ताजा समाचार:
Search

विचार

विकासका लागि साहित्य

शिव सस्मित/विकल्प न्यूज कार्तिक ४ गते । हामीकहाँ मुख्य गरी भौतिक पूर्वाधारको विकासलाई सामाजिक विकाससँग जोडेर हेर्ने चलन रहेको छ । त्यसपछि राजनीतिक, शैक्षिक, सांस्कृतिक लगायत अन्य पक्षहरु जोडिन आउँछन् । समाजसँग सम्बन्धित सबै पक्षहरुको विकासको समष्टिगत रुप नै सामाजिक विकास हो भन्ने कुरामा समाजका प्रबुद्ध व्यक्तिहरुको त ध्यान पुग्न सकेको देखिँदैन भने सामान्य मानिसको […]

मनमौजी पुस्ता

भुपेन बानियाँ (भुपेन्द्र)/विकल्प न्यूज कार्तिक ३ गते । बेरोजगारी र देशको राजनीतिक अस्थिरताका कारण नेपालका अन्य ठाउँका युवाहरु जस्तै म्याग्दीका धेरै युवायुवतीहरु बिदेशीन बाध्य छन् । कामका लागि मेनपावर मार्फत, अध्ययनका लागि विद्यार्थी भिसामा युरोप र तल्लो बाटो (अबैध रुपमा) अमेरीका जाने क्रम बढ्दो छ । युवाहरु बिदेशीनुको प्रमुख कारण देशको अस्थिर राजनीतिक व्यवस्था र […]

पूर्वाधार विकासका आयाम र चुनौती

ई. रमेशराज शर्मा/विकल्प न्यूज म्याग्दी ,कार्तिक १गते । आम जनताको माग, चासो, आवश्यकता र सरकारको नीतिका कारण म्याग्दीमा पूर्वाधार योजनाहरुमा राज्यको लगानी बढ्दो क्रममा छ । जिल्लामा विषयगत कार्यालय र स्थानीय निकायलाई पुँजीगत तर्फ प्राप्त हुने बजेटको आधा भन्दा बढी हिस्सा सिँचाई, खानेपानी, सडक, भवन, तटबन्ध लगायत ग्रामिण तथा सहरी संरचना निर्माण सम्बन्धि योजना निर्माण […]

म्याग्दीमा कृषिको सम्भावना

श्यामप्रसाद रिजाल/विकल्प न्यूज असोज ३१ गते । देशको कुल ग्राहस्थ उत्पादनको एक तिहाइ भन्दा बढी योगदान कृषि क्षेत्रबाट प्राप्त हुन्छ । बहुसंख्यक जनताको जिविकोपार्जनको प्रमुख स्रोतको रुपमा पनि कृषि क्षेत्र रहेको छ । यस क्षेत्रबाट बढी भन्दा बढी लाभ प्राप्त गर्न कृषि क्षेत्रको परम्परागत पद्दतीलाई परिवर्तन गरी विविधिकरण, व्यवसायिकरण र औद्योगिकिरण वाट गरिवी न्यूनीकरण गर्ने […]

मेरो शेल्फी बिनाको दसैं

कृष्ण जि.सी /विकल्प न्यूज असोज २९ गते । स्वाभाविक लाग्ने केहि कुराहरु आजकल अस्वभाविक लाग्छन । कुनै समयमा सामान्य लाग्ने कुराहरु आजकल असामान्य लाग्छन समय र परिस्थिति फेरिएपछी यी सबै कुरा हुदा रहेछन । ब्यस्त समय, सबै समयकै चक्करमा दौडी रहनु परेको छ । आफ्ना घर परिवार इस्ट मित्र भेट्न वर्ष दिन कुर्नु पर्ने बाध्यता […]

बृद्धि भएको स्थानीय तहहरुको संख्याबाट जनतालाई फाइदा के ?

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज असोज २१ गते । cha“एक भाई हिङ्विना भागै नबस्ने, अर्को भाई हिङ् देखे भित्रै नपस्ने” भनेजस्तो सत्तागठबनधन र प्रमुख प्रतिपक्षबीचको अन्तरविरोधी सम्बन्धमा अचानक नयाँ मोड आएको छ । स्थानीय तहहरुको संख्या यथासक्य थोरै बनाउनुपर्छ भन्ने एमालेले आफ्नो अडान छोडेको छ र पुरानो व्यवस्थाका इलाकाहरुको संख्यालाई आधार मानेर गाउँ तथा नगरपालिकाहरुको पुनर्संरचना गर्न […]

जनताको बीच र आफै भित्र एमाले !

कृष्णकुमार बिश्वकर्मा/विकल्प न्यूज असोज २१ गते । सबै नीतिलाई निर्देशित गर्ने हुनाले पनि सर्बत्र चासो र उत्सुकताको विषय राजनीति बन्नु स्वभाविक नै हो । कस्तो नागरिक, कस्तो व्यवास्था र कस्तो देश भन्ने कुरा कस्तो राजनीतिक संस्कार छ भन्ने कुरामा निर्भर गर्छ । हामी सबै कुरा प्राप्त ग¥यौ तर अहिले पनि हामी सकारात्मक हुन सक्दैनौ । […]

म्याग्दीको समृद्धिमा मोनाको भूमिका

चक्रबहादुर थापा/विकल्प न्यूज असोज १७ गते । जिल्लाको समृद्धि र विकासमा प्रवासीको सहयोगमा सम्भव छ भन्ने मुल नारा लाई सार्थक तुल्याउन मुलुक बाहिर रहँदै आएका म्याग्देलीहरुको ज्ञान, सिप र पुँजी भित्राएर जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पु¥याउने उद्देश्यले सन २००७ मा स्थापित म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले आफ्नो अभियानमा सहभागी गराउन विश्वभरीका म्याग्देलीहरुलाई […]

