ताजा समाचार:
Search

समाचार

मोटरसाईकल दुर्घटनामा घाईतेको मृत्यु

विकल्प न्यूज/बेनी जेठ ३० गते । पर्वतको मालढुङ्गामा शनिबार मोटरसाईकल र जिप एक आपसमा ठोक्कीदा घाइते भएका म्याग्दीका एक किशोरको उपचारको क्रममा मृत्यु भएको छ । बेनी देखि बागलुङ जादै गरेको ध १ प ५००१ नम्बरको भिआर मोटरसाईकल र कुश्माबाट बेनी आउँदै गरेको ध १ ज २४ नम्बरको जिप ठोक्कीदा घाइते भएका दरवाङ ६ का […]

बालश्रमको अन्त्य गर्न माग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३० जेठ । जिल्ला बाल संजाल म्याग्दीले बालश्रमको अन्त्य गर्न माग गरेको छ । अन्तराष्ट्रिय बालश्रम विरुद्धको दिवसको अवसर पारेर सञ्जालले जिल्ला बालकल्याण समितिका अध्यक्ष समेत रहनुभएका प्रजिअ केशवराज आचार्यलाई आईतबार ज्ञापनपत्र बुझाउदै बालश्रम विरुद्धका ऐन नियम कडाईका साथ कार्यान्वयन गर्नुपर्ने माग गरेको हो । ६ बुदे ज्ञापनपत्रमा यातायात, पुर्वाधार निर्माण, […]

बेनीको बञ्चरेडीलको एनसेल टावरमा आगलागी

विकल्प न्यूज/बेनी जेठ ३० गते । बेनी नगरपालीका ४ बञ्चरेडीलमा रहेको निजी क्षेत्रको मोवाईल सेवा प्रदायक कम्पनी एनसेलको टावरमा आगोलागी भएको छ । शनिबार साँझ भएको आगोलागीबाट टावरमा विद्युत आपूर्तीका लागि जडान गरिएको जेनेरेटरमा पूर्ण रुपमा क्षत्ती पुगेको छ । म्याग्दीसंगै एकै पटक दाङ, सल्यान, गोरखा, लमजुङ, बागलुङ, धनकुटा, कास्की, झापा जिल्लामा रहेको कम्पनीको दश […]

विपन्न हुनुको पीडा: ‘उत्कृष्ट विद्यार्थी भोकै क्याम्पस आउँछन्’

बेनी (म्याग्दी), जेठ ३०  गते । म्याग्दी बहुमुखी क्याम्पसमा शिक्षा सङ्कायतर्फको आन्तरिक परीक्षामा उत्कृष्ट गोपाल खत्री बिहान बेलुकी राम्रोसँग खान पाउँदैनन् । खत्री दृष्टिविहीन छन् । ब्रेललिपीको माध्यमद्वारा अध्ययन गर्छन् । घरको आर्थिक अवस्था कमजोर छ । साँझ बिहान राम्रोसँग खान पाउँदैनन् । साथीहरुसँगै अध्ययन गरे तापनि अपाङ्गता भएका उनले सबैभन्दा धेरै अङ्क ल्याएर क्याम्पसमै […]

सदरमुकाम बेनीको वाढी – विनाशमुखी विकासले निम्त्याएको विपद्

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,जेठ ३० गते । शनिबार साँझ ६.३० बजेसम्म बेनी–पाखापानी सडक आयोजना अन्तरगत आँपरुख नजिकैको घुम्तीमा डोजरले सोलीङका लागि खन्दै थियो । मजदुरहरु सडकमा ढुंङ्गा बिछ्याउदै थिए । बेनी बजारको क्याम्पसचोकको सिरानमा रहेको सो घुम्तीमा डोजरले सडकको माटो निकालेर पाखामा फालीरहेको थियो । ढुङ्गा बिछ्याएर सोलीङ र ढलान गर्न डोजरले खनेर फालेको माटो […]

सदरमुकाम बेनीमा मध्यरातमा बाढीको बितण्डा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३० जेठ । म्याग्दी सदरमुकाम बेनी बजारमा शनिबार राती आएको बाढीले एक सय भन्दा बढी घर तथा पसलमा क्षत्ती पु¥याएको छ । बस्ती माथिको पाखोमा रहेको खोल्साबाट राती ११ बजेतिर आएको बाढी क्याम्पसचोक र मंगलाघाटका घरभित्र पसेको हो । लेदो र ढुङ्गा सहितको बाढी नाली भरिएपछि फुटेर सडकबाट बग्न थालेपछि घरहरुमा […]

दुवईमा मोना गठन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ जेठ । बैदेशिक रोजगारी र पेशा, ब्यवसायको क्रममा दुवईमा पुगेका म्याग्देलीहरु संगठीत भएका छन् । १० जुन अथवा शुक्रबार दुवईमा भएको भेलाले त्यहाँ प्रदिप सुवेदीको अध्यक्षतामा प्रवासी म्याग्देली नेपाली संघ (मोना)को राष्ट्रिय समिति गठन गरेको हो । त्यहाँ रहेका म्याग्देलीहरलाई दुख पर्दा सहयोग गर्ने, जिल्लाका सामाजिक तथा परोपकारी अभियानलाई सघाउने […]

