समाचार
बेगमा पहिरोको थप जोखिम रहेको प्राबिधिक टोलीको ठहर

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ३० भदौ । म्याग्दीको बेगको विभिन्न ठाउँमा देखिएको पहिरोको जोखिमको विषयमा प्राबिधिक टोलीले स्थलगत अध्ययन गरेको छ । जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेल, जिल्ला प्राबिधिक कार्यालयका ईञ्जिनियर रवीन मर्हजन र भुसंरक्षणका सब ईञ्जियनर बिरेन्द्र कुमार महतोको टोलीले यसै हप्ता बाढी पहिरो पीडित क्षेत्रको अधययन गरेको हो । भदौ २६, २७ […]
बेनीमा उज्यालो बैकल्पिक विद्यालयको उद्घाटन ः पढ्न नपाएको पीडा सुनेर सहभागीका आँखा रसाए

सन्तोष गौतम\विकल्प न्यूज म्याग्दी ३० भदौ । बेनीमा स्थापना भएको उज्यालो बैकल्पिक विद्यालयको बिहीबार उद्घाटन गरिएको छ । समुदायको पहलमा स्थापित विद्यालयको सांसद एवं पुर्व पशुपंक्षी विकास राज्यमन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभएको हो । सांसद पुनले शिक्षाकै कारणले महिलाहरु पछाडी पर्नुपर्ने अवस्थाको अन्त्य गर्न सबै लाग्नुपर्ने बताउनुभयो । शिक्षामा महिलाको पहुँच पु¥याउन सके समाज परिवर्तन […]
सहकारीद्धारा बाढी पहिरो पीडित र विपन्न विद्यार्थीलाई सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ भदौ । बेनीमा महिलाहरुको लगानी र व्यवस्थापनमा सञ्चालन भएको संगिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो साधारण सभा बुधवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष साधना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष दिपक बिखर्चीले उत्पादनमुलक क्षेत्रमा लागेका महिलाहरुको आर्थिक सम्बृद्धीका लागि सहकारी भरपर्दो माध्ययम भएको […]
प्राबिधिक सहयोग समिति विरुद्ध मुद्दा दायर गर्ने ताकमबासीको निर्णय

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ भदौ । म्याग्दीको ताकमका बासिन्दाहरुले स्थानीय तह पुनर्संरचनाका लागि गठन भएको प्राबिधिक सहयोग समिति विरुद्ध अदालत जाने निर्णय गरेका छन् । ताकममा बुधबार भएको गाविसबासीको आमभेलाले प्राबिधिक सहयोग समितिले स्थानीय तह पुनर्संरचना आयोगको मापदण्ड विपरीत गाउँपालिका र केन्द्र प्रस्ताव गरि सिफारीस गरेको भन्दै न्यायका लागि अदालत जाने निर्णय गरेका हुन् […]
म्याग्दीमा बालअधिकार दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ भदौ । म्याग्दीमा पनि बुधबार ‘सम्र्वद्धन बालअधिकारको कार्यान्वयन संबिधानको’ भन्ने मुल नारा सहित राष्ट्रिय बालदिवस मनाइएको छ । दिवसको अवसरमा महिला तथा बालबालिका कार्यालय र गुड नेवर्स इन्टरनेशनलको सहयोगमा बालकल्याण समिति, नेपाल बाल संगठन र जिल्ला बाल सञ्जालको आयोजनामा ¥याली र औपचारीक समारोहको आयोजना गरिएको थियो । बेनी सामुदायिक […]
बेनीका दुई वटा युवा क्लब बीच एकता

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ भदौ । म्याग्दीको बेनीमा रहेका दुई वटा युवा क्लब बीच एकता भएको छ । कालीपुल युवा कल्व र युथ युनाईटेड युथ कल्बबिच एकता भएको हो । कालीपुलमा बुधबार आयोजित पत्रकार भेटघाटमा एकतापछि क्लबको नाम कालीपुल युनाईटेड क्लब राख्ने निर्णय भएको जानकारी गराइएको थियो । युथ युनाईटेड क्लबका अध्यक्ष धनबहादुर छन्त्यालले […]
प्रहरी मेरो साथी अभियान रत्नेचौरमा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ भदौ । प्रहरी मेरो साथी अभियान अन्तरगत मंगलबार बेनी नगरपालिका १ स्थित भानु मावीमा चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा विद्यार्थीहरुलाई लागु औषध दुरुपयोग तथा विद्यमान कानुनी ब्यवस्थाका विषयमा सचेतनामुलक प्रशिक्षण र यस सम्बन्धि वृतचित्र देखाइएको थियो ।प्र्रहरी निरिक्षक कृष्णकान्त अधिकारीले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । […]
बेनीमा सिसीटिभी क्यामेरा जडान गर्ने तयारी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ भदौ । म्याग्दी सदरमुकाम बेनीमा सिसीटिभी क्यामेरा जडान गर्ने तयारी भएको छ । बेनी बजारको सुरक्षालाई थप सुदृढ, व्यवस्थित र अपराध नियन्त्रण गरि शान्ति सुरक्षा मजवुद बनाउने उद्देश्यले सिसीटिभी क्यामेरा जडान गर्न लागिएको हो । म्याग्दी उद्योग वाणिज्य संघको पहलमा बजारको विभिन्न चोक तथा नाकाहरुको निगरानीका लागि सिसीटिभी जडान गर्ने […]
म्याग्दीका मुस्लिम समुदायले पनि बकर ईद पर्व मनाए

