ताजा समाचार:
Search

समाचार

दुखेली गाइको नश्ल र गुर्जाली मकैको ढोंड !!

चन्द्रप्रकाश बानियाँ / विकल्प न्यूज जेठ ११ गते । सृजनशीलता मानवजातिमा रहेको महत्वपूर्ण गुण हो । जनावरजगतबाट मानिसलाई पृथक अस्तित्व र चिनारी दिने तत्व त्यही हो । व्यक्तिविशेष वा समूह विशेषबाट विज्ञान र प्रविधिको नयाँ खोज अनुसन्धान भएको हुन्छ । व्यवहारमा त्यसको अलम्बन र उपयोगबाट मानवसमाजमा प्रगतिको नयाँ आयाम थपिन्छ । प्रगतिपथमा फड्को मार्न सहयोग […]

बैसरी पहिरोको एक वर्ष ः पहिरोमाथि बसोबास नगर्न सुझाव

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १० जेठ । एक वर्षअघि कालीगण्डकी नदी थुनिने गरि राम्चे ९ काफलडाँडाको पहाड बाट खसेको पहिरोले पुरिएको म्याग्दीको बैसरीमा अझै पहिरोको जोखिम रहेको छ । पहिरो खसेको ठाउँको स्थलगत अध्ययन गरेको प्राबिधिक टोलीले बैसरीमा अझै पहिरो खस्ने जोखिम रहेकाले त्यहाँ बसोबास नगर्न र पहिरो नरोकिदा सम्म भौतिक संरचना निर्माण नगर्न अनुरोध […]

ताकम र मुदीमा तरुणदल गठन

विकल्प न्यूज/बेनी जेठ १० गते । नेपाली काँग्रेस निकट नेपाल तरुणदल म्याग्दीको जिल्ला अधिवेशन नजिकिदै गर्दा विभिन्न गाउँ तथा नगर वडामा संगठन विस्तारले तिब्रता पाएको छ । जेठ २१ र २२ गते बेनीमा हुने जिल्ला अधिवेशनलाई लक्षित गरेर सञ्चालीत संगठन विस्तार अभियान अन्तरगत ताकम र मुदीमा गाउँ कार्य समिति गठन भएको छ । ताकममा दलबहादुर […]

यसरी गर्न सकिन्छ बेनीको फोहोर व्यवस्थापन

हरिप्रसाद पौडेल/विकल्प न्यूज जेठ १० गते । “फोहोर तव मात्र हुन्छ, जव प्रकृतिको चीज प्रकृतिमा नै मिलाउन सकिदैन” यो भनाइलाई अनुसरण गर्न सकेमा मात्रै हामी फोहर ब्यवस्थापनमा सफल हुन सक्छौ भन्ने लाग्छ । म्याग्दी जिल्ला सदरमुकाम बेनी वजारमा केही वर्ष अगाडी देखि उद्योग वाणिज्य संघ म्याग्दीको पहलमा वजारको फोहोर ट्याक्टरवाट संकलन गरि वजार नजिकैको खोला […]

म्याग्दीका ६ बाख्रापालन फार्मले युवा लक्षित कार्यक्रम अन्तर्गत अनुदान पाउने

विकल्प न्यूज/बेनी म्याग्दी,जेठ ९ गते । म्याग्दीमा यस वर्ष व्यवसायिक रुपमा वाख्रपालन गर्दै आएका ६ वटा बाख्रा फार्महरुले युवा लक्षित कार्यक्रम अन्तर्गत अनुदान पाउने भएका छन् । व् यवसायिक रुपमा बाख्रापालन गर्दै आएका युवा किसानहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति किसान एकलाखका दरले अनुदान वितरण गरिने जिल्ला पशुसेवा कार्यालय म्याग्दीले जनाएको छ । चालु आर्थिक वर्षमा […]

भानु उच्च माविले ५८ औ वार्षिक उत्सव मनायो

विकल्प न्यूज/बेनी म्याग्दी ९ जेठ । बेनी नगरपालीका १ रत्नेचौरमा रहेको भानु उच्च माविले आईतबार ५८ औ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल थापाको अध्यक्षता, शिक्षक पूर्णप्रसाद शर्माको सञ्चालन र प्रअ भरत खत्रीले स्वागत गर्नुभएको कार्यक्रमको प्रमुख अतिथि जिशिअ रामप्रसाद अधिकारी रहनुभएको थियो । प्रअ खत्रीले प्रगती तथा […]

क्याम्पसचोकमा बाढी नियन्त्रण आयोजना सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,जेठ ९ गते । म्याग्दी सदरमुकाम बेनीको क्याम्पसचोकमा बाढी नियन्त्रणका लागि खोल्सामा पक्की नाला निर्माणकार्य सुरु भएको छ । बस्तीमाथिको पाखोबाट आउने बाढीलाई सुरक्षित रुपमा निकास गराउन म्याग्दी बहुमुखी क्याम्पसको चमेनागृहदेखि माथितिर नाली निर्माण गर्न थालीएको हो । यस वर्ष बेनी नगरपालिका कार्यालय र जिविसको चालीस लाख रुपैयाँ सहयोगमा क्याम्पसचोक माथिको खोल्सामा […]

