाङखोला लघुजलविद्युत परियोजनाको विद्युतगृहबाट भेडिखाल्टामा लागेको […]

उडुस मार्ने विषदी खाँदा बालकको मृत्यु

विकल्प न्युज बेनी, असोज ७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवामा उडुस मार्ने विषादी सेवन गर्दा एक बालकको ज्यान गएको छ । दुध भनेर झुक्कीएर उडुस मार्ने “सेल्फोस” नामको बिषादी सेवन गर्दा मानबहादुर बिकका ३ वर्षीय छोरा सन्दिपको मृत्यु भएको हो । किकको उपचारको लागि पोखरामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । […]

कक्षा ११ को नतिजा प्रकाशित

विकल्प न्युज काठमाण्डौ ,असोज ७ गते । कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । यसअघि कक्षा १२ को परीक्षा […]

श्री फर्से धाइरिङ माविमा बन्यो ६० लाखको ४ कोठे भवन

विकल्प न्यूज/जलजला असोज ६ गते । उत्तरी पर्वतको जलजजला गाउँपालिका ७ धाइरिङको सल्यानमा रहेको श्री फर्से धाईरिङ माविमा ६० लाख रुपैयाँ लागतमा ४ कोठे भवन निर्माण भएको छ । चार कोठे भवनको सोमबार प्रतिनिधिसभाका सांसद पदम गिरीले उद्घाटन गर्नुभयो । जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)को ३१ लाख ५० हजार, जलजला गाउँपालिका वडा न ७ को ७ […]

किन लेख्न मनलाग्योे “कुरिलाखर्के महारानी”को कथा ?

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज असोज ६ गते । मानिसलाई समयले कुदाउँछ भन्ने भनाईसंग सम्पूर्णतः सहमत हुन सकिदैन । मानिसलाई लहडले लतार्छ । जीवनको उत्तरार्धमा लेखनतिर मलाई कुदाउने मेरो लहड हो । ज्ञान, सीप, कला, महत्वाकांक्षाले होइन । जाँगर पनि उति छैन । कलम घोट्ने जमानाको सिकाई, जमाना कम्प्युटरको ! तालमेल मिलाउनै गाह्रो छ । कलम चलाने […]

स्थानीय तहका जनप्रतिनिधिको भूमिका

सिर्जना केसी /विकल्प न्यूज असोज ५ गते ।  राजनीतिक परिवर्तनपछि संविधान सभाबाट निर्माण भएको संविधानले राज्यको पुर्नसंरचना गरि तीन तहका सरकारमा राज्य शक्तिको बाँडफाँड ग¥यो । जनताको नजिक राज्य पुग्न सकोस र जनजीविकाका सवालहरुको शीघ्र र न्यायपूर्ण सम्बोधन हुन सकोस भनि संविधानमा नै सङ्घ, प्रदेश र स्थानीय तहका अधिकारहरुको स्पष्ट ब्यवस्था गरियो । निर्वाचनमार्फत जनताले […]

बगरफाँटका बाढी पिडितलाई राहत वितरण

विकल्प न्युज बेनी , असोज ५ गते । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका बाढी पिडितलाई राहत वितरण गरिएको छ । गयराती अविरल बर्षा संगै कोटखोलामा आएको बाढीका कारण सवस्थापित तथा आंशिक क्षती भएका पिडित परिवारहरुलाई जिल्ला प्रशासनको जिल्ला विपद व्यवस्थापन कोषबाट राहत वितरण गरिएको हो । बाढी पिडितहरुलाई तत्काल राहत स्वरुप पुर्ण रुपमा क्षती भएका […]

बाढीले बगाउँदा दुई बालिका बेपत्ता,तीन घर पुरिए (फोटो सहित)

विकल्प न्युज बेनी ,असोज ५ गते । म्याग्दीको बेनी नगरपालिका २ बगरपाँट स्थित कोटखोलामा आएको बाढीले बगाउँदा स्थानीय दुई बलिका बेपत्ता भएकी छिन् । गयराती अविरल बर्षाका कारण कोट खोलामा आएको बाढीले बगाउँदा बगरपाँटीकी पार्वती परियारकी ९ बर्षिया छोरी प्रबिना परियार र अनिता परियारकी ६ बर्षिया छोरी अनुस्का परियार बेपत्ता भएकी हुन् । बेपत्ता दुई […]

कोटखोलामा आएको वाढीले बगरफाँटका दुइघर बगायो

विकल्प न्यूज/बेनी असोज ५ गते । शनिवार राती आएको भिषण वर्षा पछि बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले बुद्ध एकेडेमी र चार घरमा क्षति पु¥याएको छ । बाढीले दुइघर बगाएको छ । भने बाढीले घर बगाउँदा दुइ बच्चा वेपत्ता छन् । राती नै प्रहरी र स्थानीयवासीहरु उद्धारमा खटिएका थिए । खोलाले धार परिबर्तन गरि वस्ती […]

करेण्ट लागेर एक मजदुरको मृत्यु

विकल्प न्युज बेनी, असोज ३ गते । जिल्लाको मंगला गाउँपालिका २ बाबियाचौरमा काम गर्ने क्रममा करेण्ट लागेर एक मजदुरको मृत्यु भएको छ । दोलखा जिल्ला शैलुङ गाउँपालिका ३ निवासी २६ बर्षिय पेमा तामाङको बाबियाचौरमा शुक्रबार काम गर्ने क्रममा करेण्ट लागेर म्यृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । स्थानीय दिलकुमारी विकको घर निर्माणको क्रममा […]

अक्षर चिन्दै आमाहरु

साधन राम्जाली /विकल्प न्यूज असोज १ गते । पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनीकी राधीका आचार्यको उमेर ६० बर्ष भयो । उमेरले ६ दशक भएपनि उहाँ नियमित विद्यालय जानहुन्छ । शिक्षकले दिएको गृहकार्य उहाँ नियमित रुपमा गर्नुपर्छ । विहान घरयासी र भान्छाको काम सकेर साढेँ १० बजे विद्यालय जाने हतारो राधीकालाई छ । विहान– बेलुकी […]

चितवनमा ‘जीप लाइन’ सफारी ः सम्भव छ लभ्लीहिल देखि अर्थुङ्गे सम्म

३० भदौ, चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको आँपटारीमा जलदेवी सामुदायिक वनले ‘जीप लाइन’ सफारी सञ्चालन गर्ने अन्तिम तयारी गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी जीप लाइन सफारी सञ्चालनको तयारी गरिएको सामुदायिक वनका अध्यक्ष केशव थापा ‘निरु’ले जानकारी दिए । असोज १ गते पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जीप लाइन सफारीको उदघाटन […]