मुख्यमन्त्री संग भिडियाे कन्फ्रेन्समा प्रजिअ ढकाल

विकल्प न्युज/ बेनि

बैैैैैशाख ३ गते ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारि ज्ञान नाथ ढकाल ले

काेराेना भाईरसकाे राेकथाम र नियन्त्रणका लागि म्याग्दी जिल्लामा भएका प्रयास र समस्याका वारेमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङलाई भिडियाे कन्फ्रेन्स मार्फत जानकारि गराउनु भएकाे छ । बुधवार प्रजिअ ढकाल सहित प्रदेशका ११ वटै जिल्लाका प्रजिअहरूले जानकारी गराएका थिए ।