ताजा समाचार:
Search

समाचार

आइतवारको नवविकल्प साप्ताहिक ३१ औ संस्करण अनलाइन मार्फत पढ्न यहाँ क्लिक गर्नुहोस

आइतवारको नवविकल्प साप्ताहिक ३१ औ संस्करण अनलाइन मार्फत पढ्न यहाँ क्लिक गर्नुहोस Nawa Bikalpa 8-31 final

बेनपा १ मा एमाओवादीको वडा समिति गठन

विकल्प न्यूज/बेनी बैशाख १२ गते । एकिकृत नेकपा माओवादीको बेनी नगरपालीका १ को वडा सम्मेलनले सेते किसानको अध्यक्षतामा दुई सदस्य पछि थप गर्नेगरी १५ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा बाबुराम बोगटी, सचिवमा ओमबहादुर रोका, सहसचिवमा रेशमबहादुर बोगटी र कोषाध्यक्षमा कबिराज थापा रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा लक्ष्मण किसान, जंगबहादुर थापा, गोकुल […]

हिमालयन प्रोजेक्टको टोलीद्धारा अन्नपूर्ण प्राविको अवलोकन

धिरन खत्री/विकल्प न्यूज भगवती १२ बैशाख । म्याग्दीको भवगती ७ मा रहेको अन्नपूर्ण प्राथमिक विद्यालयलाई सहयोग गर्नका लागि एक टोलीले स्थलगत अध्ययन गरेको छ । भौतिक, शैक्षिक विकास, कम्प्युटर शिक्षा स्थापनाका लागि विद्यालयको वस्तुस्थिति बारे जानकारी लिन हिमालयन परियोजनाको टोली विद्यालयमा आएको हो । पाउलको साथमा हिमालयन प्रोजेक्टका नेपाल म्यानेजर राममाया पुन लगायतको सहभागिता रहेको […]

भिम माविको स्वर्ण जयन्तीमा नब्बे लाख संकलन

विकल्प न्यूज/बेनी बैशाख ११ गते । म्याग्दीको देविस्थान–३ राजदाङमा रहेको भिम माविको स्वर्ण जयन्ती बिबिध कार्यक्रम सहित सम्पन्न भएको छ । बैशाख ६ देखि १० गतेसम्म स्वर्ण जयन्ती मनाएको उक्त विद्यालयले सञ्चालन गरेको चन्दा संकलन अभियानका क्रममा नब्बे लाख रुपैयाँ जुटाएको छ । पुस्तकालय, कम्प्युटर ल्याब, बालबिकास केन्द्रलाई ब्यवस्थित र सुबिधासम्पन्न बनाउने, विद्यालय परिसर घेराउ […]

रेडियो म्याग्दीको अध्यक्षमा धनबहादुर छन्त्याल

विकल्प न्यूज /बेनी बैशाख ११ गते । ग्रामिण विकास मञ्च (रेडियो म्याग्दी १०४.४ मेघाहर्ज) को अध्यक्षमा धनबहादुर छन्त्याल निर्वाचित हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न संस्थाको तेस्रो अधिवेशन तथा सातौँ बार्षिक साधारणसभाबाट छन्त्यालको नेतृत्वमा सर्वसम्मत रुपमा १३ सदस्यीय नयाँ कार्य समिति र ७ सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा मुकुन्द छन्त्याल, विनोद […]

भारतीय राजदुत म्याग्दीको पुनहिलमा – नेपाल भ्रमणका लागि आग्रह

सन्तोष गौतम/विकल्प न्यूज घोडेपानी(म्याग्दी) ११ बैशाख । नेपालका लागि भारतीय राजदुत रणजित रेले आफ्ना देशका नागरीकलाई नेपाल भ्रमणका लागि आव्हान गर्नुभएको छ । भुतपुर्व भारतीय सैनिकहरुसंग भेटघाट र पदयात्राका लागि म्याग्दीको घार गाविस १ घोडेपानीमा आउनुभएका राजदुत रेले प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालका पर्यटकीय स्थलको भ्रमणका लागि भारतीय नागरीकहरुलाई आग्रह गर्नुभएको हो । शनिबार बिहान घोडेपानीमा […]

लोकतान्त्रिक आन्दोलन सफल भएको एक दशक पूरा

११ वैशाख, काठमाडों । जनताको आन्दोलनले निरंकुश राजतन्त्रलाई घुँडा टेकाएको एक दशक पुरा भएको छ । तत्कालिन सात दल र सशस्त्र द्वन्द्वमा रहेको माओवादीको आहृवानमा भएको आन्दोलनले सफलता पाएको हो ।  तत्कालिन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी सत्ता र शक्ति आफ्नो हातमा लिएपछि प्रमुख सात दलले आन्दोलन सुरु गरेका थिए । विघटित प्रतिनिधि […]

भारतीय राजदुत रे घोडेपानीमा सुटुक्क आएपछि …….

