म्याग्दी समाचार

म्याग्दीको निर्वाचन ः मतदान स्थलमा पुग्दै कर्मचारी(फोटोफिचर)

विकल्प न्यूज/बेनी मंसिर ७ गते । आगमी आइतवार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाका खटिएका कर्मचारीहरु निर्वाचन सामाग्री बुझेर मतदानस्थल तर्फ खटिन थालेका छन् ।मतदान सामाग्री सहित सुरक्षाकर्मीको साथमा कर्मचारीहरु कार्यक्षेत्रमा प्रस्थान गरेका हुन् । चुनावका लागि म्याग्दीमा आठसय ४७ जना कर्मचारी नियुक्त गरिएको छ । यसैगरी चारसय २२ जना स्वमसेवक खटाइएको छ ।  सदरमुकामबाट दुइदिन […]

वाम गठबन्धनको पिप्ले र काउलेगौडामा चुनावी सभा

सन्तोष गौतम /विकल्प न्यूज बेनी ६ मंसिर । पार्टी एकताको घोषणा सहित चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले बुधबार रघुगंगा गाउँपालीका ३ पिप्ले र बेनपा ९ काउलेगौडामा आमसभा गरेका छन् । आगामी आईतबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनाव प्रचार अभियान अन्तरगत आयोजित चुनावी सभामा एमालेकी पोलीट ब्युरो सदस्य थममाया थापाले […]

म्याग्दीको निर्वाचन ः टोलटोलमा मतदाता शिक्षा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ मंसिर ।  आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा बरद मत घटाउने र सदर मतको दर बढाउने उद्देश्यले म्याग्दीका टोल टोलमा मतदाता शिक्षा अभियान सञ्चालन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा स्वमसेवकको रुपमा खटाएका सामाजिक परिचालक, महिला स्वास्थ्य स्वमसेवीका र बालकक्षा सहयोगी कार्यकर्ता सर्वसाधारणलाई सहि तरीकाले मतदान गर्ने तरिका सिकाउँदै […]

निर्वाचन आचार संहिता विरुद्धको उजुरी दुःख दिने हतियार बन्यो

विकल्प न्यूज /विकल्प न्यूज बेनी ६ मंसिर । चुनावलाई निष्पक्ष, भयरहित र स्वच्छ वातावरणमा सम्पन्न गर्न सघाउने उद्देश्यले बनेको निर्वाचन आचार संहिता म्याग्दीमा दुःख दिने हतियार बनेको छ । तालमेल गरेर चुनावी मैदानमा उत्रिएका एमाले र माओवादी केन्द्रको बाम तथा नेपाली काँग्रेस राप्रपाको गठबन्धन निकट शिक्षकहरु हचुवाको भरमा गरिएको उजुरीका कारण बदनामको शिकार बनेका छन् […]

ढुक्क भएर मतदान गर्ने वातावरण बनाउन आयुक्त पौडेलको आग्रह

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी ६ मंसिर ।निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले ढुक्क भएर मतदानको तयारीमा लाग्न आग्रह गर्नुभएको छ । पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको तयारी र सुरक्षा अवस्थाको बारेमा क्षेत्रीय सुरक्षा अधिकारीहरु सहित बुधबार अनुगमनका लागि म्याग्दी आउनुभएका आयुक्त पौडेलले ढुक्क भएर मतदानको तयारी गर्न आग्रह गर्नुभएको हो । बेनीमा […]

विद्यालयलाई रु. दुई लाख सहयोग

विकल्प न्यूज/बेनी मंसिर ६ गते । म्याग्दीको रघुगंगा गाउँपालीका ५ झिँमा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई एक दम्पत्तीले आर्थिक सहयोग गरेका छन् । साविक झिँ गाविस ५ घर भई हाल अमेरीका बसोबास गर्दै आउनुभएका हर्कबहादुर पाईजा र उहाँकी श्रीमती राजकुमारी पाईजाले दुई लाख रुपैया सहयोग गर्नुभएको हो । विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा पाईजा दम्पत्तीले विद्यालय व्यवस्थापन […]

म्याग्दीको चुनावको तयारी अन्तिम चरणमा

सन्तोष गौतम /विकल्प न्यूज बेनी ५ मंसिर । आगामी आईतबार पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनाव सम्पन्न गर्न म्याग्दीमा साढे आठ सय जना कर्मचारी खटिने भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले १०६ मतदान केन्द्रमा ८४७ जना कर्मचारी र शिक्षकलाई चुनावका लागि खटाइएको जनाएको छ । जिल्लाभर चुनावका लागि सुरक्षाकर्मी बाहेक स्वमसेवक, शिक्षक […]

वाम गठबन्धनको पुलाचौर र अर्थुङ्गेमा चुनावी सभा

“पञ्चायतकालमा जगन्नाथको मुर्ति चोरी भएको पुलाचौरबासीले बिर्सीएका छैनन्” विकल्प न्यूज/बेनी मंसिर ५ गते । पार्टी एकताको घोषणा सहित चुनावी तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले आगामी आईतबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचार अभियान अन्तरगत मंगलबार बेनपा ५ पुलाचौर र ६ अर्थुङ्गेमा आमसभा गरेका छन् । आमसभामा एमालेका पोलीट ब्युरो सदस्य तथा समानुपातीक […]