म्याग्दीको आवधिक योजनाको प्रतिवेदन नक्कली

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,जेठ ९ गते । जिल्ला विकास समितिको कार्यालय म्याग्दीले २०७२ माघ १० देखि १५ गतेसम्म जिल्लाका ६ स्थानमा आर्थिक वर्ष २०७३/७४ का लागि गाविस स्तरबाट माग भएका योजना तथा कार्यक्रम छनौट गर्न इलाका स्तरीय एकिकृत योजना तर्जुमा गोष्ठी सम्पन्न ग¥यो । ٠आवधिक योजना नबन्दै बिवादमा ٠जिविसले गरेको कार्यक्रमलाई देखाएर प्रतिवेदन तयार ٠कर्मचारीको […]

बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा बेनीको एक सहकारी बन्द

बचतकर्ताको रकम फिर्ता हुन सकेन् विकल्प न्यूज/बेनी म्याग्दी,जेठ ९ गते । सर्बसाधारणबाट संकलन गरेको बचत फिर्ता गर्न नसकेपछि बेनीको एक सहकारी संस्था बन्द भएको छ । बेनी नगरपालिका ७ कोटभण्डार टोलमा रहको समृद्ध कृषि सहकारी संस्था लि. कमजोर ब्यवस्थापन, सञ्चालकहरुबीच बिवाद, सेयर सदस्यहरुको वेवास्ता, सहकारी सम्बन्धी अनुभवको कमीका कारण घाटामा हुनपुग्दा बन्द भएको हो । […]

नवविकल्प साप्ताहिक पत्रिकाको ३५ औ संस्करण पढ्न यहाँ क्लिक गर्नुहोस

नवविकल्प साप्ताहिक पत्रिकाको ३५ औ संस्करण पढ्न यहाँ क्लिक गर्नुहोस   Nawa Bikalpa 8-35

बसन्त गुठीद्धारा गायत्री मन्दिरमा बस्ने वृद्धबृद्धालाई खाद्यान्न वितरण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ९ जेठ । म्याग्दीको पिप्ले गाविसको तिल्केनीचौरमा रहेको गायत्री मन्दिरमा बस्ने वृद्धबृद्धाहरुलाई बसन्त बोगटी सदावर्त गुठीले शनिबार खाद्यान्न वितरण गरेको छ । बोगटी बन्दुहरुले १०५ पाथी चामल, आठ पाथी दाल, ¥यु, नुन लगायतका खाद्यान्न उपलब्ध गराएका हुन् । सो खाद्यान्न मन्दिरमा बस्ने माईआमा, सन्यासी र मुक्तीनाथ जाने आउने तिर्थयात्रीको भोजनमा प्रयोग […]

दोस्रो टोड्के महोत्सवको भाग्यशाली चिठ्ठा उपहार सार्वजनीक

विकल्प न्यूज/बेनी जेठ ९ गते । कुहुँ, झिँ र पात्लेखेत गाविसको सिमा क्षेत्रमा पर्ने टोड्केमा गत फागुनमा सञ्चालन भएको दोस्रो टोड्के महोत्सवलाई आयस्रोत जुटाउन कटाइएको चिठ्ठा उपहार शनिबार सार्वजनिक भएको छ । जस अनुसार सिद्धशान्ति मावि हिदीका शिक्षक ठाकुरप्रसाद तिवारीलाई ल्याप्टप, डडुवाकी लालमाया दर्जीलाई एलईडी टिभी र घतानका मिनबहादुर खड्कालाई स्यामसुङ कम्पनीको मोवाईल उपहार परेको […]

कुहुँका रोकाद्धारा गाउँमा तिन लाख रुपैयाँ भन्दा बढी सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ९ जेठ । म्याग्दीको कुहुँ ६ तुसारेपानीका एक व्यक्तिले स्थानीय संघ संस्थाहरुलाई करिब साढे तिन लाख रुपैयाँ नगद सहयोग गर्नुभएको छ । तुसारेपानी घर भई हाल बेलायतमा बस्नुहुने खगेन्द्र रोकाले सडक उपभोक्ता समिति, सामुदायिक विद्यालय, आमा समूह र यवा कल्वलाई विभिन्न विकास गतिबिधि तथा कार्यक्रम गर्नका लागि तिन लाख ३५ हजार […]

म्याग्दीमा सरसफाई अभियानको पाँचौ हप्ता…. (फोटोफिचर)

विकल्प न्यूज/बेनी जेठ ८ गते । वास पत्रकार मञ्च नेपाल, म्याग्दीको अगुवाइमा सुरु भएको कालगण्डकी – म्याग्दी नदी वृहत सरसफाई अभियान पाँचौ हप्तामा प्रवेश गरेको छ । जेठ ८ गते शनिवार विहान खुल्ला मञ्च तल म्याग्दी खोला किनारमा सरसफाई गरिएको छ । शनिबार बुद्ध जयन्ती पनि परेकाले बौद्ध धर्मालम्बीहरु  सरसफाई अभियानमा सक्रिय भएका थिए । […]

नेकपा एमाले पर्वतको एक नम्बर इलाका स्तरिय कार्यकर्ता भेला सम्पन्न

विकल्प न्यूज/पर्वत पर्वत बेनी जेठ ७ गते । नेकपा एमाले पर्वतको इलाका नम्बर एक अन्तर्गतको कार्यकर्ता भेला शुक्रबार पर्वत बेनीको बगरफाँटमा सम्पन्न भएको छ । नेकपा एमाले पर्वतले सञ्चालन गरेको गाउँ जागरण अभियान अन्तर्गत नाग्लीबाङ,धाइरिङ,सालिजा,लेखफाँट, माझफाँट र वासखर्क गाविसका स्थानीय नेता तथा कार्यकताहरुलाई समसमायिक राजनीतिक अवस्था र जिल्ला पार्टीको योजनाका वारेमा जानकारी गराउने उद्देश्यले क्लस्टर […]