स्थानीय तह पुनर्संरचना र समृद्ध गाउँपालिकाको लागि दलहरुको भूमिका

हरिकृष्ण श्रेष्ठ/विकल्प न्यूज पृष्ठभूमि ः गाउँपालिका, नगरपालिका तथा बिशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगद्धारा स्थानीय तहको अधिकतम संख्या घोषणा र जिल्ला स्तरमा गठित स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले आयोगले तोकेको आधारमा म्याग्दी जिल्लामा पाँच वटा स्थानीय तहको संख्या र सोको सिमाना तथा केन्द्र निर्धारणको शिफारिससंगै यतिबेला जिल्ला ब्यापिरुपमा जिज्ञाशा र […]

खेलकुदमा लगानीको प्रतिक्षा

विकल्प न्यूज/बेनी तेजेन्द्र बानियाँ संयोजक, धौलागिरी रेफ्री कमिटी, असल, स्वस्थ्य र सम्बृद्ध समाज निर्माणका लागि खेलको महत्व छ । खेलले व्यक्तिको मात्र नभएर ठाउँ, क्षेत्र, देशको पहिचान गराएको छ । व्यक्तिलाई स्वस्थ्य र तन्दरुस्त बनाउन मद्दत गर्ने खेलले प्रतिष्ठा बढाउन उत्तीकै भुमिका खेलेको छ । मित्रता, सम्बन्ध सुधार, एकता, अनुशाषन, सद्भावको विकास गरि कुलत र […]

“लागू औषधको दुर्व्यसन” हाम्रो साझा समस्या

कृष्णकान्त अधिकारी/विकल्प न्यूज असोज ६ गते ।  लागू औषधको ओसार-पसार र दुर्व्यसनले आज हाम्रो समाज र देशलाई मात्र नभएर पुरै बिश्वलाई नै पिरोली रहेको छ भन्दा अत्युक्ती नहोला । हाम्रा असंख्य युवा तथा श्रृजनशिल जमात लागू पदार्थको कुलतमा डुबेका छन । हामी सबैले बुझ्ने भाषामा भन्नु पर्दा लागू पदार्थको दुर्व्यसन भन्नाले चिकित्सक वा स्वास्थ कर्मीको […]

बिर्सन नहुने तर बेनीले भने बिर्सिसकेको एउटा “नाम”

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज भदौ २३ गते । भदौ १६ मोतिराम जयन्ति ! अर्थात यो वर्षको “कुसे औशी” ! यो दिन बाबुको मुख हेर्ने पर्वको रुपमा पनि लोकपरिचित हुदै जान थालेको छ । संयोग ! प्रसाङ्गिक उद्धरणको खोजीको सन्दर्भमा ऋगवेदको थोत्रो भैसकेको पुस्तक पल्टाउँदा किताबको कापमा ठुलोदाज्यू लालबहादुर बानियाँको पुरानो फोटो फेलाप¥यो । बाबुपछिको पूजनीय दाज्यू […]

माईका मन्दिरहरु किन गाउँको बीचमा बनाइदैनन् !

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज भदौ ६ गते । पुलस्त्य–पुलह ऋषिद्वयको आश्रमलाई “पुला” भनियो । तिनताका अवश्य अहिलेजस्तो बाक्लो बस्ती थिएन । जनसंख्या बढदै गयो, पुलाको गाउँ पनि विस्तारित हुदै गयो । वारी पारीका मानिसहरुले पुला भनेर चिन्ने क्षेत्र अहिलेसम्म पनि निकै ठूलो छ । मल्लाज, ज्यामरुककोट, कुहुँ, वरांजा, भकिम्ली वा राखुतिरका मानिसहरुले वाखेत, घतान, पुला, सिंगा, […]

चिन्ता हैन चिन्तन गरौं

कृष्ण जिसी/विकल्प न्यूज साउन ३१ गते । एउटा मान्छेको दैनिकी कसरि शुरु हुन्छ ? सजिलै जवाफ मिल्छ यो प्रश्नको र जवाफ पनि आफ्नै आफ्नै हुन्छ जस्तै ः बिहानै उठ्छु मर्निंग वाक जान्छु, फर्केर घरमा आउंछु….. बिहानै उठ्छु नुहाई धुहाइ गरेर पाठ पुजा गर्छु …….. बिहानै उठ्छु नुहाई धुहाइ गरेर चिया पिएर काममा निस्कन्छु ….योगा गर्छु […]

राजनीतिको नसाले “टोपी फुकालेर सडकमा कुद्ने” स्थितिमा पु¥याउँ छ !

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज साउन ३१ गते । नयाँ प्रधानमन्त्रीले सपथ लिएको पनि दुई हप्ता नाघ्न आँटीसक्यो, मन्त्रीमण्डले पूर्णकार लिन सकेको छैन । हुनत यतिनै संख्याको मन्त्रीमण्डलाई पूर्णकारको हो भनेर भन्न मिल्ने निर्धारित मापदण्ड केही छैन । संक्रमणकालको बेला, सरकार बलियो बनाउनका लागि आवश्यक भएजति सदस्यहरु भर्ती गर्र्नबाट प्रधानमन्त्रीलाई छेक्ने वाधा पु¥याउने कुनै नितिनियम हुदैन रहेछ […]