दिनहुँ नक्कली नोट भेटिएपछि प्रहरीले अनुसन्धान थाल्यो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ५ मंसिर । आगामी हप्ता हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको मुखैमा बेनीमा दिनहुँजसो नक्कली नोट भेटिन थालेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ । सदरमुकाम बेनीमा रहेका बैङ्क, वित्तिय संस्था, सहकारी, पसलहरुमा भेटिएका नक्कली नोट संकलन गरेर अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बताउनुभयो । नक्कली नोटको परिक्षणका […]

बेनीमा वाम गठबन्धनको घरदैलो

सन्तोष गौतम/बेनी बेनी ५ मंसिर । पार्टी एकताको घोषणा सहित आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले मंगलबारदेखि सदरमुकाम बेनीमा संयुक्त घरदैलो अभियान सुरु गरेका छन् । गठबन्धनबाट प्रतिनिधिसभाका उमेद्वार एमालेका भुपेन्द्र थापा, प्रदेशसभा क्षेत्र क का माओवादी केन्द्रका बिनोद केसी र प्रदेशसभा क्षेत्र खका एमालेका नरदेवी पुनलाई […]

म्याग्दीका २४ शिक्षक, जो काँग्रेसको झण्डा बोकेर चुनाव प्रचारमा हिड्छन

विकल्प न्यूज/बेनी मंसिर ५ गते । आगामी आईतबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा आचार संहिताको धज्जी उडाउदै शिक्षकहरु चुनाव प्रचारमा व्यस्त भएका छन् । राज्यको तलबभत्ता खाएर नेपाली काँग्रेस र राप्रपाको चुनाव प्रचारमा हिड्ने म्याग्दीका २४ जना शिक्षकहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ । कार्यालयमा परेको उजुरीको आधारमा आचार संहिता अनुगमन अधिकृत […]

प्रशङ्ग म्याग्दीको निर्वाचन ः ‘लाहुरे’ राजनीति

दुर्गा खनाल, घनश्याम खडा र भीम घिमिरे । मंसिर ५, २०७४ । बेलायती सेनाबाट अवकास पाएपछि राजनीतिमा आएका खमवीर गर्बुजा अहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसबाट उम्मेदवार छन् । २०७० को संविधानसभा निर्वाचनमा पराजित भएपनि जिल्लामा पार्टी सभापतिको जिम्मेवारीमा सक्रिय भएका उनी यसपटक पुन: उम्मेदवार बनेका हुन् । ‘लाहुरे’ पृष्ठभूमिबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उनी जिल्लामा एक्ला उम्मेदवार […]

बेनी–गलेश्वर सडक कालोपत्रे योजनामा ढिलासुस्ती

विकल्प न्यूज/बेनी मंसिर ५ गते । फाइल तस्विर म्याग्दीको बेनी–गलेश्वर सडक कालोपत्रे योजना ढिलासुस्तीको नमुना बनेको छ । अठार महिनामा सकिनुपर्ने काम दुई वर्ष भन्दा बढी समय बित्दा समेत पुरा हुन सकेको छैन् । काम भैरहेको अवस्थामा आयोजनाको डिजाईन परिवर्तन हुनु, समन्वयको कमी, प्रतिकुल मौसम, निर्माण व्यवसायीको लापरबाहीका सडक कालोपत्रे गर्न ढिलाई भएको हो । […]

निर्वाचनको मुखैमा किन आयो शिखवासीको यस्तो अपिल (भिडियो)

विकल्प न्यूज/बेनी मंसिर ४ गते । आसन्न मंसिर १० गते हुने निर्वाचनको मिति नजिकिँदै गर्दा अन्नपूर्ण गाउँपालिका  ५ शिखका वासिन्दाहरुले म्याग्दी जिल्लाका मतदाताहरुमा अनुरोध गर्दै अपिल जारी गरेका छन् । आइतवार बेनीमा पत्रकार सम्मेलन गर्दै विगतमा भिमप्रसाद गौचनबाट पीडित र पीडितका परिवारहरुले उक्त अपिल सार्वजनिक गरेका हुन । तत्कालिन २०४२ चैत्र २० गते शिखमा घटेको हत्याकाण्डका […]

काँग्रेसको पात्लेखेत र नेप्टेचौरमा आमसभा

विकल्प न्यूज/बेनी मंसिर ४ गते । निर्वाचन मिति नजिकिँदै गर्दा नेपाली काँग्रेसले चुनावी अभियानलाई तिव्रता दिएको छ । यसै गरि सोमवार नेपाली काँग्रेसले बेनी नगरपालिका १० पात्लेखेतमा चुनावी सभा गरेको छ । राप्रपा सँग चुनावी तालमेल गरेको नेपाली काँग्रेसले प्रदेश क का उम्मेदवार भिमप्रसाद गौचन सहित चुनावी अभियानमा छ । पात्लेखेतमा भएको चुनावी सभालाई सम्बोधन […]