सन्तोष गौतम/विकल्प न्यूज घोडेपानी(म्याग्दी) १० बैशाख । नेपालका लागि भारतीय राजदुत रणजीत रे पदयात्राका लागि शुक्रबार म्याग्दीको घार गाविस १ मा पर्ने पर्यटकीय स्थल घोडेपानीमा आउनुभएको छ । पर्यटन प्रर्वद्धन र पुर्व भारतीय सैनीकहरुसंग भेटघाटका लागि राजदुतावासको चार सदस्यीय टोली घोडेपानी आएको हो । टोलीमा राजदुत रेको साथमा पोखरा स्थित भारतीय सैनीकको पेन्सन बोर्डका कर्णेल […]

अवैध घरेलु बन्दुकसहित एकजना पक्राउ

विकल्प न्यूज/बेनी बैशाख १० गते । पश्चिम म्याग्दीको दरबाङ–७ दिच्यामबाट एकजना अवैध घरेलु बन्दुकसहित पक्राउ परेका छन् । दिच्यामको गुफाटोल बस्ने ४८ वर्षीय खिमानन्द निउरेलाई इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गोप्य सूचनाको आधारमा निउरेको घरमा पुगेको प्रहरीले खानतलासी गर्दा गोठमा गहुँको नलपराल र चिलाउनेको […]

बेनीमा छैठौं जिल्ला बालक्लब स्तरीय भेला तथा अधिवेशन शुरु

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, वैशाख १० जिल्ला बाल सञ्जाल म्याग्दीको आयोजनामा शुक्रबारदेखि सदरमुकाम बेनीमा छैठौं जिल्ला बालक्लबस्तरीय भेला तथा अधिवेशन शुरु भएको छ । जिल्ला विकास समिति म्याग्दी, महिला तथा बालबालिका कार्यालय र जिल्ला बालकल्याण समितिको सहयोगमा कार्यक्रम गर्न लागिएको हो । ‘बालबालिकाको कुरा सुनौं बाल दुव्र्यवहार अन्त्य गरौं, अर्थपूर्ण बाल सहभागीता सुनिश्चितताको लागि प्रतिबद्धता […]

क्याम्पसका सुरक्षागार्ड आफैले मापसे गरेर वितण्डा गरेपछि ……….

विकल्प न्यूज/बेनी म्याग्दी,१० बैशाख । क्याम्पसको सुरक्षा गर्न बसेका कर्मचारी आफैले मापसे गरेर वितण्डा मच्चाएको सुन्दा झट् पत्याउन कठिन होला तर म्याग्दी क्याम्पसका सुरक्षाकर्मीले मादक प्रदार्थ सेवन गरेर शैक्षिक संस्थामा वितण्डा मच्चाएका छन् ।   ति सुरक्षा गार्डले मापसे गरेर आफु बस्ने क्याम्पसको संरचना भत्काएका हुन । म्याग्दी क्याम्पसमा सुरक्षार्थ खटिदै आएका बेग गाविसका टु […]

बालबालिकाहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउन क्लब गठन

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, वैशाख १० म्याग्दीको बेनी नगरपालिका–५, डम्बराका बालबालिकाहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी बनाउने तयारी शुरु भएको छ । विद्यालयबाहेकको फुर्सदको समयको सदुपयोग गराउने उद्देश्यले उनीहरुलाई सनराईज बालक्लबमा आबद्ध गराई विभिन्न क्रियाकलापहरुमा सहभागी गराउन लागिएको हो । विद्यालय उमेर समूहका बालबालिकाहरु नियमित विद्यालय नजाने, होमवर्क नगर्ने, सडक पेटीमा खेल्ने, अनुशासनमा नबस्नेलगायतका गतिविधिमा संलग्न हुन […]

म्याग्दीमा पर्यटन पूर्वाधारका लागि डेढ करोडका योजना सञ्चालन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १० बैशाख । जिल्ला विकास समितिको कार्यालय म्याग्दीलाई प्राप्त भएको पर्यटन रोयल्टी शिर्षकको बजेट बिहीबार विभिन्न योजनाहरुका लागि वितरण गरिएको छ । स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलको अध्यक्षतामा बसेको बैठकले राजनितिक दलका प्रतिनिधिहरुको सुझाव र जिल्ला परिषद्ले पारित गरेको योजनाहरुलाई प्राथमिकता दिएर बजेट बाँडफाँड गरेको हो । पर्यटन मन्त्रालयले उपलब्ध गराएको […]

म्याग्दी जेसीजको सांस्कृतीक कार्यक्रम

सन्तोष गौतम/विकल्प न्युज म्याग्दी १० बैशाख । म्याग्दी जेसीजको आयोजनामा बिहीबार साँझ बेनी स्थित रुची चलचित्र मन्दिरमा हाँस्यव्यङग्य तथा सांस्कृती कार्यक्रम सम्पन्न भएको छ । नेपाल जेसीजको हाँस्यब्यङग्य यात्रा २०७३ अन्तरगत आयोजित उक्त कार्यक्रममा कलाकारहरुले मनोरञ्जनका साथै राष्ट्रियता र नयाँ संबिधानको उपलब्धिका बारेमा सन्देश पनि प्रवाह गरेका थिए । साँझ साढे पाँच बजेदेखि दुई घण्टा […]

यसरी सुरु भयो वास पत्रकारको नेतृत्वमा कालीगण्डकी सरसफाई अभियान

सन्तोष गौतम म्याग्दी, ९ बैशाख । म्याग्दीका पत्रकारहरुको नेतृत्वमा बिहीबारदेखि धार्मीक, सांस्कृतीक र पर्यटकीय हिसावले महत्वपूर्ण कालीगण्डकी नदीको सरसफाई अभियान सुरु भएको छ । खानेपानी, सरसफाई तथा स्वच्छता (वास) पत्रकार मञ्चको अगुवाईमा कालीगण्डकी र म्याग्दी नदीमा बढ्दो प्रदुषण नियन्त्रणका लागि सर्वपक्षीय सहभागितामा अभियान सुरु भएको हो । तटीय क्षेत्रमा बसोबास र जनघनत्वसंगै बढ्दो फोहोर तथा […]