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ भदौ । म्याग्दीमा बसोबास गर्ने मुस्लिम समुदायले मंगलबार बकर इद पर्व मनाउन सुरु गरेका छन । इस्लामिक क्यालेण्डर अनुसार हिजरी संवतको अन्तिम महिला जिलहिज्ज १० तारिखमा विश्वभरका मुस्लिम समुदायले पशु कुर्बानी दिएर बकर इद मनाउने गर्छन् । म्याग्दी र उत्तरी पर्वतमा बसोबास गर्ने मुस्लिम समुदाय पर्वत बेनीमा रहेको मस्जिदमा भेला […]
बेनीमा पर्यटन दुत बरुवाललाई सम्मान

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ भदौ । बेल्जीयमका लागि पर्यटन दुत नियुक्त हुनुभएका शिवकुमार बरुवाललाई मंगलबार गृहजिल्ला म्याग्दीमा स्वागत तथा सम्मान गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघले हालै सरकारद्धारा पर्यटन दुतमा नियुक्त हुनुभएका घार घर भई हाल बेल्जीयममा बस्दै आउनुभएका बरुवाललाई सम्मान गरिएको हो । नेपालका पर्यटकीय स्थलको प्रचारप्रसार गरि बेल्जीयमबाट पर्यटक भित्र्याउन सन्देश […]
मूल्य सूची नराख्ने व्यवसायीलाई कारवाही हुने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ भदौ । बजार अनुगमन टोलीले बेनीका व्यवसायीहरुलाई पसलमा अनिवार्य मूल्य सूची राख्न र अद्यावधिक गर्न निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलको नेतृत्वमा सोमबार पुस्तकालयचोक देखि मंगलाघाट क्षेत्रका पसलहरुको अनुगमन गरेको टोलीले यस्तो निर्देशन दिएको हो । पसल दर्ता गर्न, पसलमा देखिने गरि मूल्य अद्यावधिक गरेर सूचि […]
मिलनचोकको कृष्णगंगा सहकारीद्धारा साढे तिन करोड लगानी

सन्तोष गौतम/विकल्प न्यूज बेनी २७ भदौ । पर्वतको धाईरीङ ५ मिलनचोकमा रहेको कृष्णगंगा बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्षमा साढे तिन करोड रुपैयाँ लगानी गरेको छ । मिलनचोकमा सोमबार सम्पन्न आठौ साधारणसभामा गत वर्ष तिन करोड पचास लाख रुपैयाँ लगानी र तिन करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले १७ लाख रुपैयाँ खुद मुनाफा गरेको जानकारी […]
बाढी पहिरो पीडितलाई एक लाख भन्दा बढी सहयोग हस्तान्तरण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ भदौ । म्याग्दीको बेगखोला र देविस्थानका बाढी, पहिरो पीडितहरुलाई सोमबार एक लाख रुपैयाँ भन्दा बढी नगद सहयोग हस्तान्तरण गरिएको छ ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान, काठमाडौको गोगंबुमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था र पिप्ले ९ मौवाफाँट घर भई हाल काठमाडौमा रहनुभएका फडिन्द्र रिजालले एक लाख पाँच हजार […]
बेगखेलाका बाढी पहिरो पीडित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ भदौ । म्याग्दीको बेगखोलाका बाढी पीडित विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । भदौ १६ गते राती आएको बाढीले घरसंगै शैक्षिक सामाग्री र पोशाक बगेपछि समस्यामा परेका विद्यार्थीहरुलाई गुड नेर्वस ईन्टरनेशनलले जिल्ला शिक्षा कार्यालयको समन्वयमा सहयोग गरेको हो । १४ जना विद्यार्थीहरुलाई किताब, कापी, कलम, पेन्सिल, इलेजर, ज्यामिती बक्स तथा […]
बसन्त बोगटीद्धारा बेगखोलाका बाढी पीडितलाई राहत सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २६ भदौ । म्याग्दीको बेगका बाढी पहिरो पीडितहरुलाई बसन्त बोगटी सदावर्त गुठी कोष सञ्चालक समितिले आर्थिक सहयोग गरेको छ । बेगखोलाका बाढी र बेगका पहिरो पीडित १३ परिवारलाई नगद तिस हजार रुपैयाँ राहत उपलब्ध गराएको कोषले जनाएको छ । कोषका पदाधीकारीहरुको टोलीले आईतबार बेगखोला बाढी पिडित सहयोग समितिका अध्यक्ष ओमकुमार सिङ्जालीलाई […]