फोटो

कागबेनीको शिरबाट देखिएका सुन्दर दृश्यहरु (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य म्याग्दी,मङ्सिर ७ गते । प्रशिद्ध धार्मिक स्थल कागबेनीबाट माथि उक्लिएपछि सुन्दर दृश्यहरुको अवलोकन गर्न पाइन्छ । जोमसोमबाट करिब १२ किलोमिटरको कच्ची सडकको यात्रा पछि कागबेनी आइपुगिन्छ । यहाँबाट मुक्तिनाथ पुग्न त्यस्तै १३ किलोमिटर सडक पार गर्नुपर्दछ । यो सडक भने कालोपत्र गरेर चिटिक्क पारिएको छ । कागबेनीबाट उकालो लागेपछि हिमालको टुप्पोमा पहेँलो घामको […]

जलजलामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु (फोटोसहित)

विकल्प न्यूज/बेनी मंसिर ७ गते । पर्वतको जलजला गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ३ मल्लाज स्थित विद्याज्योती माविमा विहिवार देखि गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको हो । जलजला गाउँपालिकाको आयोजनामा भएको खेलकुद प्रतियोगिता शुक्रबार सम्म संचालन हुनेछ । प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका प्रमुख […]

यस्तो छ बिमको धार्मिक पर्यटकीय स्थल प्रभुचेला (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /बेनी मंसिर ५ गते । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको धुरीलाई ध्यानकेन्द्र बनाउन पूर्वाधार निर्माण थालिएको छ । स्वर्गद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले विसं १९७० देखि ७५ सम्म यही ठाउँमा तपस्या गरेकाले स्थानीयहरुले यस स्थानलाई प्रभुचेला धुरी नामाकरण गरेका छन् । मालिका गाउँपालिकाले पूर्वाधार निर्माण गरी यस स्थानलाई ध्यानकेन्द्रका रुपमा विकास गर्न योजना अघि […]

आहा! हिमालको काँखमा सुन्दर लेते गाउँ (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /बेनी म्याग्दी,मङ्सिर ३ गते ।       उत्तरमा धौलागिरि,पूर्वतर्फ निलगिरि र अन्नपूर्ण हिमश्रृङ्खलाको काँखमा छ मुस्ताङको पर्यटकीय स्थल सुन्दर लेते गाउँ । कालिगण्डकी कारिडोर सडकमा पर्ने थासाङ गाउँपालिका वडा नम्बर ३ लेतेबाट धौलागिरि,टुकुचे पिक,मानापाथी,निलगिरी र अन्नपूर्ण हिमालको सुन्दर दृश्य आँखै अगाडी अवलोकन गर्न सकिन्छ । मुस्ताङ भ्रमणमा आएका पर्यटकहरु लेतेमा एकछिन बसेर […]

नेपाल संवतका अवसरमा बेनीमा प्रभातफेरी

ठाकुरप्रसाद आचार्य म्याग्दी,कात्तिक २८ गते । नेपाल संवत ११४४ का अवसरमा बेनीमा प्रभातफेरी र शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । नेपाल भाषा मंकाःखलः म्याग्दीको आयोजनामा बेनी बजारमा मंगलबार प्रभातफेरी गरिएको हो । प्रभातफेरीमा नेवार समुदायका साथै अन्य जातजातिहरुले पनि सहभागिता जनाएका थिए । बेनीको संगमचोकबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमा पछि मंकाःखलको सभाहलमा शुभकामना आदानप्रदान […]

भकिम्लीको बेलढुङ्गाबाट हिमालको लहर हेर्दा (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य / बेनी कात्तिक १५ गते । आँखै अगाडी चाँदी जस्तै टल्कीएका हिमालको लहर । वरीपरी रमणीय डाँडापाखा अनि सुन्दर ग्रामिण वस्ती । यो हो बेनी नगरपालिका ३ र बागलुङको काँठेखोला गाउँपालिका ३ को सीमा क्षेत्रमा पर्ने बेलङ्गा । मुसुङ गाउँ र ओखलेको धुरीमा बेलढुङ्गा पर्दछ । बेलढुङ्गा सुन्दर पर्यटकीय स्थल हो । यहाँबाट […]

दसैं मनाउन गाउँ फर्किनेको भिड (फोटोफिचर)

विकल्प न्यूज/बेनी असोज ३ गते । हिन्दुहरुको महान पर्व विजया दशमी नजिकिँदै जाँदा दसैं मनाउन सर्वसाधरणहरु गाउँ फर्किन थालेका छन् । विभिन्न पेसा,रोजगारी र अध्ययनका क्रममा गाउँभन्दा वाहिर भएका सर्वसाधरणहरु दसै मनाउन घर फर्किन थालेका छन् । बेनीको कालिपुल वसपार्क, बेनी नगरपालिका गेट स्थित वस तथा जिप पार्क लगायतका स्थानहरुबाट छुट्ने जिप र वस मार्फत […]

जयन्ती माविको २२ कोठे भवन उद्घाटन (फोटोसहित)