सरसफाइ अभियानको आठौ हप्तामा मंगलाघाट क्षेत्रमा सरसफाइमा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ जेठ । म्याग्दी सदरमुकाम बेनीको मंगलाघाट क्षेत्रमा शनिबार सरसफाई गरिएको छ । खानेपानी, सरसफाई तथा स्वच्छता (वास) पत्रकार मञ्चले सञ्चालन गरेको बृहत म्याग्दी–कालीगण्डकी सरसफाई अभियान अन्तरगत विश्व वातावरण दिवस र सरसफाई सप्ताहको अवसर पारेर सरसफाई गरिएको हो । नेपाली सेनाको श्रीबक्स गुल्म, जिल्ला प्रहरी कार्यालय, सरकारी कार्यालयका प्रमुख, कर्मचारी, संघ […]

राष्ट्रिय स्वाभिमान अभियान बेनीमा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, २९ जेठ । मानव अधिकार तथा शान्ति समाजले राष्ट्रिय एकता र सद्भावको सन्देश प्रवाह गराउन सञ्चालन गरेको देशब्यापी अभियान अन्तरगत शनिबार बेनीमा जागरण सभा सम्पन्न भएको छ । समाजको म्याग्दी जिल्ला शाखाले संयोजन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक सभापति तथा नागरीक आन्दोलनका अगुवा कृष्ण पहाडीले अराजकता र हिंसाबाट देशलाई मुक्त बनाई […]

खिवाङमा लघु जलविद्युत् परियोजना निर्माण

विकल्प न्यूज/बेनी म्याग्दी,जेठ २४ गते । म्याग्दीको मुदी गाविसको ६ र ७ नं वडामा पर्ने खिवाङ गाउँमा लघुजलविद्युत् परियोजना निर्माण भएको छ । बेलायतको कल्याणकारी संस्था (कादुरी एग्रिकल्चर एन्ड एसोसिएसन)को सहयोगमा २० किलोवाट क्षमताको खिवाङ छहरीखोला लघुजलविद्युत् परियोजना निर्माण भएको हो । परियोजनाबाट खिवाङ गाउँका १२७ घरधुरीमा विद्युत् सुविधा पुगेको निर्माण समितिका अध्यक्ष रामबहादुर पुनले […]

सिस्नो पाउडरले उचित मूल्य नपाउँदा उद्यमी निराश

विकल्प न्यूज/बेनी म्याग्दी,जेठ २३ गते । बेनी नगरपालीका ९ नेप्टेचौरका उद्यमीले उत्पादन गरेको सिस्नोको पाउडरले उचित मूल्य पाउन सकेको छैन् । सिस्नो पाउडर उत्पादन गर्दा हुने लगानी र ज्याला पनि उठ्न नसकेपछि उद्यमीहरु निराश र निश्क्रिय हुन थालेका छन् । वि.स २०६३ देखि सिस्नो पाउडर उत्पादन गर्दै आएको नेप्टेचौर स्थित गलेश्वर सिस्नो पाउडर उद्यमी समूहमा […]

लामगराका कृषक सहकारी खेतीमा

धिरन खत्री/विकल्प न्यूज म्याग्दी,जेठ २३ गते । बेनी नगरपालीका १मा पर्ने लामगरा, आनन्दबगर, सिम र सारेमारेका कृषकहरु सहकारी खेतीमा जुटेका छन् । तरकारी खेतीमा गाउँका सबै घरधुरीलाई समेट्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले सहकारी खेती आयोजना सञ्चालन गरिएको हो । त्यहाँका बासिन्दालाई ब्यवसायिक तरकारी खेतीमा आकर्षीत गर्न स्थानीय लामगरा ब्यवसायीक कृषि सहकारी संस्थाले कृषकहरुलाई निशूल्क […]

मुनामा खानेपानी आयोजना निर्माण

विकल्प न्यूज/बेनी म्याग्दी,जेठ २३ गते । म्याग्दीको मुनामा खानेपानी आयोजना निर्माण भएको छ । एक करोड रुपैया भन्दा बढी लगानीमा निर्माण भएको आयोजनाबाट मुना गाविसको ४, ५ र ६ नम्बर वडाका २०२ घरधुरी लाभान्वित भएका छन् । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय मार्फत सञ्चालित उक्त आयोजना एक करोड चार लाख ५१ ह्जार ४२४ रुपैयाँ […]

लुलाङका महिलाहरु सिपमुलक व्यवसायतर्फ आकर्षित

विकल्प न्यूज/बेनी म्याग्दी,जेठ२३ गते । म्याग्दीको बिकट, दलित समुदायको धेरै बसोबास रहेको र गरिबीबाट प्रभावित लुलाङ गाविसका महिलाहरु सिपमुलक ब्यवसायतर्फ आकर्षित भएका छन् । लुलाङका गरिब तथा विपन्न समुदायका महिलाहरुले स्थानीय स्रोत साधनमा आधारीत उद्यम व्यवसाय सञ्चालन गर्नका लागि सिप सिक्न थालेका छन् । घराधन्दा, मेलापात र घाँसदाउरामा सिमित महिलाहरु सिप सिकेर आत्मनिर्भर बन्न अग्रसर […]

माउण्ट एभरेष्टमा खेलाडीहरुलाई सम्मान

कमल बानियाँ/विकल्प न्यूज म्याग्दी,जेष्ठ–२३ गते । आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भई उत्कृष्ट स्थान हासिल गर्न सफल म्याग्देली खेलाडीहरुलाई बेनीमा एक कार्यक्रम गरी सम्मान गरिएको छ । काठमाडौँमा सम्पन्न उक्त प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने म्याग्दी जिल्लाका दुई जना साथै आठौँ राष्ट्रपति क्षेत्रीय प्रतियोगिता पोखरामा मेडल लिन सफल चार जना खेलाडीहरुलाई सम्मान गरिएको हो […]