विकल्प न्यूज/बेनी असोज २९ गते । म्याग्दीको बेनी नगरपालिका– ३ भकिम्लीमा जयन्ती माध्यमिक विद्यालयको नवनिर्मित २२ कोठे भवनको भब्य समारोहका बिच उद्घाटन गरिएको छ । वि.स. २०७२ सालदेखि जयन्ती माविको विद्यालय भवन पुननिर्माण अभियान सुरु गरेका भकिम्लीबासीकै नेतृत्वमा अहिले दुई तले २२ वटा कोठा रहेको विशाल र व्यवस्थित विद्यालय भवन तयार भएको हो । भवनको […]

अन्तर्राष्ट्रिय पर्वत समाजको अधिवेशनमा आएका पाहुनालाई माझफाँटमा भव्य स्वागत (भिडियो\फोटो)

विकल्प न्यूज/जलजला असोज २६ गते । शनिबार देखि सुरु हुने अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनमा भाग लिन आएका समाजका पदाधिकारी,सदस्य लगायत पाहुनाहरुलाई जलजला गाउँपालिकाका माझफाँटवासीहरुले भव्य रुपमा स्वागत गरेका छन् । स्थानीय आमा समुह,जनप्रतिनिधि र सर्वसाधरणहरुले मल्लाजको दरबारमा नौमती बाजा सहित भव्य रुपमा स्वागत गरेका हुन । अधिवेशनमा भाग लिन विहिवार साँझ उनीहरु माझफाँटमा आइपुगेका […]

बेनीमा मोनाको पाँचौं महाधिवेशन सुरु (फोटोफिचर)

विकल्प न्यूज/बेनी असोज २६ गते । म्याग्दी प्रवासी संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौं महाधिवेशन बेनीमा शुक्रबार देखि सुरु भएको छ । संसारभर छरिएका म्याग्देलीहरुको साझा संस्था मोनाको अधिवेशनका अवसरमा बेनीमा विभिन्न जातजाति र धर्म समुदायले झाँकी प्रदर्शन गरेका छन् ।  

बेनीमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन सुरु (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य /बेनी असोज ४ गते । म्याग्दी जेसीजको आतिथ्यतामा बेनीमा विहिवार देखि नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन सुरु भएको छ । बेनीको खुल्ला मंचमा दुई दिनसम्म संचालन हुने सम्मेलनको उद्घाटन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभएको छ । सम्मेलन उद्घाटन पूर्व बजारमा जेसीजमा आवद्ध युवाहरुले ¥याली निकालेका थिए । भने सम्मेलनका अवसरमा बजारमा […]

नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन ः पाहुनालाई स्वागत गर्न तयार भयो बेनी

विकल्प न्यूज/बेनी असोज ३ गते । म्याग्दी जेसीजको आतिथ्यतामा आयोजना हुन लागेको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । भोली विहिवार देखि दुईदिन सम्म संचालन हुने सम्मेलनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम तय भएको छ । आयोजकले सम्मेलनको तयारी अन्तिमचरणमा पु¥याएका छन् । बजार सरसफाई,तुल ब्यानर टांग्ने,मंच व्यवस्थापन […]

बेनी बजारमा जोगीहरु निस्केपछि….. (फोटोसहित)

विकल्प न्यूज\बेनी भदौ २२ गते । म्याग्दीको सदरमुकाम बेनीमा तीनसय वर्ष पुरानो जोगी नाच प्रदर्शन गरिएको छ । जोगी नाच नेवार समुदायको मौलिक कला संस्कृतिमा पर्दछ । नेपाल भाषा मंकाःखलले आयोजना गर्ने एकमहिने लामो बर्खे नाच अन्तर्गत शुक्रबार बेनीमा जोगी नाच देखाइएको हो । नेवार समुदायको मौलिक कला र संस्कृतिको रुपमा प्रस्तुत गर्ने गरिएको बर्खेनाचको […]

बेनीमा गाईजात्राको रौनक (फोटो/भिडियो)

ठाकुरप्रसाद आचार्य म्याग्दी,भदौ १४ गते । बेनीमा जनै पुर्णिमाका अवसरमा गाईजात्रा पर्व मनाइएको छ । बर्खे नाच अन्तर्गत विहिवार नेवार समुदायले बेनीमा गाईजात्रा निकालेका हुन । नेवार समुदायले आज विहानै देखि दिवंगत आफन्तको सम्झनामा बेनीमा गाईजात्रा पर्व मनाएका हुन । गाईजात्रा पर्व दुईदिन सम्म मनाउने गरिन्छ । गाईजात्रामा पाका पुस्ता सँगै युवा पुस्ताको उल्लेख्य सहभागिता […]

बेनीको शिरैमा एतिहासिक जगन्नाथ मन्दिर (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य\म्याग्दी भदौ ९ गते । म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा एउटा एतिहासिक शिखर शैलीमा निर्माण गरिएको जगन्नाथ मन्दिर छ । बेनी नगरपालिका ५ गाजने गाउँमा पर्ने जगन्नाथ मन्दिर राजा दिलिपबम मल्ले (डिम्ब) पन्ध्रौ शताब्दीको मध्यतिर भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरी आफू सोही ठाउँमा अलप भएको किंवदन्ती छ । मन्दिरभित्र राजाको […]